ब्रेकिङ न्यूज

नेपालगन्ज -दिल्ली उडान : २५ वर्षदेखिको सपना

नेपालगन्ज -दिल्ली उडान : २५ वर्षदेखिको सपना

   
बाँके : नेपालगन्ज–दिल्ली उडान गर्ने बिषयले यतिबेला शहर तताएको छ । यो बिषय अचानक आएको भने होइन । आज भन्दा पच्चिस वर्ष अगाडी नै राँझा बिमानस्थललाई अन्र्तराष्ट्रियस्तरको बनाएर नेपालगन्ज दिल्ली उडान गर्ने कुरा जोडदाररुपमा उठेको थियो । बिडम्बना आजसम्म पनि नेपालगन्ज दिल्ली उडान हुन सकेको छैन । नेपालगन्ज दिल्ली उडानको चर्चा गर्दा नेपालगन्ज नगरपालिकाका तत्कालिन मेयर बिजय गुप्ताको नाम अग्रपंक्तिमा आउँ
ब्यवसाय थप्दै प्रदिप

ब्यवसाय थप्दै प्रदिप

   
बाँके :  कोहलपुरका युवा व्यवसायी प्रदिप भट्टराईले व्यवसायको बिस्तार सुरु गरेका छन् । युवा पुस्ताका लागि उदाहरणिय बनेका प्रदिप कोहलपुरमा मात्र नभई अन्य क्षेत्रमा पनि प्रवेश गर्न थालेका छन् । कोहलपुरमा रहेको होटल पपलाईफ प्रालिका सन्चालन प्रदिपले बिहिवार मात्र नेपालगन्जमा सबै प्रकारका इलेक्ट्रोनिक्स पाइने पपलाईफ इलेक्ट्रोनिक्स सुरु गरे । आगामी बैशाखदेखि उनले कोहलपुरकै पिपलचौतारामा होटल पपलाईफको नयाँ
७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ती गरिने

७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ती गरिने

   
काठमाडौ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अघि बढाउन ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ती गरिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहमा १/१ जना रोजगार संयोजक नियुक्तीको प्रकृया अघि बढाएको हो।१० हजार भन्दा कम जनसंख्या भएका ४८ स्थानीय तहमा नासु सरह र १० हजार भन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी कायम गरिएको छ। रोजगारीको आवेदन गर्दा न
‘पावरफुल चश्मा लगाएर हेरे हुन्छ , कहाँ केन्द्र पर्छ र कहाँ छेउ ?’

‘पावरफुल चश्मा लगाएर हेरे हुन्छ , कहाँ केन्द्र पर्छ र कहाँ छेउ ?’

   
बाँके : प्रदेश ५ को स्थायी राजधानी र नामाकरण हुन नसक्दा यहाँ राजनीतिक सरगर्मी बढेको छ ।  यतिबेला प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि १२ वटै जिल्लामा सुझाव लिने काम भइरहेको छ । प्रदेशको नामाकरण र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाई मतले तोक्ने बैधानिक व्यवस्था छ । तर बिपक्षी नेपाली काँग्रेसका नेताहरुले राजधानी बुटवल र प्रदेशको नाम लुम्बिनी राख्नुपर्नेमा तिब्र दबाब दिइरहेका छन् । बुटवल, च
पाँच वर्षदेखि बेपत्ता छोरालाई भेट्दा आमाका आँखामा आँशु

पाँच वर्षदेखि बेपत्ता छोरालाई भेट्दा आमाका आँखामा आँशु

   
नेपालगन्ज : बाँके खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन जना युवालाई पाँच वर्षपछि बाँके प्रहरीले उद्धार गरी घर फर्काएको छ । पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि उनीहरुका अभिभावकहरु भक्कानिएर रुँदै छोरालाई अंगमाल गरे । उनीहरुको आँखामा निरन्तर आँशु झरिरह्यो । जिल्ला प्रहरी कार्यालय बाँकेको कोठामा सन्नाटा छायो । सबै निःशब्द थिए । अभिभावकले छोरा भेटाइदिने प्रहरीलाई धन
प्रदेश राजधानी माग्दै बुटवलमा काँग्रेसको शक्ति प्रदर्शन

प्रदेश राजधानी माग्दै बुटवलमा काँग्रेसको शक्ति प्रदर्शन

   
कृष्ण खनाल/ न्यूज कारोबार बुटवल : नेपाली कांग्रेस रुपन्देहीले प्रदेश-५ को अस्थायी राजधानी बुटवललाईनै स्थयी राजधानी बनाउन माग गरेको छ । उक्त मागसहित कांग्रेसले बिहीबार बुटवलमा वृहत विरोध र्याली तथा सभा आयोजना गर्यो । रुपन्देहीका १६ वटा स्थानीय तहबाट प्रदर्शनमा सहभागी रहेका कांग्रेस नेता तथा कार्यकर्ताले बुटवलस्थित राजमार्ग चौराहदेखि कार्यक्रमस्थल बुटवल ट्राफिक चोकसम्म विरोध र्याली प्रर्दशन गर
बालबालिकाको ठाउँमा ठुला रमाउन थालेपछि रानीतलाउका खेल सामाग्री बिग्रिए

बालबालिकाको ठाउँमा ठुला रमाउन थालेपछि रानीतलाउका खेल सामाग्री बिग्रिए

   
नेपालगन्ज :  पुन सन्चालनको दुई महिनामै रानीतलाउमा बालबालिकाले खेल्ने सामाग्री बिग्रिएका छन् । राम्रोसंग रेखदेख नहुँदा केही सामाग्री बिग्रिएको अवस्थामा देखिए । बालबालिकाका लागि मात्र खेल्न उपयुक्त हुने खेल सामाग्रीमा ठुलाले खेल्दै रमाइलो गरे । ती सामाग्रीले धानेनन् । एकपछि अर्को गर्दै खेल सामाग्री बिग्रिन थालेका छन् । रानी तलाउमा रेखदेखका लागि सिमित कर्मचारी छन् । उनीहरुले ठुला मानिसहरुलाई नखेल भन
पपलाईफको धम्बोझीमा शाखा बिस्तार, १५ प्रतिशतसम्म छुट दिने

पपलाईफको धम्बोझीमा शाखा बिस्तार, १५ प्रतिशतसम्म छुट दिने

   
नेपालगन्ज :  बाँकेको कोहलपुरमा रहेको पपलाईफ ईलेक्ट्रोनिक्सले नेपालगन्जमा शाखा बिस्तार गरेको छ । कोहलपुर न्युरोडमा संचालन हुँदै आएको पपलाईफले नेपालगन्जको धम्बोझिमा नयाँ शाखा विस्तार गरेको हो । बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र कोहलपुर व्यापार संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्तरुपमा उद्घाटन गरे । पपलाईफका संचालक तथा कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प
ढुवानीको साधन नहुँदा उपमहानगर भित्रकै तरकारीले उचित मुल्य पाएन

ढुवानीको साधन नहुँदा उपमहानगर भित्रकै तरकारीले उचित मुल्य पाएन

   
बाँके (कम्दी) :  ढुवानीको साधन नहुँदा नेपालगन्ज उपमहानगरपालिकाभित्रकै कृषकहरुले उत्पादन गरेको तरकारीको उचित मुल्य पाउन सकेका छैनन् । आफै ढुवानी गरेर बजारसम्म पठाउन नसक्ने भएपछि यहाँका कृषकहरुले कम मुल्यै ब्यापारीलाई खेतबाटै तरकारी बिक्री गर्न बाध्य छन् । ‘व्यापारी खेतमा आफ्नै ढुवानीको साधन लिएर आउँछन् । तरकारी मुल्य उनीहरुले भने अनुसार नै कायम गर्नुपर्ने बाध्यता छ ।’–नेपालगन्ज उपमहानगरपालिका वड