अंकुर : नेपालका खानेपानी आयोजना सफल पार्ने प्राध्यापक दम्पत्तिको उद्योग
नेपालगन्ज - महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सह-प्राध्यापक अशोक बस्नेत र उपप्राध्यापक सावित्रा बस्नेतले सन्चालन गरेको अंकुर ट्याप्स एण्ड भल्भ उद्योग नेपालको खानेपानी परियोजनाहरु सफल बनाउने सारथी बन्न बनेको छ । २०६७ सालमा नेपालगन्जसंग जोडिएको जानकी गाउँपालिका ६ गनापुरमा उक्त उद्योग स्थापना भएको थियो ।
स्थापनाकालमा दैनिक २५ किलो पित्तल कच्चा पदार्थबाट धाराका टुटी र बाथरुमका लागि आवश्यक सामाग