भिडियो

१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक

१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक

   
बाँके :  बाँकेको डुडुवागाउँपालिका हिरमिनिया पटवारीपुरका किसानहरुले १५ हेक्टरमा व्यवसायिक आलु उत्पादन सुरु गरेका छन् । परम्परागतरुपमा एक दुई कठ्ठामा आलु खेती गर्दै आएका त्यहाँ पच्चिस जना किसानहरुले यतिबेला साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगन्जबाट अनुदान सहयोग लिएर ठुलो परिणाममा आलु उत्पादन सुरु गरेका छन् । तरकारी उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको हिरमिनियामा सुरु गरिएको आलु उत्पाद
बिजया धिताल सहकारी बैंकको बोर्ड सदस्य निर्वाचित

बिजया धिताल सहकारी बैंकको बोर्ड सदस्य निर्वाचित

   
बाँके :  होलिका बचत तथा ऋण सहकारी संस्था नेपालगन्जकी अध्यक्ष बिजया धिताल राष्ट्रिय सहकारी बैंकको बोर्ड सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । शनिबार काठमाण्डौंमा सम्पन्न भएको साधारणसभामा प्रदेश नम्बर ५ को महिला कोटामा धिताल निर्विरोध निर्वाचित भएकी हुन । वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्ध
मन्टेश्वरी एशोसियसन बाँकेको प्रथम वार्षिकोत्सव मनाइयो

मन्टेश्वरी एशोसियसन बाँकेको प्रथम वार्षिकोत्सव मनाइयो

   
बाँके (कोहलपुर) : विविध कार्यक्रमका साथ बाँके जिल्लामा रहेका मन्टेश्वरीहरुको संगठन मन्टेश्वरी एशोसियसनको प्रथम वार्षिकोत्सव शनिबार यहाँ सम्पन्न भयो । सो वार्षिकोत्सको उद्घाटन गर्दै प्रदेश सभाका साँसद कृष्णा केसी नमुनाले स-साना बालबालिकाको भविष्य निर्माणका लागि मानसिक र वौद्धिक विकास गर्न मन्टेश्वरीले दिने बस्तुगत र व्यवहारिक ज्ञान र शिक्षा प्रदान गर्ने वातावरण हरेक अभिभावकले दिन आवश्यक भएको बताईन
शनिवारको दिन रानीतलाउलाई नियाल्दा…..

शनिवारको दिन रानीतलाउलाई नियाल्दा…..

   
बाँके :  रानी तलाउ पार्क यतिबेला आगन्तुकहरुबाट खचाखच भरिएको छ । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्मको घुँइचो देख्न पाईन्छ । कोही बोटिङ्ग गरिरहेका हुन्छन् त कोही पिङ्ग खेलिरहेको देख्न पाईन्छ । सेल्फी खिच्ने युवायुवतीको कमी छैन । कोही तलाउमा रहेका माछालाई केही खानेकुरा दिएर मनोरन्जन लिइरहेको भेट्न सकिन्छ । घाम तापेर दिन काट्नेको पनि कमि छैन । मम्फलीदेखि चाटको स्वाद लिनेहरुलाई हाइसन्चो छ । जत
मुस्लिम तथा मधेसी समुदायका छात्रालाई खुःसीको खबर : अब नेपालगन्जमै गल्र्स स्कुल र कलेज सन्चालन हुने

मुस्लिम तथा मधेसी समुदायका छात्रालाई खुःसीको खबर : अब नेपालगन्जमै गल्र्स स्कुल र कलेज सन्चालन हुने

   
बाँके : मुस्लिम र मधेसी समुदायका छात्रालाई लक्षित गरी नेपालगन्जमा गल्र्स स्कुल र गल्र्स कलेज स्थापना गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आगामी बैशाखबाट पढाई हुने गरी गल्र्स स्कुल र कात्र्तिक महिनाबाट पढाई सुरु हुने गरी गल्र्स कलेज स्थापना गर्ने भएको छ । गल्र्स कलेज प्राविधिक पढाई हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले जानकारी दिए । ‘अब पर्दा र घुंगट भित्र रहेका चेलीहरु
भेरी सहकारीले उत्पादनक्षेत्रलाई प्राथमिकता दिने

भेरी सहकारीले उत्पादनक्षेत्रलाई प्राथमिकता दिने

   
बाँके :  भेरी सहकारी वित्तीय संस्था लिमिटेड नेपालगन्जले उत्पादनमुखी कार्यहरुलाई प्राथमिकता दिने भएको छ । आगामी दिनमा उत्पादनक्षेत्रमा लगानी गर्ने र सहकारीका शेयर सदस्यहरुलाई त्यसक्षेत्रमा प्रोत्साहित गर्ने नीति लिइने भेरी सहकारीका अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए । ‘ऋण दिने र लिने कार्यमा मात्र सहकारीलाई सिमित नराखौं । उत्पादनशिल क्षेत्रलाई उच्च प्राथमिकता राख्ने नीति बनाएका छौं ।’– अध्यक
मेयर राणालाई सर्वसाधारणको जवाफ–‘..भने जस्तै भए वर्षातमा कोठा सार्न नपर्ला ’

मेयर राणालाई सर्वसाधारणको जवाफ–‘..भने जस्तै भए वर्षातमा कोठा सार्न नपर्ला ’

   
बाँके :  थोरै पानी पर्दा समेत जलमग्न हुने नेपालगन्ज अब त्यसबाट मुक्त हुने भनेर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले घोषणा गरे । आउँदो वर्षातमा नेपालगन्जलाई डुबानमुक्त गराउने गरी सबै उपाय अबलम्बन गरिएको मेयर राणाले बताएपछि उनको प्रशंसा भएको छ । प्रशंसासंगै मेयर राणालाई सर्बसाधारणहरुले ‘वर्षात पर्खिने’ जवाफ दिएका छन् । उक्त बिषयमा टिप्पणी गर्दै बिष्णु पोखरेलले भने,– ‘मेरो मे
दिमागमा आएका कुरा सामाजिक संजालमा लेखि हाल्ने बानि छ ? यो सुझाब पढ्नुहोस

दिमागमा आएका कुरा सामाजिक संजालमा लेखि हाल्ने बानि छ ? यो सुझाब पढ्नुहोस

   
सामाजिक संजाल बिचार व्यक्त गर्ने मात्र नभई भावना पोख्ने गतिलो माध्यम बनेको छ। कहिलेकाहीं रिस र आबेश समेत भावनासंगसंगै सामाजिक संजालमा पोखिदा कतिपय मानिसहरु करियर नै सकिएको उदाहरण प्रशस्त छन। त्यसैले पनि सामाजिक संजालमा हतारमा लेखेका कुरा हतारमै मेटाउने (डिलिट) गर्नेहरुको संख्याको कमि छैन। अनावश्यक झमेलामा पर्ने डरले लेखेका कुरा डिलेट गर्नेको समूहमा साधारण व्यक्ति मात्र नभई अमेरिकाका राष्ट्र
‘कप्तान १९९८’ बिमोचनमा जे देखियो…

‘कप्तान १९९८’ बिमोचनमा जे देखियो…

   
बाँके :  लामो प्रतिक्षा पछि शुक्रबार राजधानी काठमाण्डौंमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको छ । क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ शुक्रबार विमोचन गरिएको हो । उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्यले सार्व
सार्वजनिक ठाउँमा फ्रि वाईफाईको पहल भइरहेको छ : सहकारी विकास मन्त्री राईन

सार्वजनिक ठाउँमा फ्रि वाईफाईको पहल भइरहेको छ : सहकारी विकास मन्त्री राईन

   
बाँके : नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्द्रीय महाधिवेशन शुक्रबारदेखि नेपालगञ्जमा सुरु भएको छ । चौथो केन्द्रिय महाधिवेशन कार्यक्रमलाई संघीय सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले उद्घाटन गरे । उद्घाटन समारोह कार्यक्रममा बोल्दै मन्त्री राईले नेपालभरि सार्वजनिक ठाउँहरुमा फ्रि वाईफाईको लागि आफुले पहल गरिरहेको बताए । कर्णाली प्रदेशमा फोरजीको लागि छिटो भन्दा छिटो सुविधा पु¥याउने