नियमित समाचार

नौं वर्षिय बालकको चेस ‘क्रेज’

नौं वर्षिय बालकको चेस ‘क्रेज’

   
बाँके : ९ वर्षिय अनुप शाह ‘चेस’ खेलका ‘क्रेजी’ बनिसकेका छन् । बुवासंग घरमै चेस खेल्ने गरेका उनी ठुला प्रतियोगितामा समेत सहभागि हुन थालेका छन् । बुद्धिचाल संघ बाँकेको आयोजनामा बिहिवारदेखि नेपालगन्जमा सुरु भएको चेस खेलाडी छनौट प्रतियोगितामा अरुसंगै यि ९ वर्षिय शाहले भाग लिएका छन् । चेसप्रति उनको क्रेजदेखेर आयोजकले अतिथी सहित उनकैबाट प्रतियोगिताको उद्घाटन गराएको थियो । समापनमा पनि उनलाई प्र
बुद्धिचालमा तिर्थ र अस्मिता प्रथम

बुद्धिचालमा तिर्थ र अस्मिता प्रथम

   
बाँके :  बाँके जिल्ला स्तरिय महिला तथा पुरुष बृद्धिचाल छनोट प्रतियोगितमा तिर्थ विक र अस्मिता रावल प्रथम भएका छन् । दुई दिने बुद्धिचाल छनोट प्रतियोगितामा पुरुष तर्फबाट प्रथम हुनेमा तिर्थ विक, द्धितिय जगत लाल तुलाधर र तृतियमा धन राम ओली रहनुभएको छ । यस्तै महिला तर्फबाट नेपालगन्ज मोडेल एकेडेमीका छात्रा रावल प्रथम हुनुभएको छ भने द्धितियमा जिभिएन स्कूलका सृजना रिजाल र तृतियमा सलिन थापा विजयी हुनुभएको छ
आगलागीको घटनाप्रति औषधी व्यवसायी संघद्धारा दुःख प्रकट, राहात संकलन गरिने

आगलागीको घटनाप्रति औषधी व्यवसायी संघद्धारा दुःख प्रकट, राहात संकलन गरिने

   
बाँके : नेपालगञ्जमा बुधवार राती नेपालगन्ज शिक्षण अस्पताल अगाडी औषधी पसलमा भएको आगलागीको घटना प्रति औषधी व्यवसायी संघ भेरीले दुःख प्रकट गर्दै राहात संकलन गर्ने निर्णय गरेको छ । आगलागी घटनाका बिषयमा निर्णय लिन बिहिवार दिउँसो संघको आकस्मिक बैठक बसेको थियो । बैठकले आगलागीको घटनाबाट भएको क्षतीप्रति चिन्ता प्रकट गर्दै राहात संकलन गर्ने तयारी भएको अध्यक्ष अभयकुमार बस्नेतले बताए । उनले कार्यसमिति, केन्

मध्यरातमा औषधी पसलमा आगलागी

   
बाँके : नेपालगन्ज शिक्षण अस्पताल अगाडी रहेको औषधी र किराना पसलमा आगलागी भएको छ । बुधवार राती ११ बजेपछि बन्द सटरभित्र अचानक आगो लाग्दा तीनवटा पसल जलेको हो । औषधी र किराना पसल जल्दा लाखौंको क्षती भएको छ । तर क्षती बिबरण संकलन गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिद्युत सर्ट भई आगलागी भएको आशंका गरेको छ । वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज नारायाण डाँगीले घटनाको बारे अनुसन्धा
नेपाली काँग्रेसको आर्थिक नीतिमा ६५ वर्षकालाई बृद्धाभत्ता प्रस्ताव

नेपाली काँग्रेसको आर्थिक नीतिमा ६५ वर्षकालाई बृद्धाभत्ता प्रस्ताव

   
बाँके : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ । समिति संयोजक डा प्रकाशशरण महतले बुधबार केन्द्रीय समितिमा पार्टीको प्रस्तावित आर्थिक नीति पेस गरेका हुन् । गत भदौ ८ गते पार्टीका सह-महामन्त्री महतको संयोजकत्वमा १० सदस्यीय ‘समग्र आर्थिक नीति प्रस्ताव समिति’ गठन भएको थियो । पार्टीको आगामी आर्थिक नीति कस्तो हुने भन्ने सन्दर्भमा जिल्ला र

लेखाप्रणालीमा ध्यान दिए समस्या हुँदैन : मुख्यमन्त्री पोखरेल

   
बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिदा पछि समस्या नपर्ने बताए । महालेखापरीक्षक कार्यालयको टोलीसंग भएको छलफल तथा अन्तरक्रियामा उनले चासो राखेर ठीक समयमा महालेखापरीक्षकको कार्यालयको टोली आएको र यसले लेखा प्रणाली व्यवस्थित गर्न सघाउ पुग्ने बताए । महालेखापरीक्षकको टोलीसंग मुख्यमन्
जग्गा खरिद यि कुरामा ध्यान दिनुहोस्

जग्गा खरिद यि कुरामा ध्यान दिनुहोस्

   
राम्रो घर मानिसहरूको पहिलो प्राथमिकतामा पर्छ । जग्गामा लगानी गर्नुपूर्व त्यसको औचित्य तथा उपयुक्त प्रतिफलबारे विचार पुर्‍याउनुपर्छ । सही तरीकाले जग्गाको छनोट गर्न सकियो भने त्यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । जग्गा लगानीका लागि उपयुक्त ठाउ हो । जग्गा खरीद गर्नुअगाडि निम्नलिखित बुँदामा ध्यान दिनु आवश्यक छ सर्वप्रथम जग्गा खरीद गर्दा लाग्ने कुल खर्चको हिसाब गर्नुहोस् । के तपाईको बजेटले त्यो जग्ग
नेपालगन्जमा : डिजे बजाउँदा उपमहानगरबाट सिफारिस र प्रशासनबाट अनुमति लिनुपर्ने

नेपालगन्जमा : डिजे बजाउँदा उपमहानगरबाट सिफारिस र प्रशासनबाट अनुमति लिनुपर्ने

   
बाँके : नेपालगन्ज उपमहानगरपालिका भित्र डिजे बजाउँदा उपमहानगरपालिका कार्यालयको सिफारिस र जिल्ला प्रशासन कार्यालय बाँकेको अनुमति चाहिने भएको छ । ‘नो हर्न’ अभियान सफल नभएका बेला नेपालगन्जको ध्वनी प्रदुषण न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाँके मंगलबार बसेको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयन कहिलेबाट त्यो भने निश्चित समय तोकिएको छैन । डिजेलाई चर्को आवाज दिने साधन
नेपालगन्जमा ध्वनी प्रदुषण न्यूनिकरणका लागि बृहद छलफल

नेपालगन्जमा ध्वनी प्रदुषण न्यूनिकरणका लागि बृहद छलफल

   
बाँके : ध्वनी प्रदुषण रोक्नका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा बृहद छलफल भएको छ । छलफलका क्रममा हर्न निषेध जस्तै अन्य ध्वनी धेरै आउने स्थानको पहिचान गरी कसरी त्यसलाई न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । धार्मिकक्षेत्रको ‘लाउड स्पिकर’बाट आउने ठुलो आवाज न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको छ । बिभिन्न धार्मिक स्थानहरुमा राखिएका लाउड स्पिकरबाट आउने ठुलो आवाज नियन्त्र
आयकर फिर्ता बारे जानकारी राखौं

आयकर फिर्ता बारे जानकारी राखौं

   
१) के आयकर पनि फिर्ता हुन्छ ? -फिर्ता हुन्छ । २) आयकर कुन अवस्थामा फिर्ता हुन्छ ? -कुनै व्यक्तिले आफुले दाखिला गर्नुृपर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नुृपर्ने कुनै कर वांकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ । ३) आयकर फिर्ताको लागि कति समय भित्र दावि गर्नुपर्छ ? -दाखिला मितिले दुइ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ । ४) दावि भएको कति समय भित्र फिर्ता