नेपालगन्ज भन्सारका चुनौती र अवसर
(अर्काइभबाट)
यहाँहरु सबैलाई विदितै छ भन्सार भनेको अन्तर्राष्ट्रिय जगतबाट आफ्नो देशमा प्रवेश गर्ने मानिस र मालबस्तुहरुको नियमन गर्ने कानुनी अधिकार प्राप्त सरकारी निकाय हो । बैधानिक व्यपारको सहजिकरण, राष्ट्रिय स्वार्थको संरक्षण, आन्तरिक व्यापार व्यवसायको संरक्षण, राष्ट्रिय तथा सामाजिक सुरक्षा, वातावरणको संरक्षण, राजस्व संकलन, राजस्व चुहाट नियन्त्र लगायतका धेरै उद्देश्यहरुबाट भन्सार प्रसाशन संचाली









