
फेसबुकले हरेक गतिविधि ‘अपटेड’ गराउँछ
तारा रोकायले सामाजिक सन्जाल फेसबुक चलाउन सुरु गरेको चार वर्षजति भयो । २०७१ मा उनी फेसबुक संग जोडिएकी हुन । ‘खाता’ खोलेदेखि नै फेसबुकमा सक्रिय छिन् । ‘फेसबुक अब त साथी जस्तो भइसक्यो’ रोकायले भनिन्–‘दिनमा एकपटक नहेर्दा के बिर्सिए झैं
हुन्छ ।’
दिनमा कुनै न कुनै बेला फेसबुक खोलेकै हुन्छिन् । देश दुनियामा के भएको छ भनेर हेर्ने गरेकी छन् । आफु जुन जुन कार्यक्रममा पुग्छिन् त्यहाँको गतिबिधि सहितको तस्बि