नियमित समाचार

बाँकेमा पनि स्वास्थ्य बिमा

बाँकेमा पनि स्वास्थ्य बिमा

   
बाँके २ मंसिर : बाँकेमा स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रशिक्षण दिन सुरु गरिएको छ । आईतबारबाट स्वास्थ्य बिमा लागु भएको हो । तर यसको पूर्ण कार्यान्वयन भने माघ महिनाबाट हुने देखिएको छ । आईतबारबाट सरोकारवाला निकायहरुलाई स्वास्थ्य बिमाका बारेमा प्रशिक्षण दिने र स्थानीय तहमा समिति गठन गर्ने काम सुरु भएको छ । पहिलो दिन बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा स्वास्थ्यकर्मी,
पुस्तक व्यवसायी महासंघमा सुवेदी

पुस्तक व्यवसायी महासंघमा सुवेदी

   
बाँके : पुस्तक व्यवसायी महासंघ बाँकेको अध्यक्षमा शालिकराम सुवेदी सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न भएको १२ औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशन पछि भएको बन्द सत्रमा निर्वतमान बरिष्ठ उपाध्यक्ष सुवेदीको नाममा सर्बसम्मती भएको हो । यस्तै अन्य पदमा बरिष्ठ उपाध्यक्षमा निर्वतमान द्धितिय उपाध्यक्ष मन्दिरा पाण्डे, निवर्तमान सचिव सागर ज्ञवाली द्धितिय उपाध्यक्षमा, सचिवमा प्रदीप सापको
बम बिस्फोट गर्ने पक्राउ

बम बिस्फोट गर्ने पक्राउ

   
बाँके : बिहीबार दिनभर नेपालगन्जलाई आतंकित बनाउने गरी पुष्पलाल चोकमा बम राख्ने व्यक्ति पक्राउ परेका छन् । बा“के प्रहरीले २४ घण्टा नबित्दै ओलीलाई जाजगरकोटका प्रदिप ओली पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बा“केले बिहीबार राती नै कमाण्डो गु्रपका नाममा आतंक मच्चाउने ओलीले पक्राउ गरी शुक्रबार नै सार्बजनिक गरेको छ । ‘जिल्लाका चारै नाकाबाट कर्डन एण्ड सर्च अपरेशन गरेको प्रहरीले आशंकित धेरै व्यक्तिहरु
चर्चामा छ, जुन भिडियो

चर्चामा छ, जुन भिडियो

   
बाँके : संघीय संरचना निर्माण गर्दा बा“के र बर्दियालाई पा“च नम्बर प्रदेशमा मिलाईएपछि यहा“ असन्तुष्टि देखिएको छ । सबैथोक मिल्ने कर्णालीसंग अलग गरे प्रदेश निर्माण गरेपछि कर्णाली र बा“के र बर्दियमा धेरै जनाको मन अमिलो भयो । तर पनि तत्कालिन बिभिन्न खाले आन्दोलनको मारमा परेपछि बा“के, बर्दिया सुर्खेतसंग अलग हुनैप¥यो । यतिबेला यिनै सन्र्दभसंग जोडिएको एउटा भिडियो सामाजिक सन्जालमा निकै भाईरल भएको छ । खासगर
दिनभर नेपालगन्जमा बमको सन्त्रास

दिनभर नेपालगन्जमा बमको सन्त्रास

   
नेपालगन्ज ः नेपालगञ्जको पुष्पलाल चोकमा बुधबार बम भेटिएको छ । पुष्पलालको शालिकमुनी राखिएको प्लाष्टिकको झोलाभित्र वम भएको आशंकामा नेपाली सेनाको टोली पुगेर निष्कृय पारेको छ । नेपाली सेनाको टोलीले पुष्पलालचोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पु¥याएर दुई पटक पड्काएको छ । वाटरपार्कमा पहिलो पटक निष्कृय पार्नेक्रममा नपड्किए पनि दोश्रो पटक पडकाउन सफल भएको सुरक्षाकर्म
‘उपभोक्ता ठगी गर्नेले उन्मुक्ति पाउँदैन’

‘उपभोक्ता ठगी गर्नेले उन्मुक्ति पाउँदैन’

   
      सरोकारवाला निकायको दैनिक जसो निगरानी र उपभोक्ता सचेतनाका कारण बजारमा हुने ठगीमा कमी आएको छ । बजारमा हुने ठगीको हिजोको अवस्था र आजको अवस्थामा ठुलो भिन्नता आएको छ । तर यसैमा ढुक्क भएर बस्ने अवस्था छैन । ठगी हुँदैन भनेर चुप लाग्यौं भने समस्या बिकराल बन्छ । त्यसकार निरन्तर अनुगमन र उपभोक्ता जागरणका कार्यक्रम गरेर बजारलाई ठगी मुक्त बनाउने अभियानमा हामी सक्रिय भएर लागिरहेका
पर्यटनमा उभो लाग्दै बा“के, बर्दिया

पर्यटनमा उभो लाग्दै बा“के, बर्दिया

   
बा“के : प्राकृतिक सम्पदाले भरिभराउ बा“के र बर्दिया प्राकृतिकरुपमा भरिभराउ  छ । तर भौतिक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा उचित ध्यान नदिदा यस क्षेत्र ‘केही पर्यटक’मै चित्तबुझाउन बाध्य छ । जसले गर्दा आफ्नो क्षेत्र पर्यटकियस्थ बनेर आर्थिक उपार्जन होला भनेर बसेका सर्बसाधारण खिन्न भएका छन् । उनीहरु पर्यटनलाई व्यवसायीका रुपमा ग्रहण गर्न सकिरहेका छैनन् । निकुञ्ज आसपासमा पर्यटन प्रर्बधनका लागि होमस्टे
गोचालीमा ढिकरीको स्वाद

गोचालीमा ढिकरीको स्वाद

   
नेपालगन्ज : ढिकरी अनि सिद्रा माछा त्यो पनि बयरको अचारको स्वादमा खाने मन छ ? यदि छ भने चारवाहिनीरोडदेखि भेरी अन्चल अस्पताल जाने बाटोमै खुलेको छ, गोचाली खाजा घर । थारु समुदायका महिलाले थारु समुदायका लोकपृय खाजाहरु पाइने गरी उक्त खाजा घर खोलेका छन् । थारु समुदायमा पाईने ढिकरी,सिद्रा माछाको परिवार, बयरको अचार एकपटक खान नचाहाने को नै होला र ? त्यो स्वादको खोजीका लागि अब अन्त धाउन नपर्ने गोचाली खाजा घर
मुद्रण संघमा विवाद

मुद्रण संघमा विवाद

   
बाँके : केन्द्रीय प्रतिनिधि पठाउने बिषयमा मुद्रण संघ बाँकेमा बिबाद देखिएको छ । संघमा किर्ते गरेर प्रतिनिधि पठाईएको भन्दै कार्यवहाक अध्यक्ष लगायतका पदाधिकारीले बिरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर पैड र छाप प्रयोग गरी किर्ते पत्राचार गरेकोमा घोर भत्र्सन
मंसिर ७ बाट लाइसेन्स खुल्ने

मंसिर ७ बाट लाइसेन्स खुल्ने

   
बाँके : दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो । नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘ ७ गते देखि सवारीचालक अनुम