
२९ वर्ष अघि भेरी अन्चलमा कति सवारी दर्ता थिए ?
नेपालगञ्ज - अहिले सवारी साधनको अत्याधिक चाप छ । सवारीसाधन नपुगेका ठाउँ कमै भेटिन्छन् । जता हेर्यो उतै मोटरसाईकलदेखि कार, बसहरु देखिने कुरा सामान्य भइसकेको छ । तर आज भन्दा तीन दशकतिर भेरी, राप्ती, कर्णाली कति सवारी थिए होला ? चासोको बिषय हुन सक्छ ।
यातायात व्यवस्था बिभागका अनुसार, आर्थिक वर्ष २०४६/७७ मा भेरी अन्चलभरी १३ सय ६६ वटा सवारीसाधन दर्ता भएका थिए । त्यसबेला कर्णाली अन्चलमा सवारी साधन दर्