नियमित समाचार

बाँसगढीमा भोलिदेखि २८ गतेसम्म निषेधाज्ञा, सन्चालन हुन पाउने र नपाउने क्षेत्रबारे थाहा पाउनुहोस्

बाँसगढीमा भोलिदेखि २८ गतेसम्म निषेधाज्ञा, सन्चालन हुन पाउने र नपाउने क्षेत्रबारे थाहा पाउनुहोस्

   
नेपालगन्ज २१ भदौ :  चौधरी समूहको सिजी फुड्स पार्कमा एकैचोटी ४२ जना कामदारमा कोरोना संक्रमण देखिएपछि बाँसगढी नगरपालिकामा भोलिदेखि लागु हुने गरी भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाको तर्फबाट उक्त निर्णय भएको हो । हेर्नुहोस् निषेधाज्ञामा के गर्न पाईन्छ, के गर्न पाइदैन ?
मल ल्याउन नसक्ने कम्पनीलाई मन्त्रालयले गर्यो ठेक्का रद्ध, धरौटी पनि जफत

मल ल्याउन नसक्ने कम्पनीलाई मन्त्रालयले गर्यो ठेक्का रद्ध, धरौटी पनि जफत

   
काठमाडौं । सम्झौताअनुसार रासायनिक मल ल्याउन नसकेपछि ठेकेदार शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का रद्द भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले दुबै कम्पनीले राखेको १० करोड रुपैयाँ धरौटी पनि जफत गरेको छ । मल नल्याउने ठेकेदार शैलुङ र होनिकोको ठेक्का रद्द गरी धरौटी समेत जफत गरिएको कृषि विकासमन्त्री घनश्याम भूसालले बताए । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री मुसालले मल ल्याउन
हालसम्मको कोरोना वीमा ७ दिन भित्र भुक्तानी हुने, निजी ल्याबबारे निर्णय हुन बाँकी (निर्णय सहित)

हालसम्मको कोरोना वीमा ७ दिन भित्र भुक्तानी हुने, निजी ल्याबबारे निर्णय हुन बाँकी (निर्णय सहित)

   
काठमाडौं । निजी प्रयोशालाबाट पीसीआर परिक्षण प्रमाणित भएका दाबीहरुको भुक्तानीका लागि सरकारले छानबीन समिति बनाएको छ । निजी ल्यावबाट कोरोना संक्रमिति भएकाहरुले पाउने भुक्तानी नपाउने व्यवस्था गरेसँगै बीमा समितिले छानबीन समिति बनाएको हो । बीमा मापदण्ड २०७७ बमोजिम समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिधी रहेको अनुदान व्यवस्थापन समिति बनाइ छानबीन गरिने
एकैदिन खजुरामा १९ सहित बाँकेमा ३८ जना संक्रमित थपिए

एकैदिन खजुरामा १९ सहित बाँकेमा ३८ जना संक्रमित थपिए

   
बाँकेमा आईतबार अहिलेसम्मकै बढि सँख्यामा कोरोना संक्रमित भेटिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेको खजुरा, नेपालगन्ज, कोहलपुर लगाएत अन्य जिल्लाबाट कामको सिलसिलामा बाँके आएर बसीरहेका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबारको रिपोर्ट अनुसार सबैभन्दा बढि खजुरा गाँउपालिकामा संक्रमण देखिएको छ । खजुरामा मात्रै १९ जना नयाँ संक्रमित थपिएका छन । त्यसैगरी जिल्ला प्रहरी क
अब नयाँरुपमा त्रिभुवनचोक, स्तम्भ माथि देशको झण्डा अनि नक्सा !

अब नयाँरुपमा त्रिभुवनचोक, स्तम्भ माथि देशको झण्डा अनि नक्सा !

   
नेपालगन्ज २१ भदौ :  नयाँरुपमा त्रिभुवनचोकमा काम शुरु भएको छ । राजनीतिक कोपभाजनको सिकार बनेको त्रिभुवनचोकलाई नयाँरुप दिने विषयमा सर्वपक्षिय सहमति बनेपछि काम शुरु भएको छ । राजा त्रिभुवनको शालिक भएदेखि सबैको जनजिव्रोमा त्रिभुुवनचोक झुण्डिएको छ । त राजनीतिक परिवर्तनका आन्दोलनमा टुटफुट हुँदै राजाका सालिकहरु तोड्ने क्रममा त्रिभुवनचोक पनि त्यसैको सिकार बन्यो । चोक कस्तो बनाउने र के नाम राख्ने भन्न
कोरोनाको हटस्पट बन्यो बाँसगढीस्थित चौधरी समूहको सिजी फुड्स

कोरोनाको हटस्पट बन्यो बाँसगढीस्थित चौधरी समूहको सिजी फुड्स

   
नेपालगन्ज २१ भदौ :  चौधरी ग्रुपद्धारा बर्दियाको बाँसगढीमा संचालित चाउचाउ उद्योगका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ । आईतबार भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यसअघि २ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उक्त उद्योग सिल गरीएको थियो । कम्पनी सिल गरी सबै कर्मचारीको कोरोना परिक्षण गर्ने क्रममा ४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यहा
लकडाउनकैबीच नेपालगन्जमा लोकप्रिय बन्यो फुड डेलिभरी गर्ने ‘कान्छादाई’ एप

लकडाउनकैबीच नेपालगन्जमा लोकप्रिय बन्यो फुड डेलिभरी गर्ने ‘कान्छादाई’ एप

   
नेपालगन्ज २१ भदौ :  नेपालगन्जका युवाहरु गिरीधर गौतम र विष्णुप्र्रसाद शमा, गणेश भुषालले लकडाउनकै बीच शुरु गरेको अनलाईन फुड डेलिभरी मोवाइल एप ‘कान्छादाई’ लोकप्रिय बनेको छ । पहिलो पटक नेपालगन्जमा यसरी मोवाइल एप मार्फत अधिकांस होटल एवं रेष्टुरेन्टको स्वाद घर–घरमा पुगिरहेको छ । यसअघि होटल एवं रेष्टुरेन्टले सम्पर्कमा आएका आफ्ना सेवाग्राहीलाई होम डेलिभरी गर्दै आएका थिए । पेशाले सफ्टवेयर इन्जिनि
पहिलेकै उधारो नतिर्ने बहाना बन्यो लकडाउन, हुनेले समेत तिर्दैनन्

पहिलेकै उधारो नतिर्ने बहाना बन्यो लकडाउन, हुनेले समेत तिर्दैनन्

   
बाँके २२ भदौ :  कोरोना महामारी यताको होइन वर्षौ पुरानो उधारो समेत नतिर्ने बहाना बनेको छ लकडाउन । कोरोना महमारी रोक्न सरकारले चैत महिनादेखि लकडाउन लागु गरेको थियो । त्यसयताको कारोवारमा उधारो तिर्न नसक्नु त ठिकै होला तर वर्षौदेखिको उधारो समेत दिन आनाकानी हुन थालेको व्यवसायीहरु बताउँछन् । उनीहरु भन्छन्–‘अहिले त बरु नगदमै कारोवार भइरहेको छ । पहिलेको उधारो उाउन मुस्किल भयो । पैसा माग्दा लकडाउन छ भन्
कसरी छनोट गर्ने राम्रो घडेरी ? वास्तुबिद् वासुदेव शास्त्रीको टिप्स यस्ता छन्

कसरी छनोट गर्ने राम्रो घडेरी ? वास्तुबिद् वासुदेव शास्त्रीको टिप्स यस्ता छन्

   
आजकल वास्तुशास्त्रमा धेरैको चासो छ । मुलतः मानिसहरु घर बनाउँदा वास्तुशास्त्रलाई पालना गर्न खोज्छन् । तर, उत्कृष्ट वास्तुका लागि जमिनको छनौटदेखि नै ध्यान पु¥याउनु जरुरी छ । प्राचिन वैदिक वास्तुशास्त्रमा घर तथा व्यवसायिक भवन बनाउने घडेरीका लागि उपयुक्त अनुपयुक्त भूमि छुट्याउन निम्न कुराको गहिरो बिचार विमर्श गरेको पाइन्छ । माटोको रंग, समलता, उब्जनी, दिशाका आधारमा जमिनको बर्गीकरण गरी कस्तो जमिन कस्
तत्काल स्कुल/ कलेज नखुल्ने, के भन्छन् मन्त्री पोखरेल ?

तत्काल स्कुल/ कलेज नखुल्ने, के भन्छन् मन्त्री पोखरेल ?

   
कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिव विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ। कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेकोले शैक्षिक संस्थाहरू तत्काल खुल्ने सम्भावना नरहेको भन्दै मन्त्रालयले अनलाइनलगायत विधिबाटै सिकाइ निरन्तरता दिन लागेको हो। यो शैक्षिक सत्रको साडे चार महिना सकिइसकेको छ। यस्तो अवस्थामा शैक