अनिवार्य भ्याटले साना इलेक्ट्रोनिक्सलाई मर्का
विजनेश संवाददाता
बाँके : उपमहानगरपालिका भित्रका सबैखाले इलेक्ट्रोनिक्स व्यवसाय अनिवार्य मूल्य अभिबृद्धि कर ( भ्याट) मा जाने व्यवस्थाले साना व्यवसायीलाई मर्कामा पारेको छ । थोरै लगानीमा सन्चालनमा रहेका इलेक्ट्रोनिक्स व्यवसायीले अनि अनिवार्य भ्याटमा जाने व्यवस्थाको बिरोध गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्रका इलेक्ट्रोनिक्स व्यवसायीले भ्याटमा जाने निर्णयले खर्च व्यवस्थापन र लेखाप्रणाली राख्न


