राजनीति/समाज

नेपालगन्जमा यसरी मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

नेपालगन्जमा यसरी मनाइयो अन्तर्राष्ट्रिय लेखा दिवस

   
बाँके २४ कात्र्तिक । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा कार्यालयले शुक्रवार नोभेम्बर १० अन्तर्राष्ट्रिय लेखा दिवसका दिन प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, विद्याथी लगायत अन्य सरोकारवालाहरु सहित करिब ६० जनाको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टिहल रोडबाट सुरु भई बिपि चोक, धम्ब
लुम्बिनीमा दुध बिक्री हुन छाड्यो, ६० हजार लिटर दुध बढी

लुम्बिनीमा दुध बिक्री हुन छाड्यो, ६० हजार लिटर दुध बढी

   
रुपन्देही । नेपाल डेरी एसोसियसन लुम्बिनी प्रदेशले दैनिक ६० हजार दूध बढी भएको जनाएको छ । पछिल्लो समय दुध बिक्री हुन छोडेको र अहिले ६० हजार लिटर दुध बढी भएको अध्यक्ष थानेश्वर न्यौपानेले जानकारी दिए । बुटवलमा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुग्ध व्यवसायीले हाल दुध क्षेत्र प्रतिकुल अवस्थामा रहेको बताएका छन् । बजारको प्रतिकुल अवस्थाले लाखौं किसानको लगानी जोख
‘पुस्तक नीति बनाउँ, अवैध आयात रोक’

‘पुस्तक नीति बनाउँ, अवैध आयात रोक’

   
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाको ८ औं अधिवेशन कात्र्तिक १८ गते सम्पन्न भयो । उक्त अधिवेशनले सागर ज्ञवालीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । प्रस्तव त व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा संवाद ;- बसन्त लामिछाने,पूर्व अध्यक्ष पुस्तक तथा स्टेशनरी व्यवसायीले नीतिगत समस्या झेल्दै आएका छन् । जसको समाधानका लागि आवाज उठाए पनि राज्यका निकायले सुन्दै सुनेको छैन । झेल्नु परिर
जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायाे राहत

जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायाे राहत

   
नेपालगन्ज २० कार्तिक । नेकपा एमाले बाँकेले जाजरकाेटका भुकम्प प्रभावित नागरिकहरुका लागि साेमबार राहत सामग्री पठाएको छ । रु ५ लाख बढिकाे विभिन्न राहत सामग्री सहित पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालकाे नेतृत्वमा बाँके अध्यक्ष किस्मत कुमार कक्षपति राहत सामग्री सहित जाजरकोट जानुभएको छ। भुकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गीय समिति परिचालन गरि सहय
हर्रेमा लाेभलाग्दाे तरकारी !

हर्रेमा लाेभलाग्दाे तरकारी !

   
सुर्खेतको भेरी गंगा नगरपालिका- ५ हरेडाँडा ताजा, हरियो तरकारी र फलफूलको केन्द्रका रुपमा परिचय बनाउँदै आएको छ । राजमार्गको मुख्य विन्दुको रुपमा रहेको हरेडाँडा बर्दिया राष्ट्रिय निकुन्जको छेउमा रहेको छ। यो रुटमा यात्रा गर्दा धेरै सर्वसाधारणहरूले यहाँको तरकारी लिने गर्दछन्। अधिकांश सञ्चार माध्यमको टावर रहेको अग्लो डाँडा हर्रेमा तरकारीको लागि पनि महत्व रहँदै आएको छ ।
नेपालगन्जमा किड्स क्याप्टिल, मिस एन्ड मिस्टर मोडेल अफ बाँके हुँदै

नेपालगन्जमा किड्स क्याप्टिल, मिस एन्ड मिस्टर मोडेल अफ बाँके हुँदै

   
बाँके १५ भदाै । नेपालगन्जमा शनिबार किड्स क्याप्टिल, मिस एन्ड मिस्टर मोडेल अफ बाँकेको पहिलो अडिसन हुँदैछ । नेपालगन्जको सायना क्याफेमा बिहान १० देखि १ बजे सम्म अडिसन चल्ने आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । इभेन्ट्सको दोस्रो चरणको अडिसन १० दिन पछि हुनेछ भने फाइनल राउन्ड असोज २२ गते हुनेछ । शनिबार सायना क्याफेमा हुने अडिसनको किड्स तर्फका
लिमी उपत्यकाकाे शुन्दरता झल्काउने तस्वीर !

लिमी उपत्यकाकाे शुन्दरता झल्काउने तस्वीर !

   
हुम्लाकाे लिमी उपत्यका असाध्यै शुन्दर छ । मानसरोवर जाने बाटाेकारुपमा समेत परिचित उक्त ठाउँकाे शुन्दरता झल्किने तस्वीरहरु हेर्नुस् :- तस्वीर/ बिद्यामान थापा
लुम्बिनीका मिडियालाई आर्थिकरुपमा सक्षम बनाउने ‘रोडम्याम’

लुम्बिनीका मिडियालाई आर्थिकरुपमा सक्षम बनाउने ‘रोडम्याम’

   
नेपालगन्ज - प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भदौ  १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको छ । लुम्बिनी प्रदेश भित्रका झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउंपालिका ३ बसन्तपुरबाट १३ बुंदे बसन्तपुर घोषणा पत्र २०८० सार्वजनिक गरेको हो ।   घोषणापत्रमा समानुपातिक विज्ञापन वित
संघको निर्वाचन सकियो, भोली बिहान ८ बजेदेखि मतगणता

संघको निर्वाचन सकियो, भोली बिहान ८ बजेदेखि मतगणता

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिवार भएको निर्वाचनमा चार हजार ९ सय ३१ मतदाता रहेकोमा चार हजार १ सय ३२ मत खसाले । निर्वाचनका लागि मुख्य गरी साझा प्रजातान्त्रिक र समावेशी प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ । टंक धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम र
आइक्यान नेपालगन्ज समन्वय समितिकाे संयाेजकमा सिए तेज प्रकाश दीक्षित

आइक्यान नेपालगन्ज समन्वय समितिकाे संयाेजकमा सिए तेज प्रकाश दीक्षित

   
बाँके २७ साउन । नेपाल चार्टर्ड एकाउन्टे्ट्स संस्था (आइक्यान) ले परिषदको ३०८ औँ बैठकबाट सिए तेज प्रकाश दीक्षितको संयोजकत्वमा संस्थाको नेपालगञ्ज शाखा समन्वय समिति गठन गरेको छ । सदस्यमा चार्टर्ड एकाउन्टेन्ट्को तर्फबाट सिए. अनिश अधिकारी, सिए सागर अधिकारी, सिए. प्रवन्जन रेग्मी र दर्तावाल लेखापरीक्षको तर्फबाट आरए. मोहम्मद जुबेर राई, आरए. अनिता कुमारी श्रेष्ठ, आरए. गोकर्ण प्रसाद आचार्य र सचिवमा आइ