राजनीति/समाज

सुन तस्करीमा बढ्दो नेपालगन्ज-सीमापार कनेक्सन, बिरलै पक्राउ पर्छन तस्कर

   
सबिन ढकाल(बिजमाण्डुबाट) काठमाडौं। भदौ १८ गते बाँकेको नेपालगन्ज र २९ गते त्रिभुवन विमानस्थलबाट दुई/दुई जना व्यक्ति सुनसहित समातिए। बाँकेबाट समातिएका युवकको साथमा ४ किलो र काठमाडौं विमानस्थलबाट समातिएकाको साथमा साढे तीन केजी सुन फेला पर्‍यो। प्रहरीले उनीहरुको साथमा भएको सुन अवैध भएको भन्दै राजस्व अनुसन्धान कार्यालयलाई बुझायो। अहिले यी दुवै घटनाको अनुसन्धान राजस्व अनुसन्धानले गरिरहेको छ।
राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको अध्यक्षमा रेग्मी

राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको अध्यक्षमा रेग्मी

   
 नेपाल राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा तेज प्रसाद रेग्मी निर्बाचित भएका छन । उपाध्यक्ष तारा कुमारी खत्री, नन्दराम जैसी, सुनील बनिया, महासचिबमा दशरथ चन्द, कोषाध्यक्ष सालिकराम परियार निर्बाचित भएका छन ।
एमाले एकता रोज्दा ‘टार्गेट’मा रत्न खत्री !

एमाले एकता रोज्दा ‘टार्गेट’मा रत्न खत्री !

   
नेपालगन्ज– रत्न खत्री बाँकेको चर्चित युवा राजनीतिकर्मी हुन् । एमालेले पछिल्लो तीनवर्ष यता जे जस्ता आरोहअवरोध झेले । ठिक त्यस्तै आरोह अवरोह खत्रीले पनि झेलेका छन् । गुटगत राजनीतिले मलजल पाएका बेला खत्री बाँकेमा माधव नेपालको कित्तामा थिए । तर नेपालले आफ्ना केही नेता लिएर अलग्गै पार्टी बनाउँदा भने खत्रीले दश बुँदे सम्झौताको जगमा एमालेमै रहने निर्णय गरे । उनले एमालेमै रहँदा बैजनाथ लगायत बिभिन्न
मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति

   
काठमाडौँ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो । प्रधानमन्त्री देउवाले सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत सरकार विस्तार छिट्टै हुने
सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’

सदस्यताको उल्झनले वाक्क बाँके काँग्रेसका युवा नेता, भन्छन्–‘अति भयो !’

   
नेपालगन्ज–नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढेको छ । तर सदस्यता बिवादले पूर्वसभापति स्वर्गीय सुशिल कोइरालाको जिल्ला बाँकेमा भने त्यसको रौनक छैन । बरु सदस्यता उल्झन देखाएर क्रियाशिल सदस्यको सूची समेत नपाएपछि नेताहरु वाक्कदिक्क भएका छन् । नेता कार्यकर्तामा नेतृत्वप्रति आक्रोसित  छन् । केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि बाँकेमा त्
प्याब्सन नेपालगन्जको अध्यक्षमा बिकास बज्राचार्य, सचिवमा मानबहादुर थापा

प्याब्सन नेपालगन्जको अध्यक्षमा बिकास बज्राचार्य, सचिवमा मानबहादुर थापा

   
नेपालगन्ज -प्याब्सन नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष बिकास बज्राचार्य, सचिव मान बहादुर थापा, कोषाध्यक्ष बिज्ञान शाह, सह-सचिव हेमन्त राज काफ्ले रहेका छन् ।
रुपन्देही जिल्ला भेलाबाट उत्साहित एमाले,कार्यकर्तालाई अध्यक्ष ओलीको ढाडस

रुपन्देही जिल्ला भेलाबाट उत्साहित एमाले,कार्यकर्तालाई अध्यक्ष ओलीको ढाडस

   
नेपालगन्ज -नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बुधवार रुपन्देहीमा कार्यकर्ता भेला गर्दै एकताको सन्देश दिएको छ । भेलामा देखिएको उत्साहजनक उपस्थितिले जिल्लाका नेता कार्यकर्ता हौसिएका छन् । सोचेभन्दा बढी सहभागिता भएपछि स्थानीय आयोजकलाई व्यस्थापन गर्न हम्मेहम्मे परेको थियो । ‘कार्यकर्ता भेला’ भनिए पनि उपस्थितिको हिसाबले यो आमसभाभन्दा कम थिएन । अध्यक्ष ओलीको भाषण सुन्न विभिन्न जिल्
स्वाधिनतामा आँच आउने गरी एमसीसी सम्झौता हुँदैन- माधव नेपाल

स्वाधिनतामा आँच आउने गरी एमसीसी सम्झौता हुँदैन- माधव नेपाल

   
नेपालगन्ज -नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको बताएका छन् । उनले भने–हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म
बाँकेमा एमालेका जनप्रतिनिधि एकढिक्का, पार्टी विभाजनको बिपक्षमा

बाँकेमा एमालेका जनप्रतिनिधि एकढिक्का, पार्टी विभाजनको बिपक्षमा

   
‘बाँकेमा एमालेका सबैजनप्रतिनिधि एकढिक्का हुनुहुन्छ’– सुर्य ढकाल ‘एक÷दुई दिन पर्खिनुहोस् । को –कता भन्ने खुल्छन्’– अशोक कोइराला ‘षडयन्त्र नगरी १० बुँदे सम्झौताको पूर्ण पालना गर्ने हो भने जनप्रतिनिधि मात्र होइन बाँकेमा एमाले एकढिक्का हुन्छ’– रत्न खत्री नेपालगन्ज – बाँकेमा नेकपा एमालेका जनप्रतिनिधि हालसम्म एकढिक्का छन् । पार्टी फुटाउन ल्याइएको अध्यादेशमा दल परिवर्तन गर्ने समयसीमा सकिन
कोभिड प्रभावित क्षेत्रलाई धमाधम विद्युत महसुल छुट, कस्ले कति पाउँछन् छुट ? हेर्नुहोस्

कोभिड प्रभावित क्षेत्रलाई धमाधम विद्युत महसुल छुट, कस्ले कति पाउँछन् छुट ? हेर्नुहोस्

   
नेपालगन्ज : सरकारले चालु आवको बजेट मार्फत कोभिड प्रभावित क्षेत्रलाई विद्युत महसुस छुटको घोषणा कार्यान्वयनमा ल्याएको छ । विद्युत प्राधिकरण नेपालगन्ज कार्यालयले उक्त छुटको घोषणा कार्यान्वयन गरिरहेको जानकारी दिएको छ । सेवाग्राहीले निम्नानुसार छुट पाइरहेका छन् -