राजनीति/समाज

‘क्यारिङ्ग’को सामानबाटै भरिन्छन् लाखौैंका गोदाम

‘क्यारिङ्ग’को सामानबाटै भरिन्छन् लाखौैंका गोदाम

   
नेपालगन्ज १६ साउन :  ‘क्यारिङ्ग’बाट अवैधरुपमा भारतबाट भित्रा्इएका सामान ठुला व्यापारीका गोदामसम्म पुग्ने गरेको पाइएको छ । गत आर्थिक वर्षमा क्यारिङ्गका सामानबाट भरिएका ठुला व्यापारीका गोदाममा राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छापा मार्यो । कैलालीको एउटै गोदामबाट रु १ करोड १५ लाखसम्मको अवैध कपडा बरामद भएको प्रमुख राजश्व अनुसन्धान अधिकृत सरोज पोख्रेलले बताए । राजश्व अनुसन्धानले यस्तै प्रकृति
शहरन्मुख गुर्भाकोटमा हार्डवेयर सम्बन्धी ब्राण्डेड सामानको विक्री शुरु

शहरन्मुख गुर्भाकोटमा हार्डवेयर सम्बन्धी ब्राण्डेड सामानको विक्री शुरु

   
सुर्खेत १४ साउन :  शहरन्मुख गुर्भाकोटमा हार्डवेयरका ब्राण्डेड सामानको विक्री शुरु भएको छ । बिहिवार मेहलकुनामा गंगामाला टे«डिङ्ग कन्र्सनले हार्डवेयर सम्बन्धी सामानको विक्री शुरु गरेसंगै अब गुर्भाकोटमै पनि ब्राण्डेड सामान पाउने भएको हो । युवा व्यवसायी प्रमुल पुनले संचालन गरेको उक्त फर्मको एक कार्यक्रमका बीच यसक्षेत्रकै पुराना व्यवसायी नरबहादुर पुनले उद्घाटन गरे । कार्यक्रममा गुर्भाकोटका मे
भेरी अस्पतालको गौरबमय १३१ वर्ष : जहाँ हजारौं सर्बसाधारणदेखि प्रधानमन्त्रीसम्मले उपचार पाए

भेरी अस्पतालको गौरबमय १३१ वर्ष : जहाँ हजारौं सर्बसाधारणदेखि प्रधानमन्त्रीसम्मले उपचार पाए

   
नेपालगन्ज :  भेरी अस्पताल १३१ वर्षमा प्रवेश गरेको छ । अस्पतालको स्थापना दिवशको अवसर पारेर मंगलवार भब्य कार्यक्रम गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए । स्थापना दिवश मनाउन सोमवारबाटै अस्पताललाई सजनाइएको छ । पश्चिमको सबैभन्दा पुरानो अस्पताल भएका कारण पहिलो पटक यसरी भब्यरुपमा स्थापना दिवश मनाउन लागिएको हो । साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको
प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका सारथी – पूर्णबहादुर खड्का

प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका सारथी – पूर्णबहादुर खड्का

   
काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको व्यस्तता बढ्दो छ। विपक्षी पाँच दलको गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका देउवामाथि सरकार सञ्चालन गर्ने जिम्मेवारी त छँदैछ। सँगै सत्ताको पूर्णता र सञ्चालनका लागि गठबन्धनका नेताहरुसँग छलफल गर्नुपर्ने व्यस्तता पनि छ। देउवाको व्यस्तता
बिश्वासको मत माग्दै संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले के भने ? सम्बोधनको पूर्णपाठ

बिश्वासको मत माग्दै संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले के भने ? सम्बोधनको पूर्णपाठ

   
प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनस्र्थापित भएको छ। आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ। म सबैभन्दा पहिले सबै माननीय सदस्यहरूलाई हार्दिक बधाई दिन चाहन्छु। नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। ईतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलीदान गर्ने सम्पूर्ण शहिदहरुला
तीन महिनादेखि तलव नपाएका अस्पतालका कर्मचारी भन्छन् -हाम्रो परिवार कस्ले पाल्ने ?

तीन महिनादेखि तलव नपाएका अस्पतालका कर्मचारी भन्छन् -हाम्रो परिवार कस्ले पाल्ने ?

   
नेपालगन्ज २ साउन :  नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब नखुवाएको भन्दै आज देखि आन्दोलित भएका छन् । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरिरहेको अवस्थामा अहिलेसम्म बैशाख देखि तलव नखुवाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको उक्त संस्थामा कार्यरत कर्मचारी कृष्ण बहादुर बुढाले बताए । उक्त संस्थामा रहेका ट्रेड युनियनहरु र संस्थाले प्रत्येक महिना
मन्त्री हुने चर्चामा अथक,पार्टीमा गरेको योगदानको अध्यक्ष प्रचण्डले उचित मुल्यांकन गर्ने आशा

मन्त्री हुने चर्चामा अथक,पार्टीमा गरेको योगदानको अध्यक्ष प्रचण्डले उचित मुल्यांकन गर्ने आशा

   
नेपालगन्ज २ साउन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चहलपहल बढेको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा पार्टीले अध्यक्ष प्रचण्डलाई दिएसँगै उनको निवासमा चहल पहल बढेको हो । देउवा सरकारमा अहिले माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छ
सत्ताबाट हटेपछि बाँकेमा एमाले : कार्यकर्ता संगठित गर्दै, मनोबल बढाउँन दैनिक जसो पार्टी गतिविधि

सत्ताबाट हटेपछि बाँकेमा एमाले : कार्यकर्ता संगठित गर्दै, मनोबल बढाउँन दैनिक जसो पार्टी गतिविधि

   
नेपालगन्ज १ साउन :  सत्ताबाट बर्हिगमन र पार्टीको आन्तरिक संकट झेलिरहेको नेकपा एमालेले बाँकेमा कार्यकर्ताको मनोबल उच्च पार्न लागिपरेको छ । अध्यक्ष सुर्य ढकालका अनुसार यतिबेला एमालेले शरहदेखि गाउँसम्म आफ्ना कार्यकर्तालाई संगठित बनाउने र अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यलाई तिब्रता दिइएको छ । अध्यक्ष ढकाल भन्छन्–‘सत्ताबाट हटेपछि र पार्टीको आन्तरिक विवादका बीचमा पनि हामीले कार्
ओली सरकारको उपहार : बृद्धभत्ता ४ हजार र कर्मचारी तलब बृद्धि आजबाट लागू

ओली सरकारको उपहार : बृद्धभत्ता ४ हजार र कर्मचारी तलब बृद्धि आजबाट लागू

   
नेपालगन्ज। केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ। अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्। यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो। २ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको प
‘जनादेशको सरकार हटाएर बनेको परमादेशको सरकार बिरुद्ध युथफोर्स सशक्त भएर लाग्छ’

‘जनादेशको सरकार हटाएर बनेको परमादेशको सरकार बिरुद्ध युथफोर्स सशक्त भएर लाग्छ’

   
नेपालगन्ज :  राष्ट्रिय युवा संघका केन्द्रीय सचिव रबिन्द्र लम्सालले एमालेको प्रतिरक्षाका लागि देशभर युथफोर्स ब्यूँताउने बताउनुभएको छ । काठमाण्डौंमा युथ फोर्स व्युँतिए लगत्तै अब शहरदेखि गाउँको वडास्तरमा युथफोर्स गठन गरेर माउ पार्टीलाई सशक्त बनाउन भुमिका खेल्ने सचिव लम्साल बताउँनुहुन्छ । ‘जनादेश प्राप्त सरकारलाई परमादेशका नाममा हटाउने जुन काम भएको छ । त्यसका बिरुद्ध युथफोर्सले शसक्त भुमिका