विद्युत प्राधिकरणमा कार्यरत १ सय ३५ कर्मचारीको कोरोना वीमा
नेपालगन्ज २० साउन : कोरोना संक्रमण देखिन थालेपछि सरकारी कार्यालयले आफ्ना कर्मचारीको कोरोना वीमा गराउन थालेका छन् ।
बाँकेमा आन्तरिक राजश्व, अदालत, यातायात, नेपालगन्ज उपमहानगरपालिका जस्ता कार्यालयका कर्मचारीलाई कोरोना देखिएको छ ।
सरकारी कर्मचारी कोरोनाको चपेटामा परेपछि कोरोना बिमा गर्न थालिएको हो ।
सोमवार मात्र नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय र नेपालगन्ज बितरण केन्द्रलेस्थ









