नियमित समाचार
बाँकेमा धानको उत्पादन बढ्ने आँकलन
साउन १८, बाँके । धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करीब ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ ।
यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णालीलगायत विभिन्न जिल्लामा निर्या
निषेधाज्ञामा बिहानैदेखि सुनसान बाँके, सिडीओ भन्छन्-समुदायस्तरमा कोरोना फैलियो
बाँके १८ साउन : आईतवार बिहान १२ बजेदेखि बाँकेमा निषेधाज्ञा लागु भएको छ । जिल्लास्तरिय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको आपतकालिन बैठक बसी आइतवारदेखि ३ दिनसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यस क्रममा बैंक तथा वित्तीय संस्था समेत बन्द रहने छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले समुदायस्तरका कोरोना फैलिएका कारण निषेधाज्ञा गरिएको जनाएका छन् । नि
भेरी अञ्चल मोटर ड्राइभिङ संघको नयाँ कार्यसमिती चयन
नेपालगन्ज १७ साउन : शनिबार भेरी अञ्चल मोटर ड्राइभिङ संघको भेलाले नयाँ कार्यसमिती चयन गरेको छ ।
अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा बाँकेको भेला बाट सर्वसम्मत रुपमा अध्यक्ष श्शरद कुमार गोराथोकी,उपाध्यक्ष -गिरिधारि शर्मा,सचिव मोहन शाह,सह सचिव राम कुमार
वैश्य, कोषाध्यक्ष अैसान अहमद हलवाई छन ।
सदस्यमा देबिलाल बोहरा, सदस्य दिल बहादुर बोहरा, सदस्य कर्ण परियार, सदस्य सुशील केसी,सदस्य
३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’
सुर्खेत । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर । कोहलपुर-सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ ।
कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरु हुन लागेको हो । विसं २०४५ मा १३२ केभीए प्रसारण लाइन सुर्खेतसम्म ल्याउन योजना सुरु गरिएको थियो । त्यसयता
धिरुभाई अम्बानीले कसरी खडा गरे अर्बौ डलरको साम्राज्य ?
एजेन्सी, मुम्बइ । डलर अर्बपति अम्बानी परिवार अहिले विश्वको आकर्षणको केन्द्र भएको छ । भारतको आर्थिक राजधानी मुम्बइमा २७ तले अत्याधुनिक भवन, कहिले नसकिने अर्बौ डलर सम्पत्ति छ ।
पिता धिरुभाईको बाल्यकालको जीवन सामान्य थियो । सुरुमा फ्राइड फुड व्यापार गर्ने धिरुभाई पेट्रोलियम व्यवसायमा प्रवेश गरेर भारतमै नयाँ पृष्ठभुमी बनाए र साम्राज्य खडा गरे । एक व्यक्तिको उत्साहपूर्ण कथा जसले भारतमा हालसम्मकै
बाँकेमा दश हजार बढीलाई सडकमै पुगेर मास्क वितरण,नलगाउने ५ सय १ लाई जरिवाना
बाँके १६ साउन : बाँकेका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या कम हुनुपर्नेमा अझ बढ्यो । आन्तरिक राजश्व कार्यालय, यातायात जस्ता भिडभाडयुक्त सरकारी कार्यालयबाट संक्रमित फैलिएका छन् ।
संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि निषेधाज्ञ लागू गर्ने निर्णय गरेको छ ।
यसैलाई मध्यनजर गर्दै सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गरिएको
इन्जिनियरको कृषि यात्रा
नेपालगन्ज १६ साउन : पेशाले इन्जिनियर राप्तीसोनारी-५ का प्रेम डाँगीले कृषि फार्म सन्चालन गरेका छन् । बिभिन्न पेशा व्यवसायमा रहेकाहरुले कृषि पेशामा जोडिने क्रम बढेका बेला डाँगी पनि त्यो सूचीमा थपिएका हुन ।
डाँगीले मुनाल एग्रो फर्म नामक फर्म सञ्चालन गरेर डेढ बिगाह क्षेत्रफलमा व्यवसायीक रुपमा माछापालन सुरु गरेका छन् ।
पहिलो चरणमा बिभिन्न जातका ४० हजार भुरा हालेको जानकारी उनले दिए । ५ बिगाह
धेरै कर्मचारीलाई कोरोना देखिएपछि राजश्व कार्यालय बन्यो आइसोलेसन सेन्टर
नेपालगन्ज १६ साउन : आन्तरिक राजश्व कार्यालय नेपालगन्ज आइसोलेसन सेन्टरमा परिणत भएको छ ।
त्यहाँ कार्यरत कर्मचारी र उनीहरुका आफन्तलाई संक्रमण भएपछि सोही ठाउँलाई आइसोलेसन बनाइएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
उनका अनुसार उक्त आइसोलेसनलाई निजामती कर्मचारीको आइसोलेसन सेन्टरका रुपमा परिणत गरिएको छ ।
बाँकेका बिभिन्न सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखि
घरेलु महासंघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान, खजुरामा लगानी भित्रा्उने विषयमा छलफल
नेपालगन्ज १६ साउन : नेपाल घरेलु तथा साना उद्योग महासंघ खजुरा गाउँपालिका समिति तथा महिला उद्यमी समितिको आयोजनामा नवनिर्वाचित जिल्ला एवं केन्द्रीय कार्यसमितिलाई स्वागत एवं सम्मान गरिएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिको प्रमुख आतिथ्यता, उपप्रमुख एकमाया बिकको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा महासंघ केन्द्रीय उपाध्यक्ष पुर्ण बहादुर भन्डारी, केन्द्रीय सदस्य कुबेर रिजाल, ५ न प्रदेश महिल

