
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष केशरवालको निधन
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष उमाशंकर केशरवालको निधन भएको छ । दिल्लीमा उपचारमा रहेका बेला केशरवालको निधन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले जानकारी दिए । केशरवालको पार्थिव शरिर आजै बुधवार नेपालगन्ज ल्याउने तयारी भइरहेको चुन्नाले बताए ।
केशवरवाल नेपालगन्जको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय थिए । उनी नेपालगन्ज उद्योग वाणिज्