नियमित समाचार

टोल -टोलबाट निस्किएर नेपालगन्जमा सरसफाई गरियो

टोल -टोलबाट निस्किएर नेपालगन्जमा सरसफाई गरियो

   
बाँके :  नेपालगन्जमा बिहानैदेखि बृहद सरसफाई अभियान सुरु भएको छ । नेपालगञ्ज उप महानगरपालिका, उद्योग बाणिज्य संघको र बातावरण तथा बाल अधिकार संरक्षण केन्द्र(इन्प्रोक) नेपालको सह आयोजनामा सरसफाई अभियान सुरु भएको हो । नेपालगन्जलाई शुन्दर र सफा बनाउने जनचेतना सहित अभियान सुरु गरिएको हो । उक्त अभियानका लागी वडा कार्यपालिकाका अध्यक्ष तथा सदस्यले आफ्नो वडा वा तोकिएको स्थानमा सहभागीहरुलाई समन्वय र परिचाल
भारतबाट हुने पैठारी सम्बन्धमा जानकारी

भारतबाट हुने पैठारी सम्बन्धमा जानकारी

   
भारतबाट मालवस्तु पैठारी गर्ने प्रक्रियाहरु के के हुन् ? क) प्रतीतपत्र/ टी.टी. /ड्राफ्टको माध्यमबाट ख) स्थानीय खरिद (लोकल पैठारी) बाट भारतमा परिवत्र्य विदेशी मुद्रा भूक्तानी गरी पैठारी गर्दा भन्सार कार्यालयमा के कस्ता कागजातहरु पेश गर्नु पर्दछ ? ती कागजातहरु हुन् :  १)            प्रज्ञापनपत्र २)            प्रतीतपत्र/टी.टी. /ड्राफ्ट ३)            ARE 1 फाराम ४)            विमाको
खाद्य मेला शुरु, बिभिन्न सामाग्रीमा छुटको व्यवस्था

खाद्य मेला शुरु, बिभिन्न सामाग्रीमा छुटको व्यवस्था

   
बाँके : नेपालगन्जमा खाद्य मेला सुरु भएको छ । “परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं” भन्ने मूल नाराका साथ नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले मेला आयोजना गरेको हो । मेला यहि मंसिर २८ गतेदेखि पुष १ गतेसम्म लाग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जनाएको छ । मेला नेपालगन्जको रामलिला मैदानमा तीन द
भारत लैजादै गरेको १२ सय केजि कालोमरिच बरामद

भारत लैजादै गरेको १२ सय केजि कालोमरिच बरामद

   
बाँके : नेपालगन्ज हुँदै भारततर्फ कालोमरिच चोरी निकासी हुने गरेको पाईएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले इलाका प्रहरी कार्यालय जमुनाहको सहकार्यमा बिहिवार राती जमुनाह गाउँ पछाडीबाट ठुलो मात्रामा कालोमरिच बराद गरेको छ । भन्सार छलेर भारततर्फ निकासी गर्ने उदेश्यले खाली जमिनमा लुकाईराखेको अवस्थामा मरिच बरामद भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक नारायाण डाँगीले जानकारी द
कर संकलनमा सहयोगी बैंकहरु

कर संकलनमा सहयोगी बैंकहरु

   
 १.  के मैले आफ्नो खाता भएको बैंकमा नै कर वापतको रकम दाखिला गर्न सक्छु ?  -अहँ, सक्नुहुन्न । नेपाल सरकारले राजस्व बुझ्न स्वीकृती दिएका बैंकहरूमा मात्रकर वापतको रकम दाखिला गर्न सक्नुहुन्छ । २.नेपाल सरकारले राजस्व बुझ्न स्वीकृती दिएका बैंकहरू कुन कुन हुन ? स्वीकृती दिएका बैंकहरू कुन कुन हुन ?  -नेपाल राष्ट््र बैंकका तोकिएका शाखाहरू । -राष्ट््िरय बाणिज्य बैंकका तोकिएका शाखाहरू । -नेपाल बैंक
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथी अर्थमन्त्री तय

नेपालगन्ज उद्योग वाणिज्य संघको साधारणसभाको प्रमुख अतिथी अर्थमन्त्री तय

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघ २७ औं साधारणसभाको तयारीमा जुटेको छ । पुस ७ गते हुने साधारणसभाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने भएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । संघका पदाधिकारी र कर्मचारी यतिबेला साधारणसभालाई कसरी भब्य बनाउने भन्ने बिषयमा लागिपरेका छन् । बिहिवार प्रमुख अतिथीका रुपमा अर्थमन्त्री खतिवडा आउने टुंगो लागेको अध्यक्ष बैश्यले जानकारी दिएका छन् । नीजिक्षेत
निःशब्द छ, ओभरी

निःशब्द छ, ओभरी

   
बाँके :  बिवाहको जन्ती जीप दुर्घटनामा परी छ जनाको निधन भएपछि बाँके राप्तीसोनारी—८ ओभरी गाउँ स्तब्ध छ । यहाँका मानिसहरु निःशब्द भएर बसेका छन् । एकअर्काको मलिन अनुहार हेरिरहन्छन् । घरी भक्कानिन्छन् त मृतक आफन्तलाई सम्झिएर चिच्याउँछन् । सम्झाउनेसम्मको मान्छे छैनन् । ‘हिजो रातीसम्म खुसियाली थियो । बिहानै गाउँमा सन्नाटा छाएको छ ।’— वडा अध्यक्ष खिमबहादुर बस्नेतले भने,—‘यहाँ सम्झाउनेसम्म मान्छे छैनन्

होटल व्यवसायी संघ, बाँकेको अध्यक्ष उम्मेदवारमा खड्का र डाँगी निश्चित जस्तै

   
बाँके :  पुस ११ गते हुने होटल व्यवसायी संघ बाँकेको अधिवेशनबाट चयन हुने नेतृत्वका लागि उम्मेदवारको नाम लगभग टुंगो लागेको छ । तर यसलाई औपचारिकता दिन भने बाँकी छ । पुस ७ गते हुने भनिएको अधिवेशन ११ गतेका लागि सारिएको छ । त्यसका लागि बामपन्थी निकट व्यवसायीहरुको तर्फबाट रंगराज खड्का उम्मेदवार हुने निश्चित जस्तैे भएको छ । पूर्व एमाले र पूर्व माओवादी पार्टीप्रति आस्था राख्ने अग्रज व्यवसायीहरु सहभागि टिम
कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी

कर सम्बन्धी कार्यविधि तथा अन्य जानकारी

   
१. कार्यालयमा विभिन्न कामका लागि निवेदन पेश गर्दा कुन कामका लागि कुन शाखामा पेश गर्नु पर्दछ ? -स्थायी लेखा नम्बर,मू.अ.करदर्ता, अन्तःशुल्क ईजाजत,विवरण दर्ता, कर चुक्ता प्रमाणपत्र, सोधपूछः करदाता सेवा शाखामा कर भुक्तानी, अग्रिम कर कट्टी सम्बन्धी बिषय संकलन शाखा, कर परिक्षण सम्बन्धी बिषय कर परिक्षण शाखामा २. आन्तरिक राजस्व कार्यालयबाट आफूलाई आवश्यक निर्णय, आदेश, फैसला, पर्चा वा अन्य कागजातहरु
होटलको परिक्षा :  कति पास, कति फेल ?

होटलको परिक्षा : कति पास, कति फेल ?

   
बाँके :  तपाईको होटलको स्तर कुन ? सरसफाईमा होटल पास की फेल ? खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले परिक्षा लिन सुरु गरेको छ । हालसम्म बाँकेको नेपालगन्ज र कोहलपुरमा यस्तो परिक्षा लिइसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख ज्योत्सना श्रेष्ठले नेपालगन्ज बिजनेशलाई जानकारी दिइन । उक्त कार्यालयका अनुसार गत बैशाखमा नेपालगन्जका होटलहरुको अनुगमन गरी उनीहरुको सर