खजुरामा पालिकाले बनायाे स्टिल ट्रस पुल,जाेखिमपूर्ण यात्राको बाध्यता हट्याे
नेपालगन्ज- खजुरा गाउँपालिका ७ सिन्दुरे स्थित जेठी नालामा निर्मित स्टील ट्रस पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार उदघाटन गरेका छन् ।
लामो समय काठको पुलबाट जोखिमपूर्ण यात्रा हुँदै आएकोमा उक्त कुराको मध्यनजर गर्दै खजुरा गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरेको हो । खजुरा गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकृत दिल बहादुर पौडेलका अनुसार उपभोक्ता समितिमार्फत १









