कसरी बढाउने सवारीसाधनको माइलेज ?
अधिकांशले बिहान सवारीसाधन स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहन्छन्, वास्तवमा यसो गर्दा इन्धन सकिने हुन्छ । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । इञ्जिनको टेम्परेचर गेज सुई थोरै माथि उठेको छ भने इञ्जिन २०–३० डिग्री सेल्सियस तात्यो भन्ने बुझ्नुपर्छ । अनि, सवारीसाधन चलाउन सकिन्छ ।
कतिपयले इञ्जिनबाट धुवाँ फालेको÷नफालेको पनि ख्याल राख्दैनन् । इञ्जिनको नियमित परीक्षण नगर्दा माइलेज घटिरहेको हुन्छ