सूचना/प्रविधि

नेपालगन्ज नाका हुँदै रु १५ करोडको अंगुर र केरा आयात

नेपालगन्ज नाका हुँदै रु १५ करोडको अंगुर र केरा आयात

   
बाँके : चालु आर्थिक वर्ष २०७५ र २०७६ को फाल्गुण मसान्तसम्म नेपालगन्ज भन्सार नाका हुँदै रु १५ करोड भन्दा बढि मूल्य बराबरको केरा र अंगुर आयात भएको छ । रु ११ करोड ९२ लाख १२ हजार ६ सय २९ रुपैया बराबरको केरा र रु ३ करोड ६८ लाख ६१ हजार ५ सय ९ रुपैया बराबरको अंगुर आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ । नेपालगन्ज भन्सारबाट आयात भएको केरा र अंगुर स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत,
महिलाले सन्चालन गरेको गार्मेन्ट उद्योग देखेर युएई राजदुत प्रभावित

महिलाले सन्चालन गरेको गार्मेन्ट उद्योग देखेर युएई राजदुत प्रभावित

   
नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले नेपालगन्जस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगका उत्पादनको प्रर्वधनका लागि सहयोग गर्ने बताएका छन् । कश्मिरा खातुनले सन्चालन गरेको उक्त उद्योगको बुधवार राजदुत अलनक्वीले अवलोकन गरेका थिए । युएई राजदुत महिला आफैले सन्चालन गरेको गार्मेन्ट उद्योग देखेर प्रभावित भए । एक वर्षअघि सोही उद्योग आगलागीका कारण जलेर नष्ट भएको
बजार प्रर्वधनमा अंकुर

बजार प्रर्वधनमा अंकुर

   
बाँकेको जानकी गाउँपालिकास्थित अंकुर ट्पाप्स एण्ड भल्व ईण्डष्ट्रिज प्रालिले उत्पादन गरेका ब्रास, ट्याप्स, भल्व, प्लाष्टिक पिट लगायत बाथरुमका सामाग्रीहरु । नेपालगन्जमा बिदेशबाट ल्याएर यस्ता सामाग्रीको बिक्री बितरण हुँदै आएको भएपनि अंकुरले भने यही उत्पादन गर्दै आएको छ ।
यी हुन् विश्वबजारमा आएका फाइभजी स्मार्टफोन

यी हुन् विश्वबजारमा आएका फाइभजी स्मार्टफोन

   
पछिल्लो समय नयाँ पुस्ताको इन्टरनेट फाइभजीका लागि तीव्र गतिमा काम भइरहेको छ । यस वर्षसम्ममा यो प्रविधि आइसक्ने अनुमान छ । सोहीअनुसार स्मार्टफोन निर्माताले पनि फाइभजी स्मार्टफोन ल्याउन शुरू गरेका छन् । फाइभजी सपोर्ट गर्न सक्ने अहिलेसम्म आएका स्मार्टफोन यस्ता छन् : हुवावे मेट एक्स चिनियाँ स्मार्टफोन निर्माता हुवावेले गत महीनामा स्पेनमा भएको मोबाइल वर्ल्ड कंग्रेसको क्रममा आफ्नो पट्याउन मिल्ने र फा
अमेरिकी राजदुतलाई नेपालगन्जको मुवारक बिरयानी गज्जव लाग्यो ( हेर्नुहोस् भिडियो)

अमेरिकी राजदुतलाई नेपालगन्जको मुवारक बिरयानी गज्जव लाग्यो ( हेर्नुहोस् भिडियो)

   
बाँके : विरयानी, नेपालगन्जकोे बिशेष खान्की हो । मुबारक बिरयानी त झन् यहाँको ब्राण्ड नै बनिसकेको छ । अमेरिकी राजदुत बेरी नेपालगन्ज आएका बेला मुवारक बिरयानीमा गएको भिडियो अहिले सामाजिक सन्जालमा निकै रुचाईएको छ । अमेरिकी दुतावासको फेसबुक पेजमा राजदुत बेरीले बिरयानी खाएको फुटेज सार्वजनिक गरिएको छ । उक्त भिडियो हजारौले हेरेका छन् । https://www.facebook.com/nepal.usembassy/videos/903062879892998/?t=6
आइतबार अल न्यु ड्याटसन गो लन्च हुने, मूल्य करिब २५ लाख

आइतबार अल न्यु ड्याटसन गो लन्च हुने, मूल्य करिब २५ लाख

   
काठमाडौं – ‘ड्याटसन गो’ कारको नयाँ भर्सन अर्थात अन न्यु ड्याटसन गो आइतबार नेपाली बजारमा लन्च हुने भएको छ । नेपालमा ड्याटसनको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो गाडी लन्च गर्ने योजना बनाएको छ । ड्याटसन गोको नयाँ भर्सनमा धेरै अपडेट भएर आएको छ । नयाँ बम्पर तथा ग्रिल, आकर्षक हेडल्याप्स, एलईडी डीआरएल आदिमा परिमार्जन गरिएको छ । कारको पछि लगाइएको सीसी क्यामेरामा इन्टेग्रेटेड टर्न इन्डिकेटर्स समेत उपल
रुपैडियामा रोकिए पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर

रुपैडियामा रोकिए पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर

   
राससबाट  बाँके। भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए। उनले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम
दुग्ध व्यवसायीको माग–‘खुल्ला दुधको बिक्री बितरण रोक’

दुग्ध व्यवसायीको माग–‘खुल्ला दुधको बिक्री बितरण रोक’

   
बाँके : जिल्ला दुग्ध व्यवसायी संघ बाँकेले खुल्लारुपमा दुध बिक्री बितरण रोक्नुपर्ने माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । दुध बिक्री तथा गुणस्तरका बिषयमा सोमबारदेखि जारी भएको निर्देशिका कार्यान्वयनमा बल पुग्ने गरी दुग्ध व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी मार्फत खुल्ला दुध नियन्त्रण गर्न माग गरेको हो । दुग्ध व्यवसायी संघले खुल्लारुपमा बिक्री हुने दुध स्वास्थ्
बजाज कम्पनीको मोटरसाईकल किन्नेले पाए टिभी

बजाज कम्पनीको मोटरसाईकल किन्नेले पाए टिभी

   
नेपालगन्ज : बजाज मोटरसाईकल किन्ने ग्राहकले एलईडि टिभी पाएका छन् । नेपालगन्जस्थित बजाज मोटरसाईकलको बिक्रेता नेपाल टे«ड च्यानलले टिभी प्रदान गरेको हो । बजाज न्यू ईयर अफर अन्र्तगत टिभी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
नयाँ वर्ष आयो, बजाजले ल्यायो ‘बजाज उल्टो अफर’

नयाँ वर्ष आयो, बजाजले ल्यायो ‘बजाज उल्टो अफर’

   
काठमाडौं – नयाँ वर्ष २०७६ को अवसरमा बजाजले ‘बजाज उल्टो अफर’ ल्याएको छ । यस अन्तर्गत बजाजले ‘नयाँ वर्ष २०७६ मा किनेपछि जित्ने होइन, जितेपछि किन्ने’ योजना ल्याएको छ । यस अन्तर्गत बाइक किन्नु अघि नै १ लाख सम्मको एड्भान्स क्यास जित्न सकिने छ । किने पछि फेरि १ लाख सम्मको नगद पुरस्कार जित्न सकिने छ । बजाजका नेपालभर रहेका सोरुमहरुबाट यो अफर प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।