पर्यटन

प्रदेश ५ मा भ्रमण वर्षको शुभारम्भ समारोह बर्दियामा, बाँकेमा जङ्गल सफारी उद्घाटन हुने

प्रदेश ५ मा भ्रमण वर्षको शुभारम्भ समारोह बर्दियामा, बाँकेमा जङ्गल सफारी उद्घाटन हुने

   
नेपालगञ्ज २५ मंसिर - प्रदेश ५ मा भ्रमण वर्ष २०२० को मुख्य उद्घाटन समारोह बाँके र बर्दियामा हुने भएको छ । मंगलवार बुटवलमा बसेको प्रदेशस्तरीय पर्यटन प्रर्बधन समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकले बाँके र बर्दियाको पर्यटन प्रर्बधनलाई महत्व दिदै भ्रमण वर्षको प्रदेशस्तरीय मुख्य उद्घाटन कार्यक्रम यि जिल्लामा गर्ने निर्णय गरेको सचिवालय सदस्य कृष्ण चौधरीले बताए । उनका अनुसार, भ्रमण
पर्यटन प्रर्वधन र विकासका लागि पहिचान गरिएका देशभरका सय गन्तव्यहरु

पर्यटन प्रर्वधन र विकासका लागि पहिचान गरिएका देशभरका सय गन्तव्यहरु

   
सरकारले चालु आवको बजेटमा नेपालको पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान र विकास गर्ने उल्लेख गरेको थियो । सोही अनुसार मन्त्रालयले नेपाल बोर्डमार्फत यी गन्तव्यको छनोट गरेको थियो । यी हुन १०० गन्तव्य बिस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् । यी हुन १०० गन्तव्य  
बर्दियाका बालबालिकासंग रमाउदै चर्चित चिनियाँ अभिनेत्री समर क्विन

बर्दियाका बालबालिकासंग रमाउदै चर्चित चिनियाँ अभिनेत्री समर क्विन

   
बाँके २२ मंसिर - नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ (समर क्विन) शनिवार बर्दिया भ्रमणमा आएकी छन् । बर्दिया जान उनी बिहान नेपालगञ्ज बिमानस्थलमा ओर्लिइन । बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले अभिनेत्री समर क्विनलाई स्वागत गरे । बिमानस्थलबाट सिधै उनको टोली बर्दियाक
भ्रमण वर्षको दूत चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा

भ्रमण वर्षको दूत चर्चित चिनियाँ अभिनेत्री स्वी छिङ बर्दियामा

   
बाँके २१ मंसिर - नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ (समर क्विन) आज बर्दिया भ्रमणमा आएकी छन् । बर्दिया जान उनी बिहान नेपालगञ्ज बिमानस्थलमा ओर्लिइन । बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसीले अभिनेत्री समर क्विनलाई स्वागत गरे । बिमानस्थलबाट सिधै उनको टोली बर्दियाको बाँसगढी
रम्भापुरमा होमस्टे

रम्भापुरमा होमस्टे

   
बर्दिया - बर्दिया रम्भापुरका थारु समुदायले होमस्टे शुरु गरेका छन् । भ्रमण वर्ष नजिकिदै गर्दा त्यसको प्रर्बधन गर्न होमस्टे स्थानीयले शुरु गरेका हुन । गैरसरकारी संस्था बेसले होमस्टे पूर्वाधारमा सहयोग गरेको छ । शुक्रवार थारु आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीले बेसका तर्फबाट उपलब्ध गराएको बिभिन्न सामाग्री स्थानीयलाई प्रदान गरिएको छ । पूर्वाधार सहयोगले होमस्टे सन्चालनमा सहजता आउने स्थानीयले
बाँकेमा भ्रमण बर्षको उद्घाटन भब्य बनाउने तयारी

बाँकेमा भ्रमण बर्षको उद्घाटन भब्य बनाउने तयारी

   
नेपालगञ्ज १९ मंसिर - बाँकेमा भ्रमण वर्षको भब्य उद्घाटनको तयारी भएको छ । बिशेषगरी निजीक्षेत्र त्यसको पूर्वतयारीमा जुटेको छ । भ्रमण वर्ष शुरुवात हुने दिन आगामी जनवरी १ मा बाँकेमा बिशेष कार्यक्रम गरिने छ । जनवरी १ मा जमुनाह नाका हुँदै आउने बिदेशी पर्यटकलाई भब्य स्वागत गर्ने गरी योजना बन्दै गरेको उक्त तयारीमा सक्रिय सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपानले बताए । जिल्
भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !

भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !

   
नेपालगञ्ज १८ मंसिर - भ्रमण वर्षको अवसरमा देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन बाँकेका जनप्रतिनिधिले स्वदेशी तथा विदेशी पर्यटकलाई निम्तो दिएका छन् । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्र्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते उक्त निकुञ्ज स्थापना भएको हो । निकुञ्ज स्थापनाको झण्डै एक दशक पछि
नेपालगञ्जका यस्ता कुराले आर्कषित गर्छ भारतीयलाई

नेपालगञ्जका यस्ता कुराले आर्कषित गर्छ भारतीयलाई

   
सीमावर्ती भारतीय बजार रुपैडियामा नेपाली ग्राहकको घुँइचो सबैले देखेकै हो । तर भारतीय ग्राहक पनि बिभिन्न उदेश्य लिएर नेपालगञ्ज आउने गरेका छन् भन्ने कुरा धेरैले नजरअन्दाज गर्ने गरेको पाइएको छ । सस्तो सामान किन्ने नाममा नेपालीहरु सीमावर्ती बजार पुग्छन् भने ब्राण्डेड सामानका लागि भारतीयहरु नेपालगञ्ज आउँछन् । त्यति मात्र कहाँ हो र ? क्यासिनो खेल्न, राम्रा होटलमा बस्नदेखि घुमफिरका लागि पनि भारतीयहरु ने
नेपालगञ्ज बारे योगेश भट्टराई–‘मिलेर सम्भावना खोजौ,निरासा मात्र नपोखौ ?’

नेपालगञ्ज बारे योगेश भट्टराई–‘मिलेर सम्भावना खोजौ,निरासा मात्र नपोखौ ?’

   
नेपालगञ्ज १२ मंसिर - पर्यटनमन्त्री योगेश भट्टराई मंसिर ७ गते नेपालगञ्ज आए । राँझा बिमानस्थलमा ओर्लिने वित्तिकै होटल सिद्धार्थ पुगे । त्यहाँ पुग्ने वित्तिकै शुरु भयो नेपालगञ्जका पर्यटनसंग सरोकार राख्ने उद्योगी, व्यवसायीसंगको छलफल । उद्योगी, व्यवसायीले सरकारको नजरबाट टाडा पर्दै गएका कारण नेपालगञ्ज निरास हुने अवस्थामा पुगेको दुखेसो गरे । पर्यटनमन्त्रीले ध्यानपूर्वक नेपालगञ्जका दुखेसो/गुनासा सुनिरहे
हेर्नुहोस् शुन्दर डोल्पा !

हेर्नुहोस् शुन्दर डोल्पा !

   
डोल्पा, कर्णाली प्रदेश पर्छ । दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो। https://www.facebook