ब्रेकिङ न्यूज

नेपालगन्जमा ड्रागन फ्रुटको बजार खोज्दै पूर्वमन्त्री विष्ट, सोधे- तयार भयो कति चाहिन्छ ?

नेपालगन्जमा ड्रागन फ्रुटको बजार खोज्दै पूर्वमन्त्री विष्ट, सोधे- तयार भयो कति चाहिन्छ ?

   
नेपालगन्ज ५ साउन :  पूर्वमन्त्री लोकेन्द्र बिष्टमगरले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा ड्रागनखेती गरेका छन् । यतिबेला ड्रागन फल फलेको छ । सामाजिक सन्जालमा उक्त फलेको फल देखाउँदै मगरले नेपालगन्जमा कति चाहिन्छ भन्दै सोधेका छन् । के तपाई यो खान तयार हुनुहुन्छ । पूर्वमन्त्री मगरले लगाएको ड्रागनको बजार नेपालगन्ज, काठमाण्डौं, पोखरा, बुटवल जस्ता ठूला शहरहरु हुन । नेपालगन्जमा भाटभटेनी सुपरमार
उद्योग प्रतिष्ठानले कर्मचारी कटौती र पारिश्रमिक नदिएका उजुरी पर्न थाले

उद्योग प्रतिष्ठानले कर्मचारी कटौती र पारिश्रमिक नदिएका उजुरी पर्न थाले

   
नेपालगन्ज ५ असार :  बाँकेका केही उद्योग प्रतिष्ठानले लकडाउन अवधिमा नियम विपरित कर्मचारी कटौतीदेखि पारिश्रमिक नदिने जस्ता कार्य गर्न थालेका छन् । श्रम एवं रोजगार कार्यालय नेपालगन्जमा परेका यस्ता उजुरीका सम्बन्धमा छानविन शुरु भएको कार्यालय प्रमुख हरिशंकर चौलागाईले बताए । उनले भने,-पारिश्रमिक कटौतीका तीन र तलव नदिएको तीन गरी हालसम्म छ वटा उजुरी परेको छ । यि उजुरीका सम्बन्धमा आवश्यक छानविन गरिरह
बैंकमा सेवाग्राहीका दुःख :  भित्र सामाजिक दुरी, बाहिर भिडभाड

बैंकमा सेवाग्राहीका दुःख : भित्र सामाजिक दुरी, बाहिर भिडभाड

   
नेपालगन्ज ५ असार :  कोरोना संक्रमण रोक्नका लागि नेपालगन्जका बैंक तथा वित्तीय संस्थाले बिभिन्न स्वास्थ्य सुरक्षा उपाय अपनाएका छन् । तर सेवा सहजताका लागि बैकिल्पक उपाय नअपनाउँदा सेवाग्राहीले दुःख पाउन थालेका छन् । एकातिर सीमित कर्मचारीका भरमा बैंक चलेका छन् । उनीहरुले दिने सेवा निकै सूस्त छ । त्यसको मारमा यहाँका सेवाग्राही पहिलेदेखि नै पर्दै आएका थिए । कोरोना कहरमा समस्या झनै बल्झियो । कोरोना
सफलताका लागि ‘समय व्यवस्थापन’ :  महत्वपूर्ण टिप्सहरु

सफलताका लागि ‘समय व्यवस्थापन’ : महत्वपूर्ण टिप्सहरु

   
१० पृष्ठभूमिः संसारमा सबैभन्दा महत्वपूर्ण चिज भनेकै समय हो । किनकि समय एक पटक गुमेपछि फेरि कहिले फर्केर आउँदैन । समयलाई रोक्न र छेक्न सकिदैन न त यसलाई किन्न नै सकिन्छ । त्यसैले पनि समयको ठूलो महत्व रहेको हुन्छ । नारी–पुरुष, धनी–गरीब, राजा–रङ्क, कालो–गोरो, अग्लो–होँचो सबैका लागि एक दिनमा २४ घण्टा नै प्राप्त हुन्छ । सबैका लागि समय समान रुपमा उपलब्ध रहे पनि कोही समयको सही उपयोग गरी सफलताको चुचुरो
तारे होटलका कर्मचारीलाई बम्पर उपहार स्काम नगरी तलब, रिटायर्ड विशेष सुविधा

तारे होटलका कर्मचारीलाई बम्पर उपहार स्काम नगरी तलब, रिटायर्ड विशेष सुविधा

   
काठमाडौं । कोरोना भाइरस(कोभिड –१९_ले सबैभन्दा बढी प्रभाव परेको होटल क्षेत्रका श्रमिकहरुले काम नगरेपनि तलब पाउने भएका छन् । बाचौं र बचाऔंको नीति अख्तियार गर्दै होटल एशोसिएसन अफ नेपाल (हान)ले आफ्ना सदस्य होटबलमा आबद्ध श्रमिकहरुलाई लकडाउन९बन्दाबन्दी०को बेलामा पनि न्यूनतम तलब दिने सहमति गरेको छ । श्रमिकसँगको सम्झौता अनुसार न्यूनतम ४ हजार ३ सय देखी १० हजार रुपैयाँसम्म मासिक रुपमा तलब पाउने छन्
एक करोडभन्दा कमको ऋण दिँदा एक लाख ३४ हजार जना लाभान्वित

एक करोडभन्दा कमको ऋण दिँदा एक लाख ३४ हजार जना लाभान्वित

   
काठमाडौं। बैंकले सर्वसाधारणबाट पैसा उठाएर ठूला ब्यापारीहरुलाई मात्र लगानी गरे भन्ने आरोप आइरहेका बेला नेपाल राष्ट्र बैंकले धेरैभन्दा धेरैलाई ऋण उपलब्ध गराउन नयाँ ब्यवस्था गरेको छ। शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा ऋणीको संख्या बढाउन राष्ट्र बैंकले विशेष ब्यवस्था गरेको हो। यद्यपी यो ब्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुनेमा राष्ट्र बैंक र र बैंक तथा वित्तीय संस्थाका अधिकारीहरु नै आशंका ब्यक्त गर्छ
नेपालगन्जका बैंकमा कार्यरत कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ

नेपालगन्जका बैंकमा कार्यरत कर्मचारीको कोरोना रिर्पोट नेगेटिभ

   
नेपालगन्ज ४ साउन :  नेपालगन्जका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको नमूना संकलन गरिएका मध्ये १ सय १७ जनामा कोरोनो रिर्पोट नेगेटिभ आएको छ । केही दिन अघि नेपालगन्जको राष्ट्र बैंक कार्यालयमा स्वाब संकलन गरिएको थियो । त्यस मध्ये सबैको रिर्पोट नेगेटिभ आएकोप्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । बैंकमा अग्रभागमा रहेर काम गर्ने कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । क
मौद्रिक नीति राम्रै आएको छ, कार्यान्वयन कस्तो हुन्छ हेर्छौ-धनबहादुर रावत

मौद्रिक नीति राम्रै आएको छ, कार्यान्वयन कस्तो हुन्छ हेर्छौ-धनबहादुर रावत

   
नेपालगन्ज ४ साउन : मौद्रिक नीतिलाई उद्योगी, व्यवसायीले उत्साहजनक भनेका छन् । तर कार्यान्वयनको अवस्था कस्तो हुन्छ भन्नेमा उनीहरुको चासो रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले मौद्रिक नीति उत्साह दिने खालको भए पनि अब कार्यान्वयन कस्तो हुन्छ भन्नेमा आफुहरुको ध्यान रहेको उल्लेख गरे । नीति राम्रो आए पनि कार्यान्वयन पक्ष कमजोर हुने गरेको उदाहरण दिदै रावतले कार्यान्वयन पक्
अब ऋण दिँदा बैंकले बढिमा ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने

अब ऋण दिँदा बैंकले बढिमा ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने

   
काठमाडौं। बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कमा कडाइ गरिएको छ। राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाको वर्ग अनुसार सेवा शुल्क तोकिदिएको छ। वाणिज्य बैंकले ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्सले १.२५ प्रतिशत र लघु वित्त वित्तीय संस्थाले १.५० प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने छन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि आवश्यक ग्राहक पहिचान विवरण केवाइसी
उत्साह जगाउने मौद्रिक नीति

उत्साह जगाउने मौद्रिक नीति

   
नेपालगन्ज ३ साउन :  नेपालगन्ज उद्योग वाणिज्य संघ र दाङ्ग उद्योग वाणिज्य संघले मौद्रिक नीतिको स्वागत गरेको छ । कोरोना भाइरबाट थल्लिएका उद्योगीलाई मौद्रिक नीतिले ठूलो राहत दिएको संघका अगुवाहरुले बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिडबाट थलिएका उद्योगीलाई मौद्रिक नीतिले ठूलो राहत दिएको बताए । यस बैंकबाट प्रदान गरिने कुल पुनरकर्जामध्ये २० प्रतिशतसम्म ग्राहक अ