
जिल्लाकै सबैभन्दा ठुलो नृत्य प्रतियोगिता हुँदै, ६० जना छनौट
नेपालगन्ज : “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” को अवसरमा हुने खुल्ला नृत्य प्रतियोगितामा ६० जना प्रतियोगि छनौट भएका छन् । २ सय ३० जना प्रतिस्पर्धी मध्येबाट बुधवार निर्णायक समितिले ६० जनालाई छनौट गरेको हो । छनौट भएका प्रतियोगितालाई महोत्सवमा हुने प्रतिस्पर्धा सहभागि गराइने महोत्सव सांस्कृतिक समितिका संयोजक तपेन्द्र शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार छनौट भएका प्रतिस्पर्धीलाई पाँचवटा स