कामदारलाई कोरोना पोजिटिभ भएपछि बाँसगढीस्थित चौधरी ग्रुपको चाउचाउ उद्योग सिल
नेपालगन्ज १७ भदौ : एक जना महिला कामदारमा कोरोना संक्रमण देखिएपछि बर्दियाको बाँसगढीस्थित चौधरी समूहको सिजी फुड सिल गरिएको छ ।
कोरोना परिक्षणका क्रममा महिला कामदारमा कोरोना देखिएको इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले जानकारी दिए । सिजी फुड पश्चिमकै ठूलो मध्यको उद्योग हो । पश्चिम नेपालमा सम्भवत चौधरी ग्रुपको पहिलो उद्योग समेत हो ।
चौधरी ग्रुपले २०७३ सालबाट चाउचाउ उत्









