नियमित समाचार

खजुरामा कर्मचारी असुरक्षित,सुरक्षा माग्दै सिडिओ गुहारे

खजुरामा कर्मचारी असुरक्षित,सुरक्षा माग्दै सिडिओ गुहारे

   
नेपालगन्ज । काममा खटिएका कर्मचारीलाई वडा अध्यक्ष गरिबे शेषले कुटपिट गरेपछि खजुरा गाउँपालिकाका कर्मचारीले असुरक्षित महसुस गरेका छन् । सुरक्षा माग्दै उनिहरु बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलाई भेटेका छन् । विभिन्न कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष शेष माथि कारबाही र सुरक्षाकाे प्रत्याभुति गराइदिन माग गरेका हुन । कर्मचारी संगठनका अनुसार खजुरा गाउँपा
भेरीमा एमआरआई मेसिन सञ्चालन

भेरीमा एमआरआई मेसिन सञ्चालन

   
नेपालगन्ज २५ माघ । नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ। बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमबिच एमआरआई मेसिन सञ्चालन सेवाको उद्घाटन गरे । नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले लामो प्रतीक्षापछि भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामी
स्कुल पाेशाक सिमापार होइन नेपालगन्जमै किन्ने वातावरण बनाउन पहल

स्कुल पाेशाक सिमापार होइन नेपालगन्जमै किन्ने वातावरण बनाउन पहल

   
नेपालगन्ज २४ माघ । नेपालगन्ज उद्योग वाणिज्य संघकाे पहलमा नेपालगन्जकै गार्मेन्ट उद्योगमा उत्पादन भएका पाेशाक किन्ने वातावरण निर्माणका लागि यहाँका निजि विद्यालसंग छलफल गर्ने भएका छन् । बुधवार संघमा व्यवसायीबिच भएको छलफलले उक्त निष्कर्ष निकालेकाे हाे । उक्त भेटघाटमा व्यवसाय बिस्तारमा कठिनाई र बजारिकरणमा देखिएका समस्याहरु बारे व्यापक छलफल गरिएको थियो । नेपालगन्ज उउद्योग वाणिज्य संघका अध्यक्ष
घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

   
नेपालगन्ज : दाङको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो । सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित हुने र अनलाइन नक्सा पाश प्र
मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा विनोद पौडेल

मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा विनोद पौडेल

   
नेपालगन्ज । नेपाल मुद्रण उद्योग बाँकेको छैठौँ अधिवेशन सोमबार गाभर भ्याली पार्कमा सम्पन्न भयो । अधिवेशनले नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पुन बिनोद पौडेल सर्बसम्मत निर्वाचित गरेको छ । सोमवार भएको संघको छैठौं अधिवेशनले पौडेललाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिधान न्यौपाने, सचिवमा नोखराज रावत, सहसचिवमा हरी प्रसाद ज्ञवाली, कोषाध्यक्षमा मोह
कृषकका प्यारा कृषि प्रमुख

कृषकका प्यारा कृषि प्रमुख

   
नेपालगन्ज । कार्यालयकाे काम सकेपछि पनि कृषकका खेतमा पुगेर यसरी कृषिका बिषयमा गफिनु एकराज ओलीका लागि दैनिकि बनेकाे छ । बर्दियाको मधुवन नगरपालिकाकाे कृषि शाखा प्रमुख ओली गाउँमा कृषक र गाउँका रैथाने उत्पादन युट्युव र फेसबुक मार्फत देश दुनियामा पुर्याउने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । मधुवन- ९ कै स्थानीय ओलीलाई अन्य सरकारी कर्मचारी जस्ताे डिउटि पूरा गरेपछि हाइसन्चाे हुँदैन । दिनभर कार्या
सीप भए स्वदेशमै आम्दानी

सीप भए स्वदेशमै आम्दानी

   
नेपालगन्ज । नेपालगन्ज -१६ जयसपुरका समसुद्दिन अन्सारी उमेरले ३५ पुगे । याे उमेर समुहका उनका साथिहरु खाडिमा दु:ख गरिरहेका छन् । तर उनि नेपालगन्जमै बसेर सिकर्मीकाे काम गरेरै महिनाकै चालीस हजारसम्म आम्दानी गरिरहेका छन् । घरमै खाना खाइसकेपछि बिहान दस बजे नेपालगन्जस्थित नेपाल उड आर्ट इन्जिनियरिङमा पुग्छन् । साँझसम्म काम गरेर घर फर्किन्छन् । परिवारसंगै बसेर स्वदेशमै चालीस हजारसम्म कमाउँदा उनी पनि
रु ३ लाख ५० हजार डाउनपेमेन्टमै  कार

रु ३ लाख ५० हजार डाउनपेमेन्टमै कार

   
नेपालगन्ज । विद्युतीय कार चढ्न चाहानुहुन्छ तर बजेटले पुग्दैन भने तपाईंको लागि एमजीको इभी कोमेट उपयुुक्त बिकल्प बन्न सक्छ । रु ३ लाख ५० हजार डाउनपेमेन्टमै याे कार किन्न पाइने एमजी कारकाे नेपालगन्जस्थित मार्केटिङ म्यानेजर संयाेगजंग शाह बताउनुहुन्छ । उहाँका अनुसार स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यो मोडेल उपयुक्त हुन्छ । एमजी कोमेट भारतमा बनेको आकर्षक मूल्यको
१५ कराेडकाे ममफली आयात

१५ कराेडकाे ममफली आयात

   
नेपालगन्ज । स्वदेशमा उत्पादन नभएपछि भारतबाट ठुलो मात्रा बदाम ममफलि आयात भइरहेकाे छ । बदाम ममफलि आयातमै कराेडाै रुपैयाँ बिदेशिएको तथ्य सार्वजनिक भएको हाे । पश्चिम नेपालकाे प्रमुख नाका नेपालगन्ज भंसारबाट मात्रै चालू आर्थिक बर्ष २०८०/८१ काे पुस मसान्तसम्म रु १४ कराेड ७७ लाख ८३ हजारकाे १३ लाख २० हजार ९ सय ८३ किलाेग्राम बदाम ममफलि आयात भएको छ । गत आर्थिक बर्सको यहि अवधिमा रु ८ कराेड ४५ लाख मूल्य बरा
कहिले बन्छ नाैवस्ता औद्योगिकक्षेत्र ?

कहिले बन्छ नाैवस्ता औद्योगिकक्षेत्र ?

   
नेपालगन्ज ११ माघ । २०३० सालमा स्थापना भएको नेपालगन्ज औद्योगिकक्षेत्रमा थप उद्योग संचालनको अवस्था छैन् । तीन दर्जन उद्योग यहाँ संचालनमा छन् । औद्योगिक क्षेत्रमा ठाउँ नपाएपछि नयाँ ठूला उद्योगहरु अन्यत्र धाइरहेका छन् । व्यवस्थित पूर्वाधार नभए पनि उद्योग खोल्नुपर्ने बाध्यता उद्योगीलाई छ । पचास दशक अघिको औद्योगिकक्षेत्र भरिएको अवस्थामा छ भने नयाँ निर्माण गर्ने योजनामा समेटिएका औद्योगिकक्षेत्र बन्न छ