ब्रेकिङ न्यूज

‘मदिरा सम्बन्धी आदेशले व्यवसायीको लगानी डुबाउँछ’

‘मदिरा सम्बन्धी आदेशले व्यवसायीको लगानी डुबाउँछ’

   
बाँके : मदिरा व्यवसायी संघ, बाँकेको कार्यालयमा सोमबार बसेको बैठकले सरकारले ल्याउन लागेको मदिरा नियन्त्रण सम्बन्धी आदेशले उद्यमी र व्यवसायीको करोडौंको लगानी डुब्ने खतरा रहेको भन्दै त्यसलाई परिमार्जन गर्न माग गरेको छ । संघका अध्यक्ष राजेशराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकार गृहमन्त्रालयबाट मन्त्रीपरिषद बैठकमा पेश गरेको मदिरा उत्पादन र बिक्री बितरण नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्ब
बैंकले महिनैपिच्छे ब्याजदर बढाउँदा सामाजिक सञ्जालमा पोखिए व्यवसायीका दुःख

बैंकले महिनैपिच्छे ब्याजदर बढाउँदा सामाजिक सञ्जालमा पोखिए व्यवसायीका दुःख

   
बाँके :  ‘९ प्रतिशत ब्याज दिने सर्तमा लिएको ऋणको ब्याज बैंकले १४.०६ प्रतिशत पु¥याएछ । यि बैधानिक सामान्तलाई ठिक गर्ने के छ ?’ नेपालगन्जका प्रतिष्ठित व्यवसायी र सामाजिक अभियानता समेत रहेका मधुसुदन शर्माले सोमबार बिहानै सामाजिक सन्जाल फेसबुकमा यस्तो स्ट्याटस राखेर जथाभावी ब्याजदर बढाउने बैंकको प्रणालीप्रति आक्रोस व्यक्त गरे । ऋण दिएको ब्याज संधै बढाईराख्ने बैंकहरुप्रति व्यवसायीहरुले कमै खुलेर
आयकर फिर्ता बारे जानकारी राखौं

आयकर फिर्ता बारे जानकारी राखौं

   
१) के आयकर पनि फिर्ता हुन्छ ? -फिर्ता हुन्छ । २) आयकर कुन अवस्थामा फिर्ता हुन्छ ? -कुनै व्यक्तिले आफुले दाखिला गर्नुृपर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नुृपर्ने कुनै कर वांकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ । ३) आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नुपर्छ ? -दाखिला मितिले दुइ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ । ४) दावि भएको कति समय भित्र फिर्ता
मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

मदिरा ऐन २०७५ : रणनीति बनाउँन छलफल गर्दै बाँकेका व्यवसायी

   
बाँके : मदिरा बिक्री–वितरणमा कडाइ गर्दै आएको सरकार यसमा थप बन्देज लगाउने तयारीमा जुटेपछि बाँके लगायत देशभरका व्यवसायीहरु असन्तुष्ट छन् । हाल सञ्चालनमा रहेका बाहेक नयाँ मदिरा उद्योग खोल्न नै रोक लगाउनेबारे गृहकार्य भइरहेको छ । साथै मदिरा बिक्री–वितरण समय पनि तोकिने तयारी छ । यसका लागि सरकारले मदिरा उत्पादन र बिक्री– वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएक
लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

   
  धेरै प्रकारका आरोह, अवरोह व्यवहोरे पनि नेपालगन्जले आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति गरिरहेको छ । यो देशकै प्रमुख आर्थिक शहर मध्ये एक हो भने पश्चिम नेपालको त प्रमुख शहर नै हो । राज्यको अस्पष्ट नीति र बिभिन्न खालखण्डमा भएका राजनीति संघर्षको मारमा परेपनि पछिल्लो समयमा यसले आफ्नो लय समातेको छ । लय अनुसार अघि बढ्दै जाने हो भने नेपालगन्जको भविष्य अति नै उज्वल देखिन्छ । हामी आर्थिक शहर उन्
बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

बाख्रा ब्यापारमा लागेका किसानको वार्षिक आय साढे ५ लाख बनाउने लक्ष्य

   
बाँके : हेफर नेपाल, बाँके सहकारी संघ र बाँके बाख्रा व्यवसायी केन्द्रले आगामी दुई वर्षभित्र बाँके र बर्दियाका बाख्रापालक साना किसान परिवारको वार्षिक आय ५ लाख ५७ हजार पु¥याउने लक्ष्य लिएको  छ । हेफरले साना किसानलाई बाख्रापालनका लागि प्राविधिक र बजारीकरणको सहयोग गर्दै आएको छ । सोही संस्थाको प्राविधिक सहयोगमा बाँकेको राप्तीसोनारी गाउँपालिका ढकेरीमा बाख्रा व्यवसाय केन्द्र समेत स्थापना गरिएको छ । स
राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?

राष्ट्र बैंकमा जागीरका लागि एप्लाई कसरी गर्ने ?

   
बाँके : बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ११४जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१ जना, सहायक निर्देशक अधिकृत तृतीय९चाटर्ड एकाउन्टेन्स० १०,सहायक निर्देशक अधिकृत तृतिय कानून २ पदमा आवेदन मागेको छ । यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ । कसरी दिने आवेदन ? इच्छुक तथा योग्यता पुगे
एनआईसी एशिया बैंकको नयाँ योजना : भिसा कार्ड प्रयोग गर्दा पैसा फिर्ता

एनआईसी एशिया बैंकको नयाँ योजना : भिसा कार्ड प्रयोग गर्दा पैसा फिर्ता

   
हुनेछ । यस अवधिमा एनआई सीएशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पस मेसिनमार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँच वटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाउनेछन् : प्रथम कारोबारमा : कारोबार रकमको २५ वा बढिमा रु. १००र- क्यास ब्याक दोस्रो कारोबारमा : कारोबार रकमको ४५ वा बढिमा रु. २००र- क्यास ब्याक तेस्रो कारोबारमा : कारोबार रकमको ६५ वा बढिमा रु
मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

   
धेरै रेष्टुरेण्टको माझमा बिभिन्न शैली अपनाएर हामी ग्राहकहरु माझ आएका छौं । हरेक ग्राहकको खानेकुराको स्वाद मेटाउने गरी बिभिन्न प्रकारहरुको व्यवस्था गरिएको रेष्टुरेण्ट हो द किचन टप्स् । बिशेष गरी थकाली खानाको व्यवस्था गरेका छौं । मनोरम र सुविधा सम्पन्न हलको व्यवस्था भएको हाम्रो रेष्टुरेण्टमा तीन सय जना अट्ने एसी सहितको हल, प्राइभेट क्याबिनको व्यवस्था छ । जुम्लाको मार्सी चामल सहितको थकाली खा