भिडियो

दबंग लेडी राइडर बर्षा

दबंग लेडी राइडर बर्षा

   
एउटा तस्बिर छ, त्यसमा बर्षा बस्नेत उभिएकी छिन् । भन्छिन्, ‘बाटो जति नै च्यालेन्जिङ किन नहोस्, एड्भेन्चर त बन्छ नै ।’ माउन्टेन डिउले आयोजना गर्ने डेयर टु विन सिजन टुका लागि मोडलिङ गर्दा बर्षा बस्नेत बाइक स्टन्ट राइडरको रुपमा प्रस्तुत भएकी छिन् । लेडी बाइक राइडर कमै छन् नेपालमा । ती मध्ये पनि बर्षा बस्नेत अलि फरक छिन् । उनी राइडिङका साथै अन्य विभिन्न क्रियाकलापमा समेत संलग्न छिन् । रेस
नारी दिवशमा महिला उद्यमीको झाँकी

नारी दिवशमा महिला उद्यमीको झाँकी

   
अन्र्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपालगन्जमा बृहद झाँकी निकालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट शुरु भएको झाँकीले नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । महोत्सवमा महिला उद्यमी समेत यसरी सहभागि भएका थिए ।
आज यम बरालदेखि पशुपति शर्माले दर्शक नचाउँने, महिला दर्शकलाई टिकटमा छुट

आज यम बरालदेखि पशुपति शर्माले दर्शक नचाउँने, महिला दर्शकलाई टिकटमा छुट

   
नेपालगन्ज २४ फाल्गुण :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना भइरहेको प्रादेशिक महोत्सव २०७५ नेपालगन्जमा आज शुक्रबार ख्यातीप्राप्त कलाकारहरु महोत्सवमा सहभागि हुँदै छन् । पशुपति शर्मा, यम बराल,कला लम्साल,म्याक्सीम खाती सहभागि हुँदै छन् । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले नारी दिवशको अवसरमा टिकट महिलाहरलाई बिशेष छुट दिने भएको छ । शुक्रबार र शनिबार बिदाक
बुलगारी परियोजनाले कालिकोटको तिलागुफामा २५ जनालाई व्यवसायिक तालिम दिने

बुलगारी परियोजनाले कालिकोटको तिलागुफामा २५ जनालाई व्यवसायिक तालिम दिने

   
नेपालगन्ज : ग्रामिण विकास तथा पर्यावरण संरक्षण मंच (भिडिसेफ) कालिकोटको युवा सशक्तिकरण बुलगारी परियोजना र तिलागुफा नगरपालिकाले सयुक्तरुपमा साझेदारी गरी २५ जनालाई व्यवसायिक तालिम दिने भएका छन् ।  १८ देखि २२ बर्ष उमेर समुहका युवाहरुका लागि व्यवसायिक तालिम आयोजना गर्ने भएका हुन ।तिलागुफा नगरपालिकाको कार्यालयमा भएको संस्था र नगरपालिकाबिच समन्वय बैठकमा युवाहरुका लागि व्यवसायिक तालिम आयोजना गर्ने विषयम
सिटिजन्स बैंकले ल्यायो स्वास्थ्य र दुर्घटना मृत्यु बीमा सहितको “सिटिजन्स विशेष बचत खाता”

सिटिजन्स बैंकले ल्यायो स्वास्थ्य र दुर्घटना मृत्यु बीमा सहितको “सिटिजन्स विशेष बचत खाता”

   
बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना“सिटिजन्स विशेष बचत खाता”ल्याएको छ । फाल्गुन २२ गते बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले सो बचत योजना सार्वजनिक गरेको हो । यस योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजकासाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । एक सय रुपैयाँमा खाता खोल्न मिल्ने “सिटिजन्स विशेष बचत खाता” कर्मचारीहरूको तल
दरबन्दी सिर्जना गरिने भएपछि कर्णाली प्रदेशमा उद्यम विकास सहजकर्ता खुसी

दरबन्दी सिर्जना गरिने भएपछि कर्णाली प्रदेशमा उद्यम विकास सहजकर्ता खुसी

   
नेपालगन्ज :  कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री नन्दसिंह बुढाले उद्यम विकास सहजकर्ताको दरबन्दीको व्यवस्था गर्ने सार्वजनिक घोषणा गरेपछि उद्यम विकास सहजकर्ता पढेकाहरु खुसी भएका छन् । मन्त्री बुढाले भनेको कुरा व्यवहारमा लागु भएका उद्यम विकास सहजकर्ताले रोजगारी पाउने मनत्र नभई उद्यमका क्षेत्रमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको छ । बीरेन्द्रनगर सुर्खेतको भेरिराप्ती प्राबिध
बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन विस्तृतमा

बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन विस्तृतमा

   
आर्थिक वर्ष २०७५/७६ को बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन सार्वजनिक भएको छ । मंगलबार अर्थ मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै बजोटको अर्धबार्षिक समिक्षा सार्वजानीक गरेको हो । बजेटको अर्धवार्षिक समिक्षका मुख्य बुँदाहरु निम्नानुसार छन् । आर्थिक वर्ष २०७५/७६ को पहिलो छ महिनामा संघीय संरचना अनुरूप संघ, प्रदेश र स्थानीय तहमा भइरहेका आर्थिक क्रियाकलाप र यस अवधिका समष्टिगत आर्थिक तथ्या
तराई मधेस समृद्धि कार्यक्रमका बारे जनप्रतिनिधिलाई बुझाउँदै सरकार

तराई मधेस समृद्धि कार्यक्रमका बारे जनप्रतिनिधिलाई बुझाउँदै सरकार

   
नेपालगन्ज :  बुधवार नेपालगन्जमा तराइ मधेस समृद्धि कार्यक्रमको अभिमुखिकरण कार्यक्रम सँचालन गरिएकोछ । दाङ बाँके र बर्दियाका नगरपालिका गाउपालिकाका प्रमुखहरु र प्रशासकिय प्रमुखहरुको सहभागिता रहेको थियो । सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सँचालित उक्त कार्यक्रमको उद्घघाटन बाँके क्षेत्र नँ १ का सँघिय साँसदमा महेश्वर गहतराज अथकले गरे । कार्यक्रममा मन्त्रालयका तराइ मधेस समृद्ध
नेपालगन्जका मन्दिर,मस्जिददेखि गुरुद्धारासम्म पूर्वाधारले सम्पन्न बनाइदै

नेपालगन्जका मन्दिर,मस्जिददेखि गुरुद्धारासम्म पूर्वाधारले सम्पन्न बनाइदै

   
बाँके :  नेपालगन्जका धार्मिकस्थलको पूर्वाधार स्तोरन्नती गरिने भएको छ । शहरी विकास मन्त्री समेत रहेका बाँके निर्वाचन क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य मो. ईस्तियाक राईको पहलमा बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्धारा, जामा मस्जिद, गौसिया मस्जिदको पूर्वाधार स्तोरन्नती गरिने भएके हो । ‘मन्दिर, मस्जिद, गुरुद्धाराको भौतिक पूर्वाधार सुविधा सम्पन्न बनाउनका लागि अव छिटोगरी टेण्डर खुल्दैछ’
औद्योगिक क्षेत्र उद्योग महासंघको केन्द्रीय सदस्यमा नेपालगन्जबाट राजेश मास्के 

औद्योगिक क्षेत्र उद्योग महासंघको केन्द्रीय सदस्यमा नेपालगन्जबाट राजेश मास्के 

   
नेपालगन्ज :  नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको केन्द्रीय सदस्यमा नेपालगन्जका उद्योगी राजेश मास्के निर्वाचित भएका छन् । काठमाण्डौमा सम्पन्न महासंघको केन्द्रीय वार्षिक साधारणसभा तथा अधिवेशनले देवराज तामाङ्गलाई अध्यक्षमा चयन गर्दै मास्केलाई केन्द्रीय सदस्यमा बनाएको हो । मास्के नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष पनि हुन । उनी लामो समयदेखि औद्योगिक क्षेत्रका उद्योगहरुको हकहितको म