नियमित समाचार

प्रादेशिक महोत्सवको मुख्य प्रायोजकमा केएल दुगड, उप-मुख्य प्रायोजकमा शिखर प्लाई

प्रादेशिक महोत्सवको मुख्य प्रायोजकमा केएल दुगड, उप-मुख्य प्रायोजकमा शिखर प्लाई

   
नेपालगन्ज :  फागुण १६ गतेदेखि २६ गतेसम्म नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने प्रादेशिक महोत्सव २०७५ लाई केएल दुगड ग्रुपले मुख्यरुपमा प्रायोजक गर्ने भएको छ । दुगडसंग मुख्य प्रायोजकका बिषयमा सम्झौता भएको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए । महोत्सवको उपमुख्य प्रायोजकमा शिखर प्लाईउड ईण्डष्ट्रिज प्रा.लि, सहप्रयोजकमा नेपालगन्ज मेडिकल कलेज रहेका छन् । प्रायोजकमा आईएमई ग्रुप, लुम्बिनी ईन्सुरेन्
गाउँपालिकाको गतिविधि मोवाइल एप्सबाट

गाउँपालिकाको गतिविधि मोवाइल एप्सबाट

   
जानकी, ७ फागुन : बाँकेको जानकी गाउँपालिकाले आफ्नो सेवाप्रवाहलाई मोवाइल एप्स मार्फत प्रविधिमैत्री बनाएको छ । मोवाइल एप्सको आज एक समारोहकाबीच गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शुभारम्भ गर्नुभयो । मोबाइल एप्लिकेशन सार्वजनिकसँगै सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो । ‘कुनैपनि योजनाको कार्यान्वयनको

बैंकहरुको कर्जा लगानी थोक तथा खुद्रा बजारमा सबैभन्दा बढी

   
बैंकिङ खबर। चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकहरुले २७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत वर्ष भन्दा २३ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्षको अर्धवार्षिक सम्ममा २२ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए । चालु आर्थिक वर्षको छ महिनामा बैंकहरुले सबैभन्दा बढी लगानी थोक तथा खुद्रा बजारमा गरेको देखिन्छ । यो क्षेत्रमा बैंकहरुको लगानी ५ खर्ब ९४ अर्ब ३० करोड रु
बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेलाई १० लाख दिने घोषणा

बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेलाई १० लाख दिने घोषणा

   
काठमाडौ/बिजमाण्डु : नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले समग्र बैंकिङ क्षेत्रका बारेमा विद्यावारिधि गर्नेहरुलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। एनबिआइ संञ्चालनको १० बर्ष पुरा भएको अवशरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ क्षेत्रको समस्या पहिचानका साथै समग्र बैंकिङ क्षेत्रलाई फाइदा पुर्याउने बिषयमा सोध गर्नेलाई १० लाख रुपैयाँ उपलब्ध गराउने

जाजरकोटमा बस दुर्घटना, चार जनाको मृत्यु

   
नेपालगन्ज : जाजरकोटमा रिम्नामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट रुकुमको आठविसकोट नगरपालिका गइरहेको भे१ख १३२९ नम्बरको बस भेरी नगरपालिका–१ रिम्नानजिक बिहीबार राति दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीका अनुसार तीन जनाको शव निकालिएको छ। बसले च्यापिएकाले एक जनाको शव निकाल्न मुस्किल परेको छ। डोल्पाका मीनबहादुर बोहराबाहेक अन्य मृतकको सना
२०३९ सालदेखिको बक्यौता पर्छौट गर्न कपास विकास समितिको ताकेता (फर्छौट नगर्नेको सूचि)

२०३९ सालदेखिको बक्यौता पर्छौट गर्न कपास विकास समितिको ताकेता (फर्छौट नगर्नेको सूचि)

   
बाँके : कपास विकास समिति खजुरा, बाँकेले बक्यौता रकम पर्छौट नगर्ने बिभिन्न व्यक्ति र संस्थाको सूचि सार्वजनिक गर्दै उनीहरुलाई बक्यौता रकम पर्छौट गर्न ताकेता गरेको छ । २०३९ सालमा कारोवार भई हालसम्ममा पनि रकम पर्छौट नगर्ने पनि यस्तो सूचिमा रहेका छन् । कपास विकास समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र बक्यौता पर्छौट गर्न भनेको छ । उक्त समयभित्र पर्छौट नगरे कानून बमोजिम कारवाही गर्ने समि
यी हुन सबैभन्दा पुराना पाँच बैंकहरु

यी हुन सबैभन्दा पुराना पाँच बैंकहरु

   
काठमाण्डौ/बैंकिङ खबर: नेपालमा लगभग ९० वर्ष अघि देखि नै विनिमयका लागि सिक्काको प्रचलन भएको देखिन्छ । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भएको थियो । त्यसबेला पनि नेपालमा सिक्काको प्रयोग हुन्थ्यो । वि.सं. २००४ बाट मात्र नेपालमा कागजी नोटको सुरुवात भएको हो । नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिला सदर मुलुकी खानाले नोट तथा सिक्का निश्कासन गर्दथ्यो । नेपालमा नोटमा पहिलो
प्रणय दिवसमा दिला शाहको मार्मिक कविता

प्रणय दिवसमा दिला शाहको मार्मिक कविता

   
संसार प्रेमको मन्दिर हो !  हरेकको मुटुको ढुकढुकीमा, निश्वार्थ प्रेमको चाल होस् ! सबै हाँसुन् सबै प्रेममा बाँचुन्  कोही दु:खी नहुन् संसारमा, उत्सवमय यो साल होस्! एकदिन चितामा समाधी हुनुछ! केही राम्रो गरौ अब अाऊ, हाम्रै कारण देशको राम्रो हाल होस्! प्रणय दिवस प्रेममय बनोस्  सबैमा शुभकामना ???
आज भ्यालेन्टाईन  डे, नेपालगन्जका गिफ्ट पसल यसरी सजिए

आज भ्यालेन्टाईन डे, नेपालगन्जका गिफ्ट पसल यसरी सजिए

   
आज भ्यालेन्टाईन डेको अन्तिम दिन। यसको रौनकले नेपालगन्जलाई पनि छोएको छ । गिफ्ट पसलहरु प्रेमका प्रतिक उपहारहरु सजिएका छन् । माथिको तस्बिर त्रिभुवनचोकको एक गिफ्ट पसल अगाडी बाहिर सजाएर राखिएको मुटुको प्रतिक हो । -तस्बिर :  खम्बप्रसाद पुन /नेपालगन्ज विजनेश
यस्तो छ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

यस्तो छ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

   
१ फागुन, काठमाडौं । सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने उद्देश्यसहित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । अब सरकारले बेरोजगार नागरिकलाई न्युनतम् सय दिन रोजगारी दिनेछ । रोजगारी दिन नसके निर्वाह भत्ता दिनेछ । सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले न