
होटल व्यवसायी संघ बाँकेको नेतृत्व कस्लाई ?
पुस ७ गते हुने अधिवेशनको तयारीमा छौं । अधिवेशन नजिकिदा साथीहरु माझ कार्यसमिति निर्माणका बिषयमा आन्तरिक छलफल हुनु स्वभाविक हो । साथीहरुबीच एक आपसमा छलफल भइरहन्छ ।
- निमबहादुर थापा, अध्यक्ष, होटल व्यवसायी संघ बाँके
सहमतिको लागि अधिकत्म प्रयास हुन्छ । मिलेरै जानुपर्छ । केही गरी मिल्न सकिएन भने लोकतान्त्रिक बिधि अपन