नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशनले पाँचौ स्थापना दिवश भव्यतापूर्वक मनाउने
नेपालगन्ज : नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशन, बाँकेले पाँचौ स्थापना दिवश भव्यतापूर्वक मनाउने भएको छ । व्यवसायिक हकहित र सामाजिक अभियानको कार्यमा क्रियाशिल नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियशन पाँचौ स्थापना दिवश भोली मंगलबार बिभिन्न कार्यक्रमको आयोजना गर्ने अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए ।
अध्यक्ष ओलीका अनुसार स्थापना दिवशको अवसर पारेर अग्रज इलेक्ट्रोनिक्स व्यवसायीलाई सम्मान , समाज विकास प्र









