
पायनियर सहकारी बाँकेका सबै स्थानीय तहमा पुग्ने
बाँके : पायनियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लाका सबै स्थानीय तहमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने भएको छ । सिपमुलक, उत्पादशिल र युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको पायनियरले कार्यक्षेत्र भित्र पर्ने स्थानीय नगरपालिकाका र गाउँपालिकामा समूह निर्माण तथा कृषि, उद्यमशिलता विकासका लागि सेवा कार्यालय स्थापना गर्ने तयारी भइरहेको पायनियरका प्