
यसरी भयो नेपालमा बैँकिङ सेवाको संस्थागत सुरुवात
१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । उक्त समयमा नेपाल बैंकले ‘क’ वर्गको इजाजत प्राप्त गरी १२ जना कर्मचारी र रामशाहपथबाट एउटै कार्यालयबाट कारोबार सुरु गरेको थियो । नेपालमा पह