सिटी प्यालेसमा आइसोलेसनका लागि नयाँ शुल्क निर्धारण, न्यूनतम रु १ हजार
नेपालगन्ज १० भदौ : होटल सिटी प्यालेसमा संक्रमितका लागि लाग्ने खर्चमा हेरफेर गरिएको छ । हरेक संक्रमितले धान्न सक्ने गरी नयाँ शुल्क निर्धारण गरिएको होटलका प्रबन्ध निर्देशक लोकेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार अब संक्रमितले आफुनुकुल हुने गरी सूविधा लिने छन् भने सोही अनुसार खर्च लाग्ने छ । तर न्यूनतम सेवा सूविधाको गुणस्तरमा कुनै प्रकारको सम्झौता नगरिने उनले बताए ।
नयाँ निर्धारण गरिए









