ब्रेकिङ न्यूज

गाभर ‘टु’ चुरे हाईकिङ्ग, यस्तो छ प्याकेज

गाभर ‘टु’ चुरे हाईकिङ्ग, यस्तो छ प्याकेज

   
नेपालगन्ज ११ साउन : बाँकेको पर्यटकीयस्थल गाभरबाट चुरेक्षेत्रमा रोमान्चक हाईकिङ्ग गर्नेहरु बढेका छन् । शहरको कोलाहलबाट मुक्ती पाउन यस्ता हाईकिङ्ग औषधी सावित हुने गरेका छन् । हाईकिङ्गका क्रममा शुन्दर चुरे क्षेत्र, कलकल बग्ने खोला, झरना हेर्न पाईन्छ भने सबैभन्दा उचो ठाउँबाट तराईको मनोरम दृश्यावलोकन गर्न पाईन्छ । गाभर सामुदायिक होमस्टे मार्फत गाईड समेत हाईकिङ्ग गराइरहेको अध्यक्ष कृष्ण चौधरी बताउँछ
‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

   
तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्र काठमाडौंको गोकर्णेश्वर–३ का ढुंगा–गिटी व्यवसायी सुजन पौडेलले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकुमार राईले ‘कार्यालयमा टीभी किन्न आफूसँग घूस मागेको’ भनेर २०७५ असोज दोस्रो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा उजुरी गरे । अख्तियारमा डीएसपी राईलाई पैसासहित कसरी पक्राउ गर्ने भनेर व्यवस्थित कार्ययोजन
सचेत हौं, बैंकका यस्ता प्रलोभनको भरमा नपरौं

सचेत हौं, बैंकका यस्ता प्रलोभनको भरमा नपरौं

   
आजभोली विभिन्न समाचार माध्यममा विविध किसिमका मनै लोभ्याउने खालको बैंकले ८.२५ प्रतिशत ब्याजदरमै कर्जा, १० बर्ष सम्म किस्तामा गाडी खरिद गर्ने कर्जा , २४ घन्टामा कर्जा जस्ता अनेकन खबर सुन्न पाइन्छ । यसले बजारमा चर्चा खुबै पाएको छ । अझ यसलार्इ सहुलियतको बाढिनै आउन लागेको, व्यापार ब्यबसायका राम्रा दिन आउन लागेको जस्तो भान हुन थालेको छ । यो परिस्थितिमा बैंक वा उनका संचालकले कुनैपनि बहानामा आहिले रहेक
मनमोहक वाटरपार्क !

मनमोहक वाटरपार्क !

   
नेपालगन्ज १० साउन : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा रहेको वाटरपार्कको सौन्दर्यकरणको कार्य अघि बढे संगै वाटरपार्कमा मर्निङवाक , इभिनिङ वाकको लागि नेपालगन्जबासीको रोजाईको क्षेत्र बन्दै गएको छ । तस्विरहरु / पदम शाहीको फेसबुकबाट  
मध्यपश्चिम पानी उद्योगलाई कारवाही

मध्यपश्चिम पानी उद्योगलाई कारवाही

   
बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो । कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको छ । अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर
प्रधानमन्त्री हुँदा नक्सा थाहा नपाउनेले अहिले आफूले गरेको भनेर कसरी भन्न सकेको ?

प्रधानमन्त्री हुँदा नक्सा थाहा नपाउनेले अहिले आफूले गरेको भनेर कसरी भन्न सकेको ?

   
नेपालगन्ज १० साउन :  नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली स्थायी कमिटि सदस्य तथा ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको आन्तरिक विवादका रुपमा उठेको नक्सा प्रकाशित गर्ने विषयको जश लिन खोजेको भन्दै प्रचण्डलाई प्रश्न उठाउनुभएको छ । सामाजिक सञ्जालमार्फत पोखरेलले कालापानी विवाद पुरानै भएको तर आफू प्रधानमन्त्री हुँदा थाहा नपाउनेले अहिले आफूले गरेको भनेर कसरी भन्न सकेको भन्दै प्रश्न उठा
अब मालपोतको काम स्थानीय तहबाटै, बाँकेमा नेपालगन्ज उपमहानगरबाट शुरु हुने सम्भावना

अब मालपोतको काम स्थानीय तहबाटै, बाँकेमा नेपालगन्ज उपमहानगरबाट शुरु हुने सम्भावना

   
नेपालगन्ज ९ साउन :  मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासनसम्बन्धी कामलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजनाअनुरूप स्थानीय तहका कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ। बाँकेमा पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिकालाई यो काम हस्तान्तरण गर्ने गरी त्यहाँका कमृचारीलाई तालिम दिने तयारी भइरहेको छ । मालपोत स्रोतका अनुसार यसको टुंगो भने लाग्न बाँकी छ । सरकारले चालु आर्थिक वर्षमा ६० वटा मालपोत क
कर्मचारी पक्राउ प्रकरणमा छानविनका लागि पूर्णरुपमा सहयोग गर्छौ : अध्यक्ष प्रमोद धिताल

कर्मचारी पक्राउ प्रकरणमा छानविनका लागि पूर्णरुपमा सहयोग गर्छौ : अध्यक्ष प्रमोद धिताल

   
नेपालगन्ज ९ साउन : भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले स्रोत नखुलेको रकम सहित बिहिवार अख्तियारद्धारा कर्मचारी पक्राउ गरेको विषयमा छानविनमा सघाउने बताएका छन् । शुक्रवार प्रेस बिज्ञप्ती जारी गरी अध्यक्ष धितालले उक्त कुरा बताएका हुन । हेर्नुहोस् बिज्ञप्ती-
बाँकेमा सिकर्मी र डकर्मीको दैनिक ज्याला ७ सय ५०, चारवर्षमा डेढ सय बढ्यो

बाँकेमा सिकर्मी र डकर्मीको दैनिक ज्याला ७ सय ५०, चारवर्षमा डेढ सय बढ्यो

   
नेपालगन्ज ९ साउन :  बाँकेमा चारवर्षको अवधिमा दैनिक ज्याला रु डेढ सयले बृद्धि भएको छ । बाँकेमा बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुको दैनिक ज्याला दररेट तोकिएको छ । जिल्ला दररेट निर्धारण समितिको अषाढ ३१ गते बसेको बैठकले कामदार सहित अन्य बिभिन्न क्षेत्रको दररेट निर्धारण गरेको हो । पछिल्लो चारवर्षको अवधिमा बिभिन्न क्षेत्रमा काम गर्ने मजदुरको ज्याला डेढ सय बृद्धि भएको हो । सिकर्मी र डकर्मीको दै
पूँजीगत खर्चमा उत्कृष्ट प्रदेश ५, चालु आव अझ नतिजामुखी बनाउन  मुख्यमन्त्रीको निर्देशन

पूँजीगत खर्चमा उत्कृष्ट प्रदेश ५, चालु आव अझ नतिजामुखी बनाउन मुख्यमन्त्रीको निर्देशन

   
नेपालगन्ज ८ साउन : कोभिड—१९ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६/ ०७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको छ । त्यसैगरी, चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ । यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको छ त्यसैगरी, सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ मा भएको छ । प्रदेश नम्बर १ मा ७५ दशमलव ७९ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा ७१ प