नियमित समाचार

देशको सबैभन्दा ठुलो पार्टी एमाले दशौं महाधिवेशन केन्द्रीत

देशको सबैभन्दा ठुलो पार्टी एमाले दशौं महाधिवेशन केन्द्रीत

   
नेपालगन्ज । नेकपा एमालेले महाधिवेशन केन्द्रीत कामहरु सुरु गरेको छ ।  साथै स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको
पुँजीगत खर्च गर्ने क्षमता बढ्यो, अब दीगोपनालाई व्यवस्थित गरौं-मुख्यमन्त्री पोखरेल

पुँजीगत खर्च गर्ने क्षमता बढ्यो, अब दीगोपनालाई व्यवस्थित गरौं-मुख्यमन्त्री पोखरेल

   
नेपालगन्ज १६ साउन :  लुम्बिनी प्रदेश सरकारले गत आवमा गरेका कामका बारेमा तीन दिने समीक्षा गरेको छ । समीक्षा समापनमा मुख्यमन्त्री शंकर पोखरेलले पुँजीगत खर्च गर्ने क्षमता बढेसगैं कामको दीगोपना र अनुगमनको पाटोलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । पूँजीगत खर्च गर्ने क्षमता बढ्यो, अब यसैलाई मात्रै सफलता मान्न हुन्न । खर्च गरेको कामको उपलब्धी र प्रतिफल राम्रो गराउन ध्यान दिनुपर्छ, त्यसका लागि
नाबालकले ‘रेकी’ गरे, ‘टिनएजर’ले १० लाखको मोवाईल चोरे

नाबालकले ‘रेकी’ गरे, ‘टिनएजर’ले १० लाखको मोवाईल चोरे

   
नेपालगन्ज १५ साउन :  एउटा १२ वर्षको बालकलाई प्रयोग गरेर नेपालगन्जको पुष्पलालचोकस्थित गौतम इलेक्ट्रोनिक्स चोरी भएको खुलेको छ । तीन जनाको समूहले साउन ८ गते राती उक्त पसल चोरी गरी १० लाख मूल्य बराबरको मोवाइल लगायतका सामाग्री चोरी गरेको थियो । चोरी गर्ने समूहमा थिए, नेपालगन्ज वडा नं. ९ बस्ने सुमित शर्मा, वडा नं. १३ बस्ने वर्ष १८ को नानु खटिक र १२ वर्षिय बालक(नाबालक भएकाले नाम गोप्य) । नाबालक स
भिसिटिएस कार्यान्वयनमा व्यवसायीको लापरवाही, एकैवर्षमा ८३ ढुवानीका साधन कारवाहीमा

भिसिटिएस कार्यान्वयनमा व्यवसायीको लापरवाही, एकैवर्षमा ८३ ढुवानीका साधन कारवाहीमा

   
नेपालगन्ज १४ साउन :  भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) कार्यान्वयनमा लापरवाही गर्दा व्यवसायीहरु कारवाहीको दायरामा आउन थालेका छन् । गत आर्थिक वर्षमा भिसिटिएस अन्र्तगत ८३ ढुवानीका साधनलाई जरिवनामा गरिएको छ । राजश्व अनसन्धान कार्यालय कोहलपुरका अनुसार, आर्थिक वर्ष २०७६ / ७७ मा ११ सय १७ वटा ढुवानीका साधन अनुगमन गरिएकोमा ५६ वटा लाई रु १४ लाख ५० हजार जरिवाना गरिएको थियो । तर ग
राजश्व चुहावटका ‘ठुला माछा’ समातिदै

राजश्व चुहावटका ‘ठुला माछा’ समातिदै

   
नेपालगन्ज १२ साउन :  वर्षौदेखि राजश्व चुहावटमा सक्रिय रहँदै आएका ठुला गिरोहरु धमाधम पक्राउ पर्न थालेका छन् । राजश्व चुहावट गर्दा समेत कसैको आँखामा नपरेका फर्महरु पछिल्लो समय राजश्व अनुसन्धान कार्यालय कोहलपुरले अपनाएको आक्रमक रणनीतिका कारण अहिले कानूनी फन्दामा पर्न थालेका हुन । राजश्व अनुसन्धानले चार महिना अघि कैलालीको एउटा फर्मको गोदाममा छापामारेर रु १ करोड १५ लाख बराबरको अवैध कपडा बरामद गर
कर्णाली प्रदेशमा बजेट खर्च ६५% ,चालु बजेटको प्रभावकारी कार्यान्वयनमा मुख्यमन्त्रीको जोड

कर्णाली प्रदेशमा बजेट खर्च ६५% ,चालु बजेटको प्रभावकारी कार्यान्वयनमा मुख्यमन्त्रीको जोड

   
सुर्खेत :  कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रगति समीक्षा कार्यक्रम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ मा कोभिड -१९ महामारीको प्रतिकुल अवस्थाका बावजुद पनि कुल बजेटको ६५.५२ प्रतिशत बजेट खर्च भएको छ, यो खर्चप्रगति आर्थिक वर्ष २०७६र७७ को तुलनामा ३३.३३ प्रतिशतले ब
नेपालगन्ज हुँदै लगिएका अवैध सुपरवार सुर्ती धमाधम छिन्चुमा समातिदै

नेपालगन्ज हुँदै लगिएका अवैध सुपरवार सुर्ती धमाधम छिन्चुमा समातिदै

   
नेपालगन्ज : नेपालगन्ज हुँदै अवैधरुपमा कर्णाली प्रदेश लगिएको सुपरवार सुर्ती धमाधम प्रहरीले समात्न थालेको छ । भारतबाट अवैधरुपमा ल्याइएको उक्त सुर्ती कर्णालीको बजारमा पुर्याउने क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले समातेको हो । प्रहरीका अनुसार नेपालगन्जबाट सुर्खेततर्फ आउदै गरेको बा ५ प नं को फर्स गाडी चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली ल्याएको सुपरपावर सुर्ती १ हजार ६ सय ७४ पिस, काँचो त
पत्रकारिता तालिम समापन, पत्रकारको क्षमता अभिबृद्धि महासंघको प्राथमिकतामा : अध्यक्ष भण्डारी

पत्रकारिता तालिम समापन, पत्रकारको क्षमता अभिबृद्धि महासंघको प्राथमिकतामा : अध्यक्ष भण्डारी

   
नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा सन्चालित एक महिने आधारभूत पत्रकारिता तालिमको आइतवार नेपालगन्जमा समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा गत असार ६ गतेबाट तालिम शुरु भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख थापामगरले सन्चारक्षेत्रको प्रर्बद्धन र सन्चारकर्मीको क्षमता
ठम्मर बिष्टको पहलमा सिम्तामा सम्पन्न भएका शैक्षिक र अन्य पुर्वाधार विकासका योजना यस्ता छन्

ठम्मर बिष्टको पहलमा सिम्तामा सम्पन्न भएका शैक्षिक र अन्य पुर्वाधार विकासका योजना यस्ता छन्

   
गुर्भाकोट :  कर्णाली प्रदेशका सांसद एवं नेकपा मावादी केन्द्रका प्रमुख सचेतक ठम्मर बिष्टको पहलमा सिम्तामा आधा दर्जन योजना सम्पन्न भएका छन् । शिक्षा तथा अन्य पूर्वाधार विकास योजनाहरु सम्पन्न भएपछि स्थानीय हर्षित भएका छन् । सिम्तामा सम्पन्न योजना यस्ता छन् । १. सिम्ता बहुमुखी क्याम्पस २ कोठे भवन निर्माण सिम्ता ६ रकम रु २० लाख २. दलित सुन्दर बस्ती सडक निर्मान तथा स्तरउनति सिम्ता ६ रकम रु ४० ल
संघको पहलमा व्यवसायीलाई खोप लगाउन शुरु

संघको पहलमा व्यवसायीलाई खोप लगाउन शुरु

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायीहरुलाई कोरोना बिरुद्धको खोप लगाउन शुरु भएको छ । शनिवार डेढ सय उद्योगी, व्यवसायीले खोप लगाएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताएका छन् । चरणबद्ध रुपमा उद्योगी, व्यवसायीलाई खोप लगाउन पहल गरिएको अध्यक्ष मन्सुरीको भनाई छ । संघले निजीक्षेत्रलाई चलायमान बनाउनका लागि भए पनि व्यवसायीहरुलाई फ्रन्टलाइनरका रुपमा राखेर खोप