ब्रेकिङ न्यूज

अध्यक्ष ओलीले घाेषणा गरेलगत्तै नरैनापुरका अग्निपिडितसम्म पुग्याे राहात

अध्यक्ष ओलीले घाेषणा गरेलगत्तै नरैनापुरका अग्निपिडितसम्म पुग्याे राहात

   
नेपालगन्ज - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपालगन्जकाे एउटा सभामा बाँकेकाे नरैनापुरका अग्नि पिडितलाई राहात दिने घाेषणाा गरे । लगत्तै पिडितलाई राहात बितरण गरिएको छ । केन्द्रीय सदस्य सुर्य ढकाल, माेहमद हारुन लगायतका नेताहरुले घाेषणा अनुसारकाे राहात सहयाेग गरे । एमालेका युवा नेता बिनय दिक्षितका अनुसार नरैनापुरका अग्निपीडित १६  घर परिवारलाई प्रति परिवार रू एक लाखका दरले रू १
उद्योग थपिदै,पुर्वाधार निर्माणमा कन्जुस्याइँ

उद्योग थपिदै,पुर्वाधार निर्माणमा कन्जुस्याइँ

   
बाँकेमा निजीक्षेत्रले अर्वौ लगानीका उद्योगहरु स्थापना गरेका छन् । तर त्यसका लागि अत्यावश्यक रहेका सडक, बिजुली जस्ता पूर्वाधार निर्माणमा समेत सरकारले कन्जुस्याई गरेको देखिन्छ । पूर्वाधार सहितका औद्योगिक क्षेत्रहरु बनाउने योजना गफमा सीमित भएका छन् । एक दशकयता बाँकेमा ठूला उद्योग स्थापनाको लहर चलेको छ । निजीक्षेत्रले उत्पादनमुलकदेखि सेवाक्षेत्रमा अर्वौको लगानी गर्दैगर्दा पूर्वाधार क्षेत्रम
बैकिङ्ग करियरबाट अवकासपछि सक्रिय राजनितीमा बस्नेत

बैकिङ्ग करियरबाट अवकासपछि सक्रिय राजनितीमा बस्नेत

   
नेपालगन्ज–तीन दशक बैकिङ्ग करियरबाट अवकाशपछि यज्ञ बहादुर बस्नेत राजनितीमा सक्रिय भएका छन् । त्यसो त उनमा राजनितीकचेत पहिलेबाटै थियो । बैकिङ्ग सेवाका कारण खुलेर राजनितीमा लाग्न नपाएपनि पेशागत राजनितीमा भने उनको सक्रियता पुरानै हो । नेपालगन्ज–१ निवासी बस्नेत अहिले नेपाली काँग्रेस बाँकेको कोषाध्यक्ष छन् । उनलाई बिवास गरेरै काँग्रेसले कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको हो । राष्ट्रिय वाणिज्
समाजवादीका ‘खम्बा’ थापा र प्रभावशाली महिला नेतृ यादव सहित दर्जनौं युवा एमालेमा

समाजवादीका ‘खम्बा’ थापा र प्रभावशाली महिला नेतृ यादव सहित दर्जनौं युवा एमालेमा

   
नेपालगन्ज -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथीमा भएको बिशेष कार्यक्रममा बिहिवार नेपालगन्जमा प्रभावशाली व्यक्तिहरुले एमाले रोजेका छन् । नेकपा समाजवादी पार्टीको खम्बाकारुपमा परिचित किशोर थापा सहित एमाले फर्किएका छन् । उनी लगायत दर्जन युवा समाजवादी पार्टीबाट घर फर्किएका हुन । किशोर थापा युवा संघको लुम्बिनी प्रदेश अध्यक्ष र समाजवादी पार्टीका जिल्ला उपसचिव थिए । उनको नेतृत्वमा बैजनाथ
होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’

होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’

   
नेपालगञ्ज – होटल सिद्धार्थले नयाँ वर्षमा ‘सिद्धार्थ न्यू इयर इभ’ आयोजना गर्ने भएको छ । होटल सम्बद्धले बुधबार पत्रकार भेटघाट गरेर सो बारेमा जानकारी दिएका छन् । सिद्धार्थका क्षेत्रीय प्रमुख केशव न्यौपानेका अनुसार, चैत्र ३० साँझ ७ बजेदेखि १२ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीसहित न्यू इयर इभ आयोजना गरिदैछ । त्यसका लागि टिकट बुकिङ शुरु गरिसकिएको छ । नयाँ जोश, जाँगर र उत्साहका स
जिभिएनका विद्यार्थीले अवलोकन गरे उद्योग

जिभिएनका विद्यार्थीले अवलोकन गरे उद्योग

   
नेपालगन्ज - शिक्षण सिकाइका लागि नेपालगन्जमा रहेकाे जिभिएन स्कुलका विद्यार्थीहरुले नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेकाे उद्योग अवलोकन गरेका छन् । विद्यार्थीहरुले शिखर प्लाई तथा शिखर केबुल जस्ता उद्योग अवलाेकन गरेकाे स्कुलका इन्चार्ज अभि खनालले जानकारी दिए ।
सिभिल बैंकका ग्राहकले कौशिल्या अस्पतालमा छुट पाउने

सिभिल बैंकका ग्राहकले कौशिल्या अस्पतालमा छुट पाउने

   
नेपालगन्ज - सिभिल बैंक र काेहलपुरस्थित कौशल्या अस्पतालबिच सहकार्य भएको छ । सिभिल बैंकका सेवाग्राहीले अस्पतालकाे विभिन्न सेवाहरुको प्रयाेगमा ५ देखि १० प्रतिशतसम्म छुट दिने बैंकका काेहलपुर प्रबन्धक वसन्त रेग्मीले बताए ।
नेपालगन्जमा एमाले झन् बलियो भएको छ, कार्यकर्ता एकढिक्का छन्

नेपालगन्जमा एमाले झन् बलियो भएको छ, कार्यकर्ता एकढिक्का छन्

   
मलाई पार्टीले जे जिम्मेवारी दिन्छ, हामीले त्यो ढंगले काम गर्ने हो । नेपालगञ्जलाई गौरब गर्न लायक बनाउने हाम्रो दृष्टिकोण हो । यो धेरै पुरानो शहर हो । तर, पुरानो भएर पनि जति अवसर पाउनुपर्ने हो, त्यो अवसर नेपालगञ्जले पाउन सकेन । जुन हिसाबले विकास हुनुपर्ने हो, नेपालगञ्जमा अहिले पनि त्यो हुन सकेको छैन । विभिन्न सेक्टरमा काम गर्न बाँकी छ । यहाँ त्यस्तो नेतृत्व आउनुपर्छ, जसले नेपालगञ्जको विकास गर
‘समृद्ध बाँके निर्माणमा निजीक्षेत्रको भूमिका महत्वपूर्ण छ’-अब्दुल वाहिद मन्सुरी

‘समृद्ध बाँके निर्माणमा निजीक्षेत्रको भूमिका महत्वपूर्ण छ’-अब्दुल वाहिद मन्सुरी

   
२०७६ साल माघ १३ गते नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित अब्दुल वाहिद मन्सुरी  नेपालगन्जको उद्योग वाणिज्य क्षेत्रको नेतृत्वमा छोटो समयमै प्रभाव जमाउन सफल व्यक्ति हुन् । कुरा भन्दा कामलाई प्राथमिकता दिने व्यवसायिक नेता मन्सुरी अध्यक्ष चुनिनुअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । उनी दुई कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष रहिसकेका थिए । संघको कार्यसमितिको अरु पदमा रहँदा उनले दे
नेपालगञ्ज उद्योग बाणिज्य संघको साधारण सभा,अर्थतन्त्रबारे चिन्ता व्यक्त

नेपालगञ्ज उद्योग बाणिज्य संघको साधारण सभा,अर्थतन्त्रबारे चिन्ता व्यक्त

   
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा भएको छ । वार्षिक साधारण सभाको एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गर्नुभयो । साधारण सभाको उद्घाटन सत्रमै महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो । विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएको उद्घाटन सत्रमा पत्रकार