नियमित समाचार

कतार च्यारेटीको सहयोगमा युनेस्को क्लबद्धारा विपन्नलाई बाख्रा र चल्ला वितरण

कतार च्यारेटीको सहयोगमा युनेस्को क्लबद्धारा विपन्नलाई बाख्रा र चल्ला वितरण

   
नेपालगन्ज, १३ साउन । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनस्को क्लबले जिल्लाका विभिन्न स्थानका अति विपन्न परिवारलाई आर्थिक समृद्धि र जिविकोपार्जनका लागि बाख्रा र कुखुराका चल्ला वितरण गरेको छ । क्लबले मंगलवार यहाँ आयोजना गरेको एक औपचारिक कार्यक्रममार्फत जिल्लाका नेपालगन्ज उपमहानगर, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ अति विपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपिया
बाघ दिवशमा प्रधानमन्त्रीको सन्देश-बाघ पाइने निकुन्ज आर्थिक विकास र समृद्धिको आधार

बाघ दिवशमा प्रधानमन्त्रीको सन्देश-बाघ पाइने निकुन्ज आर्थिक विकास र समृद्धिको आधार

   
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बाघ दिवस-२०२० को उपलक्ष्यमा दिनुभएको सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, आज २०७७ साल साउन १४ गते अर्थात २९ जुलाई, अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० । यस उपलक्ष्यमा बाघ संरक्षणका लागि सबैमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु, बाघ प्रकृतिको निस्शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो । यो प्रजाति उष्ण हावापा
गत आवमा नेपालगन्ज भन्सारबाट कुन क्षेत्रबाट कति राजश्व असुली भयो ?

गत आवमा नेपालगन्ज भन्सारबाट कुन क्षेत्रबाट कति राजश्व असुली भयो ?

   
नेपालगन्ज १३ साउन : पेट्रोलियम पदार्थको आयात घटेपछि नेपालगन्ज भन्सार कार्यालयलाई एक अर्व १० करोड ८९ लाख ९१ हजार रुपैँया कम राजस्व घाटा भएको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत घट्दा आर्थिक बर्ष ०७६–०७७ मा हाई स्पिड डिजेल आयातबाट ८९ करोड १२ लाख ७३ हजार रुपैँया राजस्व घाटा भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए । आर्थिक बर्ष ०७५/०७६ मा ती
लोकप्रियको दैनिकको आयोजनामा रक्तदान

लोकप्रियको दैनिकको आयोजनामा रक्तदान

   
रक्तसंचार दिवसको अवसरमा नेपालगञ्जमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । लोकप्रिय सन्देश दैनिकको आयोजनामा भएको रक्तदानको नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झना, उपसभापति शान्ति श्रेष्ठ  र जिल्ला समन्वय समिति बाँकेका सल्लाहकार मिनवहादुर मल्लले उद्घाटन गर्नुभयो । कार्यक्रममा नेकपा बाँकेका नेता रत्न खत्री, रेडक्रसकर्मी यमनारायण महतो, निरञ्जना मल्ल, निजामती कर्मचारी बालकृष्ण चौधरी
लकडाउन हट्यो,बाँके बर्दियामा कोरोनाको जोखिम बढ्यो

लकडाउन हट्यो,बाँके बर्दियामा कोरोनाको जोखिम बढ्यो

   
बाँके ११ साउन : बाँकेका भिडभाडयुक्त सरकारी कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना देखिएसंगै सन्त्रास फैलिएको छ । यि दुई कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड हुने गरेको थियो भने कुनै पनि सावधानी अपनाइएको थिए । आन्तरिक राजश्व कार्यालयका अधिकृत तहका र यातायातका कम्प्युटर अपरेटरलाई कोरोना देखिएको जनस्वास्थ्य कार्यालय ब
संघद्धारा ‘अर्थ समृद्धि’ त्रैमासिक पत्रिका र क्यालेण्डर प्रकाशन

संघद्धारा ‘अर्थ समृद्धि’ त्रैमासिक पत्रिका र क्यालेण्डर प्रकाशन

   
नेपालगन्ज ११ साउन :  नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो मुखपत्रका रुपमा त्रैमासिक पत्रिका अर्थ समृद्धि र क्यालेण्डर प्रकाशन गरेको छ । आईतवारसंघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवम् नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् संरक्षक दामोदर आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बीच पत्रिका र क्यालेण्डर बिमोचन गरि
भेरी अस्पतालले पार्किङ्ग शुल्क हटायो, अन्य अस्पतालले अझै लिदै

भेरी अस्पतालले पार्किङ्ग शुल्क हटायो, अन्य अस्पतालले अझै लिदै

   
नेपालगन्ज २७ असार :  भेरी अस्पताल व्यवस्थापन समितिले पार्किङ्ग हटाउने निर्णय कार्यान्वयन गरेको छ । बिरामी एवं अन्य सेवाग्राहीका साईकलदेखि ठूला गाडीसम्मबाट पार्किङ्ग शुल्क लिने गरिन्थ्यो । त्यसले सेवाग्राहीलाई मर्का पारेको भन्दै आलोचना भएपछि अस्पताल विकास समितिले पार्किङ्ग शुल्क हटाएको हो । साउन महिनादेखि शुल्क हटाउँदा सेवाग्राहीले राहत महसुस गरेको अध्यक्ष धितालले बताए । अहिले सेवाग्रा
‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

   
तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्र काठमाडौंको गोकर्णेश्वर–३ का ढुंगा–गिटी व्यवसायी सुजन पौडेलले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकुमार राईले ‘कार्यालयमा टीभी किन्न आफूसँग घूस मागेको’ भनेर २०७५ असोज दोस्रो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा उजुरी गरे । अख्तियारमा डीएसपी राईलाई पैसासहित कसरी पक्राउ गर्ने भनेर व्यवस्थित कार्ययोजन
मध्यपश्चिम पानी उद्योगलाई कारवाही

मध्यपश्चिम पानी उद्योगलाई कारवाही

   
बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो । कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको छ । अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर
अब मालपोतको काम स्थानीय तहबाटै, बाँकेमा नेपालगन्ज उपमहानगरबाट शुरु हुने सम्भावना

अब मालपोतको काम स्थानीय तहबाटै, बाँकेमा नेपालगन्ज उपमहानगरबाट शुरु हुने सम्भावना

   
नेपालगन्ज ९ साउन :  मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजनाअनुरूप स्थानीय तहका कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ। बाँकेमा पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिकालाई यो काम हस्तान्तरण गर्ने गरी त्यहाँका कमृचारीलाई तालिम दिने तयारी भइरहेको छ । मालपोत स्रोतका अनुसार यसको टुंगो भने लाग्न बाँकी छ । सरकारले चालु आर्थिक वर्षमा ६० वटा मालपोत क