के हुन्छ अर्काको जग्गामा घर बनाए ?
सामान्यतया जानाजान घर, व्यावसायिक भवनजस्ता स्थायी संरचना अरूको जग्गामा बनाइँदैनन् । तर,जग्गाको नयाँ हालसाविक हुँदा र कहिलेकाहीँ नयाँ प्रविधिबाट नक्सा जारी गर्दा कतिपय जग्गाका साँध सीमानाहरू तलमाथि भइरहन्छन् । जग्गा खरिद गर्दाको समयमा लिएको नापनक्सा र पछि घर बनाउँदाको अवस्थामा लिएको नापनक्सामा फरक देखिन सक्छ ।
कतिपय अवस्थामा यसैका कारण तनाव झेल्नुपर्ने अवस्था आउनसक्छ भने योजना अनुसारको घर निर्मा









