सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा क्युआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने
काठमाण्डौ साउन २२ : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्युआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको छ ।
सुबिधा अन्तरगत ग्राहक महानुभावहरुले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरी भुक्तानी लिन सक्नुहुनेछ ।
यो सुबिधा अन्र्तगत अधिकतम एक लाखसम्म निकाल्न सकिने छ । हाल सांग्रिला डेभलपमेन्ट बैंकको









