नियमित समाचार

कर्मचारी पक्राउ प्रकरणमा छानविनका लागि पूर्णरुपमा सहयोग गर्छौ : अध्यक्ष प्रमोद धिताल

कर्मचारी पक्राउ प्रकरणमा छानविनका लागि पूर्णरुपमा सहयोग गर्छौ : अध्यक्ष प्रमोद धिताल

   
नेपालगन्ज ९ साउन : भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले स्रोत नखुलेको रकम सहित बिहिवार अख्तियारद्धारा कर्मचारी पक्राउ गरेको विषयमा छानविनमा सघाउने बताएका छन् । शुक्रवार प्रेस बिज्ञप्ती जारी गरी अध्यक्ष धितालले उक्त कुरा बताएका हुन । हेर्नुहोस् बिज्ञप्ती-
मर्मतको कामका लागि आज खजुराका यि ठाउँमा विद्युत अवरुद्ध हुने

मर्मतको कामका लागि आज खजुराका यि ठाउँमा विद्युत अवरुद्ध हुने

   
नेपालगन्ज ९ साउन :  खजुरा गाउँपालिकाको केही स्थानमा आज शुक्रवार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिद्युत सेवा अवरुद्ध हुने भएको छ । हेर्नुहोस् नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको सूचना- खजुरा देखी मनकामना गएको एचटीर एल टी लाइन सुधार गर्नु पर्ने कार्य दुइ दिनमा सम्पन हुन नसकेकोले १ दिन थप लाइन बन्द गर्नु पर्ने २०७७/०४/०९ गते सम्म बिहान १० बजे देखी बेलुकी ६ बजे तापसिलको ठाउँहरुको
सरकारलाई बढी कर बुझाउनेमा एनसेलको अधिपत्य कायमै, उत्कृष्ट १० मा ५ वटा बैंक

सरकारलाई बढी कर बुझाउनेमा एनसेलको अधिपत्य कायमै, उत्कृष्ट १० मा ५ वटा बैंक

   
काठमाडौं । सरकारलाई बढी कर बुझाउने कम्पनीमा एनसेलले आफ्नो अधिपत्य कायम राखेको छ । एनसेल पछिल्ला वर्षहरुमा सबैभन्दा बढी आयकर बुझाउने कम्पनी हो । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३३ अर्ब ९५ करोड रुपैयाँ आयकर बुझाएको छ । यसमा एनसेलको खरिदबिक्री हुँदा बुझाएको २२ अर्ब रुपैयाँ जोडिएको छ । २२ अर्ब रुपैयाँ घटाउने हो भने गतवर्षको नाफाबाट एनसेलले ११ अर्ब ९५ करोड रुपैयाँ आयकर बुझाएको
बाँकेमा सिकर्मी र डकर्मीको दैनिक ज्याला ७ सय ५०, चारवर्षमा डेढ सय बढ्यो

बाँकेमा सिकर्मी र डकर्मीको दैनिक ज्याला ७ सय ५०, चारवर्षमा डेढ सय बढ्यो

   
नेपालगन्ज ९ साउन :  बाँकेमा चारवर्षको अवधिमा दैनिक ज्याला रु डेढ सयले बृद्धि भएको छ । बाँकेमा बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुको दैनिक ज्याला दररेट तोकिएको छ । जिल्ला दररेट निर्धारण समितिको अषाढ ३१ गते बसेको बैठकले कामदार सहित अन्य बिभिन्न क्षेत्रको दररेट निर्धारण गरेको हो । पछिल्लो चारवर्षको अवधिमा बिभिन्न क्षेत्रमा काम गर्ने मजदुरको ज्याला डेढ सय बृद्धि भएको हो । सिकर्मी र डकर्मीको दै
बाँकेको सबैभन्दा महङ्गो जग्गा, जसको न्यूनतम मुल्य नै प्रति कठ्ठा ६६ लाख ७७ हजार छ

बाँकेको सबैभन्दा महङ्गो जग्गा, जसको न्यूनतम मुल्य नै प्रति कठ्ठा ६६ लाख ७७ हजार छ

   
नेपालगन्ज ९ साउन :  बाँकेमा सबैभन्दा महङ्गो जग्गा कुन होला ? बाँके जिल्लाको उप–महानगरपालिका, नगरपालिका र गाउ“पालिकाहरुको आ.व. २०७७र०७८ को लागि जग्गाको लिखत रजिष्ट्रेशन पारित गर्दा थैली अंक कायम गर्ने प्रयोजनको लागि जग्गाको न्यूनतम मूल्यांकन गरिएको छ । त्यस अनुसार नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेतरोड आसपास क्षेत्रको जग्गाको मुल्य धेरै छ । जसको सरकारी अर्थात न्यूनतम मुल्य नै प्रति कठ्ठा रु ६६ ला
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी अनिश्चित

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी अनिश्चित

   
काठमाडौं । आगामी २६ र २७ गतेका लागि तोकिएको नेपाल उद्योग, वाणिज्य महासंघको साधारणसभा पुनः स्थगित भएको छ । महासंघको बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन तोकिएको समयमा नगर्ने निर्णय गरेको हो । नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अनलाइनखबरलाई बताए । नयाँ मिति नतोकिएको र सरकारले सभा, सम
प्रदेश ५ मा एम्बुलेन्स जिपिएस ट्रयाकिङ्गं शुभारम्भ, सबैमा अनिवार्य गरिन्छ- मन्त्री बराल

प्रदेश ५ मा एम्बुलेन्स जिपिएस ट्रयाकिङ्गं शुभारम्भ, सबैमा अनिवार्य गरिन्छ- मन्त्री बराल

   
नेपालगन्ज ८ साउन :  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल एम्बुलेन्स जिपिएस ट्रयाकिङ्गं शुभारम्भ गरेका छन् । सेवाको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले प्रारम्भीक चरणमा ६० वटा वटा एम्वुलेन्समा जिपिएस डिभाईस जडान गरेको छ । २४ सै घण्टा हेल्प लाईन सेवा सहित यो सेवा शुभारम्भ गरेको हो । सो अवसरमा मन्त्री बरालले प्रदेशमा एम्वुलेन्स संचालन सम्वन्धी निर्देशिका वनाएर सब
भेरी अस्पतालका कर्मचारी स्रोत नखुलेको रकम सहित अख्तियारको नियन्त्रणमा

भेरी अस्पतालका कर्मचारी स्रोत नखुलेको रकम सहित अख्तियारको नियन्त्रणमा

   
नेपालगन्ज ७ साउन :  भेरी अस्पताल नेपालगन्जका एकजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रु १६ लाख १३ हजार रकम सहित नियन्त्रणमा लिएको छ । स्टोरका कर्मचारी अरुण खनाललाई बिहिवार अस्पतालबाटै नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । उक्त रकम अस्पतालकै कुनै काम वापतको कमिशन भएको आशंका गरिएको छ । यस विषयमा अख्तियारले थप छानविन गरिरहेको छ ।
नेपालगन्जका श्रमिकको स्वाब परीक्षण

नेपालगन्जका श्रमिकको स्वाब परीक्षण

   
नेपालगन्ज : जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अति जोखिम क्षेत्रको रुपमा परिचित त्रिभुवन चोकमा जम्मा हुने श्रम क्षेत्रका मानिसहरूको स्वाब संकलन गरेको छ । बिहीवार बिहानै देखी उक्त क्षेत्रमा स्वाब संकलनको कार्य सुरु भएको हो । त्रिभुवन चोकको श्रम बजारमा बाँके बर्दिया संगै छिमेकी राष्ट्र भारतकाका नजिकका जिल्लाबाट समेत श्रमको लागि आउने गर्दछन । लकडाउनको सुरुवाती दिन देखि बन्द रहेको
बाँकेका होटललाई कोभिडको थेग्नै नसकिने चोट : घरधनीलाई साँचो बुझाउँदै, होटल छाड्दै

बाँकेका होटललाई कोभिडको थेग्नै नसकिने चोट : घरधनीलाई साँचो बुझाउँदै, होटल छाड्दै

   
नेपालगन्ज ८ साउन :  कोरोना (कोभिड-१९)संकटका कारण बाँकेका साना तथा मझौला होटल बिस्थापित हुने अवस्थामा पुगेका छन् । यहाँका दर्जन बढि होटल विक्री भइसकेका छन् भने त्यति नै हाराहारीका होटल बन्द भइसकेका छन् । अधिकांस होटल सन्चालकले घरभाडा बुझाउन सकेका छैनन् भने ग्राहकहरु नआउँदा होटल सन्चालनमा आउन सकेन । जसका कारण सन्चालकहरुले होटल विक्री गर्ने वा त्यसै छाड्ेका छन् । होटल वयवसायी संघ बाँकेका अध्यक्