ब्रेकिङ न्यूज

प्रधानमन्त्रीले भने -तपाईले एक कदम चाल्नुभयो भने अब दश कदम चाल्छु

प्रधानमन्त्रीले भने -तपाईले एक कदम चाल्नुभयो भने अब दश कदम चाल्छु

   
प्रधानमन्त्री केपी शर्मा ओलीले एकको बदला दश कदम अगाडि बढ्ने चेतावनी दिएपछि आइतबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एक कदम पछाडि हटेका छन् । तर, नेकपामा उत्पन्न राजनीतिक संकट र पार्टी विभाजनको खतरा भने अझै टरेको छैन । ओली र प्रचण्ड–नेपाल दुवै समूहले सम्भावित कदम र त्यसको प्रभावबारे विमर्श थालेका छन् । स्थायी कमिटीले गरेको कार्यविभाजनअनुसार ओली अगाडि नबढ
मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयन गर्नु, व्यवसायीलाई दुःख नदिनु-गभर्नर

मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयन गर्नु, व्यवसायीलाई दुःख नदिनु-गभर्नर

   
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए । नवनियुक्त अर्थमन्त्
कर्णालीका मन्त्री दल रावल-३२ महिनाको अवधिमा सहयोग गर्नेप्रति आभारी छु

कर्णालीका मन्त्री दल रावल-३२ महिनाको अवधिमा सहयोग गर्नेप्रति आभारी छु

   
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ । बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विका
के हो संयुक्त घरकर्जा ? दुई जनाको नाममा ऋण लिँदा के फाइदा हुन्छ ?

के हो संयुक्त घरकर्जा ? दुई जनाको नाममा ऋण लिँदा के फाइदा हुन्छ ?

   
संयुक्त घरकर्जा दुई वा दुईभन्दा बढी व्यक्तिले सामुहिक रुपमा लिन सकिन्छ । यस्तो ऋण परिवारको कुनै सदस्यसँग मिलेर लिन सकिन्छ । पती–पत्नी, आमा–बुवा, भाई–बहिनी वा छोरा–छोरी संयुक्त घरकर्जामा सामेल हुन सक्छन् । घरकर्जा लिन लागेको व्यक्तिको इच्छा वा उसको उमेरका कारण संयुक्त रुपमा ऋण लिने हो । मुख्यतः संयुक्त घरकर्जा लिनुका २ कारण हुन्छन– पहिलो एउटा व्यक्तिको आम्दानीले किस्ता तिर्न नपुग्नु, दोस्
डा राहुल थापाको अनुरोध-प्लाज्मा दिनुहोस्, शरीरलाई कुनै समस्या हुँदैन

डा राहुल थापाको अनुरोध-प्लाज्मा दिनुहोस्, शरीरलाई कुनै समस्या हुँदैन

   
यदि तपाईं कोरोना भाइरस संक्रमणबाट पूर्णरुपले निको हुनुभएको छ भने, कोरोना भाइरस संक्रमणसँग लडिरहेका अन्य बिरामीहरूलाई प्लाज्मा दान गरेर मद्दत गर्न सक्नुहुनेछ। तपाईंले संक्रमणसँग लड्नुभयो, त्यसैले तपाईंको प्लाज्मामा कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमता अर्थात एन्टिबडीहरू छन्। यी एन्टिबडीहरूकै कारण तपाईंको प्रतिरक्षा प्रणाली बलियो बन्यो र तपाईले भाइरस संक्रमणलाई जित्न सफल हुनुभय
अर्थतन्त्रलाई गति दिन ६ वटा क्षेत्रमा जोड दिएको छु : अर्थमन्त्री  पौडेलसंगको वार्ता

अर्थतन्त्रलाई गति दिन ६ वटा क्षेत्रमा जोड दिएको छु : अर्थमन्त्री पौडेलसंगको वार्ता

   
चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोभिड– १९ का कारण फेरि
लुम्बिनी प्रदेशमा कृषिका विद्यार्थीलाई कमाउँदै पढ्ने अवसर, विद्यालयसंग आवेदन माग

लुम्बिनी प्रदेशमा कृषिका विद्यार्थीलाई कमाउँदै पढ्ने अवसर, विद्यालयसंग आवेदन माग

   
नेपालगन्ज। लुम्बिनी प्रदेशका कृषि शिक्षा अध्ययन गर्ने विद्यार्थीले कमाउँदै पढ्ने अवसर पाउने भएका छन्। लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषकसँग कृषि कार्यक्रम (पढ्दै कमाउँदै) अन्तर्गत एक करोड रुपैयाँ बजेट विनियोजन गर्दै सम्बन्धी क्याम्पसबाट आशयपत्र माग गरेको छ। कृषि शिक्षा अध्ययन गराइरहेका विद्यालयलाई प्रति विद्यालय बढीमा १० लाख वा लागत सहभागिताको ५० प्रतिशत रकम
सरकारलाई निजीक्षेत्रको प्रश्न-नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी कहिले बन्छ ?

सरकारलाई निजीक्षेत्रको प्रश्न-नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी कहिले बन्छ ?

   
शिलान्यास भएको लामो समय वित्दा समेत नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी (आईसीपी)निर्माणको काम शुरु नहुँदा आशंका उब्जिएको छ । पश्चिमको प्रमुख आयात निर्यात नाकाका रुपमा स्थापित गर्नका लागि महत्वपूर्ण मानिने एकिकृत भन्सार जाँचचौकी जतिसक्यो छिटो बनाउनुपर्ने हाम्रो माग रहेको छ । यसलाई यहाँका उद्योगी, व्यवसायीले महत्वका साथ हेरेका छन् । ठूला विकासका योजना नेपालगन्जमा कार्यान्वयन नभइरहेका बेला यो
बहसमा बाँकेलाई आर्थिक राजधानी !

बहसमा बाँकेलाई आर्थिक राजधानी !

   
नेपालगन्ज :  प्रदेशको राजधानी र नामाकरण भइसकेपछि नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जलाई आर्थिक राजधानी बनाउन मुद्दा अघि सारेको छ । संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं. ५ मन्त्रीपरिषदको निर्णयको आलोचनात्मक स्वागत गरेको हो । प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधा
नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्ने आशा, लगत विवरण पेश गर्न स्थानीयलाई सूचना

नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्ने आशा, लगत विवरण पेश गर्न स्थानीयलाई सूचना

   
नेपालगन्ज १४ कात्र्तिक : नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्ने आशा पलाएको छ । बस्ति व्यवस्थापन नहुँदा काम अघि बढ्न नसक्ने परिस्थिती निर्माण भइरहेका बेला नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयले स्थानीयसंग लगत विवरण मागेको छ ।