बाँकेमा आज निषेधाज्ञा सकिदै, आगामी रणनीतिका विषयमा दिउँसोसम्म निर्णय हुने
बाँके २० साउन : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवारदेखि लागु गरेको निषेधाज्ञा आज मंगलवार सकिदै छ ।
बुधवारदेखि के गर्ने भन्ने विषयमा निर्णय लिन जिल्ला कोभिड- १९ संकट व्यवस्थापन समितिको बैठक बस्दै छ ।
उक्त बैठकले निषेधाज्ञालाई निरन्तरता दिने वा संक्रमण बढि देखिएको क्षेत्रलाई सिल गरेर अन्य क्षेत्र खुल्ला राख्ने भन्ने विषयमा निर्णय लिने सहायक प्रमुख जिल्ल









