स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा नवनिधी पन्त निर्वाचित, बाँकेबाट पौडेल र अधिकारी
नेपालगन्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा नवनिधि पन्त निर्वाचित भएका छन् । काठमाण्डौंमा भएको पाँचौ राष्ट्रिय महाधिबेशनबाट बर्तमान महासचिव पन्त अध्यक्ष निर्वाचित भएका हुन । महाधिवेशन पछि भएको निर्वाचनमा पन्तले प्रभात सुवेदीलाई पराजित गरे ।
महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा मनहरी बस्याल, उपाध्यक्षमा क्रमश ऋषीराम शर्मा, राजलाल गुप्ता, कृष्णचन्द्









