भिडियो

रानीतलाउ सब्जीमण्डीमा सख्खरखण्ड र तरुलको मुल्य यस्तो छ

रानीतलाउ सब्जीमण्डीमा सख्खरखण्ड र तरुलको मुल्य यस्तो छ

   
बाँके : यतिबेला मकर संक्रान्तिको रौनक छ । मकर संक्रान्तिमा सबैभन्दा बढि खाने सख्खरखण्ड, तरुल किन्नेको भिड नै लाग्छ । तपाईले किन्ने सख्खरखण्ड र तरुलको मुल्य सबै ठाउँमा एकनासको भने छैन । रानी तलाउमा सख्खरखण्ड र तरुल तपाईले अन्य ठाउँभन्दा सस्तो पाउन सक्नुहुन्छ । ठुलो तरकारी बिक्री केन्द्रका रुपमा रहेकोे रानी तलाउँमा अन्य ठाउँको भन्दा दश देखि बिस रुपैया सस्तो पाउन सकिने रानी तलाउ तरकारी व्यवस्थापन सम
बिग्रिएको नोट जतनसँग राख्नुहोस्, सजिलै साट्न सकिन्छ

बिग्रिएको नोट जतनसँग राख्नुहोस्, सजिलै साट्न सकिन्छ

   
कस्तो नोटको सटही हुन्छ ? राष्ट्र बैंकले झुत्रो मुद्रालाई खिच्ने, नष्ट गर्ने वा अन्य बैंक नोट वा सिक्कासँग सटही गरिदिन्छ । आगोले पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कूनै किसिमले चलनचल्ती योग्य नभएमा त्यस्तो नोट सटही गर्न पाइने व्यवस्था छ । राष्ट्र बैंकले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा पचास प्रतिशतभन्दा बढी भाग नभएको बैंक नोट वा सिक्का सटही नगर्न सक्छ । नोट टुक्रा टुक्रा भई
स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा नवनिधी पन्त निर्वाचित, बाँकेबाट पौडेल र अधिकारी

स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा नवनिधी पन्त निर्वाचित, बाँकेबाट पौडेल र अधिकारी

   
नेपालगन्ज :  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा नवनिधि पन्त निर्वाचित भएका छन् । काठमाण्डौंमा भएको पाँचौ राष्ट्रिय महाधिबेशनबाट बर्तमान महासचिव पन्त अध्यक्ष निर्वाचित भएका हुन । महाधिवेशन पछि भएको निर्वाचनमा पन्तले प्रभात सुवेदीलाई पराजित गरे । महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा मनहरी बस्याल, उपाध्यक्षमा क्रमश ऋषीराम शर्मा, राजलाल गुप्ता, कृष्णचन्द्
नेपाल जडिबुुटी व्यवसायी संघको अध्यक्षमा याकुव अन्सारी, उपाध्यक्षमा युनुस हल्वाई निर्वाचित

नेपाल जडिबुुटी व्यवसायी संघको अध्यक्षमा याकुव अन्सारी, उपाध्यक्षमा युनुस हल्वाई निर्वाचित

   
बाँके :  नेपाल जडिबुटी व्यवसायी संघ केन्द्रीय अध्यक्ष पदमा मो. याकुव अन्सारी निर्वाचित भएका छन् । प्रदेश सांसद समेत रहेका अन्सारी तेस्रो कार्यकालका लागि बिजयी भएका हुन । शकिल अहमद जसगढलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । आईतबार दिउँसो भएको निर्वाचन पछि सम्पन्न भएको मतगणना अनुसार अन्सारीले ९८ मत ल्याए भने जसगढले ६१ मत ल्याए । यस्तै उपाध्यक्ष पदमा हाजी मो. युनुस हल्वाई  निर्वाचित भए । हल्वाई
गोरखापत्रसंग मुख्यमन्त्री पोखरेलले भने,–‘औद्योगिक विकासमा जोड दिने नीति लिएका छौं ’

गोरखापत्रसंग मुख्यमन्त्री पोखरेलले भने,–‘औद्योगिक विकासमा जोड दिने नीति लिएका छौं ’

   
युवा नेता शंकर पोखरेल गतवर्ष प्रदेश ५ को प्रदेश सदस्यमा चुनाव लड्न पुग्नुभयो । उहाँको यो निर्णय राष्ट्रिय चर्चाको विषय नै बन्यो । नेपालको वामपन्थी राजनीतिमा नयाँ पुस्ताको क्षमतावान वैचारिक व्यक्तित्व के कारणले संघीय नेतृत्व छाडेर प्रदेशमा उम्मेदवार बन्न पुगेको होला ? उहाँ निर्वाचित हुनुभयो र प्रदेश ५ को मुख्यमन्त्रीमा चुनिनु पनि भयो । मुख्यमन्त्री पोखरेल प्रदेश ५ मा के गर्दै हुनुहुन्छ ? प्रदेशको
कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज

कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज

   
२९ पुस, कैलाली । कैलाली उद्योग बाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी भएका छन् । आज (आइतबार) सम्पन्न मतगणना अनुसार कोषाध्यक्ष बाहेक सबै पदाधिकारीमा कुँवरकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन्. । अध्यक्षमा पुष्पराज कुँवरले ६९ मतले रुपेश स्वाँरलाई पराजित गरेका हुन् । कँुवरले एकहजार मत प्राप्त गरेका छन् भने स्वाँरले ९ सय ३१ मत मात्रै प्राप्त गरे । उद्योग, बाणिज्य र बस्तुगततर्फको उपा
जबान अधिवेशन : महासचिव,कोषाध्यक्ष सहित सदस्यमा निर्विरोध, अध्यक्ष र उपाध्यक्षमा निर्वाचनको तयारी

जबान अधिवेशन : महासचिव,कोषाध्यक्ष सहित सदस्यमा निर्विरोध, अध्यक्ष र उपाध्यक्षमा निर्वाचनको तयारी

   
बाँके : नेपाल जडिबुटी व्यवसायी संघको महासचिवमा मो. रहीस हल्वाई निर्विरोध निर्वाचित भएका छन् । महासचिव लगायतका पदहरुमा निर्विरोध भएपनि अध्यक्ष र उपाध्यक्षमा भने एक बजेपछि निर्वाचन हुने भएको छ । आईतबार सोमबार निर्वाचन तालिका अनुसार ११ बजेसम्म उम्मेदवारको दावी बिरोध नपरेपछि महासचिवमा हल्वाई, कोषाध्यक्षमा मो असलम हल्वाई निर्विरोध भएका छन् । यस्तै कार्यसमिति सदस्यमा मो सदाव हल्वाई, हफिजुर रहमान अ
बाँकेको कम्दीमा एउटै लौका १५ किलोको फल्यो

बाँकेको कम्दीमा एउटै लौका १५ किलोको फल्यो

   
बाँके : एउटा लौकाको तौल कति होला ? एक किलो, दुई किलो । यदि तपाईले यस्तो अनुमान गर्नुभएको छ भने बाँके डुडुवा गाउँपालिकाका एक कृषकले लगाएको लौकाका बिषयमा भने गलत सावित हुनुहुनेछ । कम्दी वडा नमबर ९ का कृषक भिमबहादुर चलाउनेले लगाएको लौकाको बोटमा १५ किलोग्रामसम्मका लौका फलेका छन् । एकजनालाई सजिलै बोक्नै मुस्किल पर्ने लौका फलेपछि स्थानीयले नौलो मानेका छन् । कृषक भिमबहादुरका अनुसार केही महिना अघि छ
क्विण्टल जडिबुटी निर्यात गरेर मिलिग्राम झोल औषधी किन्नुपने अवस्थाको अन्त्य गर्छौ– वन मन्त्री बस्नेत

क्विण्टल जडिबुटी निर्यात गरेर मिलिग्राम झोल औषधी किन्नुपने अवस्थाको अन्त्य गर्छौ– वन मन्त्री बस्नेत

   
नेपालगन्ज :  वन तथा वातावारण मन्त्री शक्ति बहादुर बस्नेतले क्विण्टल कच्चा जडिबुटी बिदेशमा निर्यात गरेर त्यही जडिबुटीबाट बनेको मिलिग्राम झोल किन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघको २० औं साधारणसभालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वन मन्त्री बस्नेतले स्वदेशमै जडिबुटीको प्रशोधन गर्ने बिषयलाई प्राथमिकतामा राखिएको बताए । ‘आजको भोली नै हामीले भनेजस्तो नहोला तर
जबान अधिवेशन बिशेष : जडिबुटीको ट्रान्जिटमै चुनौतीको चाङ्ग

जबान अधिवेशन बिशेष : जडिबुटीको ट्रान्जिटमै चुनौतीको चाङ्ग

   
नेपालगन्ज : नयाँ नेतृत्व चयनका लागि नेपाल जडिबुटी व्यवसायी संघको अधिवेशन आज शनिबार नेपालगन्जमा हुँदै छ । जडिबुटी व्यवसायीहरुमा नयाँ नेतृत्व चयन गर्ने उत्साहसंगै व्यवसायीक चुनौतीहरु समाधान कसरी गर्ने भन्ने चिन्ता पनि छ । जडिबुटी व्यवसायक्षेत्रमा अहिले धेरै चुनौती छन् । भारतीय प्लान्ट क्यारेन्टाईनको समस्या थपिएको छ भने ट्रान्जिट परमिट हट्न सकेको छैन । जडिबुटीको संकलन, ओसारपसार, प्रशोधन तथा बिदेश