विद्युतका सेवानिवृत्त कर्मचारीलाई विदाई
नेपालगन्ज १४ भदौ : नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा कार्यरत तथा कर्मचारी संघ इकार्इ अध्यक्ष मुमबहादुर केसी उमेर हदका कारण सेवानिवृत्त भएका छन् ।
कर्मचारी संघ घोराही इकार्इ समितिसमेतद्वारा आयोजित एक कार्यक्रमबीच उनको ससम्मान विदाइ गरिएको छ।
उनले आफ्नो सेवाकालमा कर्मचारी संघको उचाई वृद्धिमा पुर्याएको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गरिएको संघका प्रदेश प्रवक्ता भाइराजा









