ब्रेकिङ न्यूज

भोली खजुरामा ‘बजाज मोवाईल सर्भिस’

भोली खजुरामा ‘बजाज मोवाईल सर्भिस’

   
बजाज मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल टे«ड च्यानलले बाँकेमा ‘बजाज मोवाईल सर्भिस’ अभियान सुरु गरेको छ । उक्त अभियान भोली मंगलबार खजुरामा सन्चालन हुनेछ । अभियानका क्रममा एउटा सुविधा सम्पन्न गाडीमै प्राविधिकहरुले निःशुल्क मोटरसाईकलको परिक्षण, टेष्ट ड्राईभिङ्ग, मोवाईलमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टमा १० प्रतिशतसम्म छुटे दिने योजना अघि सारेको छ ।
नेपालगन्ज उपमहानगर : कार्यालयमै सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच

नेपालगन्ज उपमहानगर : कार्यालयमै सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच

   
बाँके ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निःशुल्क स्वास्थ्य परिक्षण गर्न ‘स्वास्थ्य सहायता कक्ष’ सन्चालनमा ल्याएको छ । आगन्तुक कक्षमा स्टाफ नर्सले सेवाग्राहीको स्वास्थ्य परिक्षण गर्दै आउनुभएको छ । कार्यालयमा कामले आउने सेवाग्राहीले चाहेमा स्वास्थ्य सहायता कक्षमा गएर प्रारम्भीक स्वास्थ्य परिक्षण गर्न सक्छन् । निःशुल्करुपमा ब्लड प्रेसर, तौल, ज्वरो जस्ता स्वास
कलेज अफ अलाइडका विद्यार्थीले बनाए स्मार्ट सिटी !(तस्वीर सहित)

कलेज अफ अलाइडका विद्यार्थीले बनाए स्मार्ट सिटी !(तस्वीर सहित)

   
नेपालगञ्ज जेठ ६ गते– नेपालगन्ज–१३ स्थित कलेज अफ अलाईडका विद्यार्थीले सोमबार ‘स्मार्ट सिटी’ जस्ता अत्याधुनिक पूर्वाधारको नमुना प्रदर्शन गरेका छन् । सबैको मुखमा झुण्डिने स्मार्ट सिटीको आर्कषक नमुनाले आगन्तुकको ध्यान खिचेको थियो । कलेज अफ अलाईडको टेक्निकल साईन्स, अफ््थाल्मीक, हेल्थ साईन्सको बिभिन्न तहमा अध्ययनर विद्यार्थीले नमुना प्रदर्शन गरेका हुन । सिभिल सब–इन्जिनियर दोस्रो वर्षमा अध्ययनरत दश जन
मानसरोवर सिजन शुरु : तिर्थयात्रीको पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट प्रस्थान

मानसरोवर सिजन शुरु : तिर्थयात्रीको पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट प्रस्थान

   
नेपालगन्ज, ६ जेठ : यो वर्षको मानसरोवर तिर्थयात्राका लागि पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको छ । भारतीय तिर्थयात्रुहरुको समूह गत शनिबार हुम्ला हुँदै मानसरोवर तिर्थयात्राका प्रस्थान गरेको हो । बिगतका वर्ष भन्दा यसपटक ढिलो गरी मानसरोवर सिजन शुरु भएको पर्यटन व्यवसायीहरु बताउँछन् । मानसरोवर सिजन शुरु भएसंगै नेपालगन्ज बिमानस्थलको यात्रुको चाप बढेको छ । यात्रुको चापसंगै हजाई जहा
थारु समुदायका महिलाले बनाएका हस्तकला जापानदेखि अमेरिकासम्म बिक्री

थारु समुदायका महिलाले बनाएका हस्तकला जापानदेखि अमेरिकासम्म बिक्री

   
नेपालगन्ज, ५ जेठ : नेपालगन्ज उपमहानगरपालिकामा बसोबास गर्दै आएका थारु महिलाका लागि थारु हस्तकलाका आयआर्जनको राम्रो स्रोत बनेको छ । केहीवर्ष अघिसम्म दुई पैँसा कहाँबाट हात पार्ने चिन्ता गर्ने थारु महिलालाई अहिले एक–दुई हजार सामान्य भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट तीन महिने थारु हस्तकला उत्पादन तालिम लिएपछि थारु हस्तकला सम्बन्धि सामग्री उत्पादन गर्न थालेका छन् । थारु हस्तकलाको काम गर्न था
‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ असारबाट सन्चालन हुने, छ महिनापछि क्यासिनो

‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ असारबाट सन्चालन हुने, छ महिनापछि क्यासिनो

   
नेपालगन्ज ५ जेठ :  राँझा विमानस्थल नजिकै गनापुरमा तीन बिघा क्षेत्रफलमा निर्माणाधिन  ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ आगामी असार महिनाबाट सन्चालनमा आउने भएको छ । होटलको पूर्वाधार निर्माणको सकिएको होटलका प्रबन्धक निर्देशक सीताराम यादवले जानकारी दिए ।‘असार १८ गते उद्घाटन गर्ने योजना बनाएका छौं । पूर्वाधार निर्माणको काम सकिएको छ ’– यादवले भने  । जानकी गाउँपालिका वडा नम्बर ६ मा नेपालगंज–सुर्खेत र
नेपालगन्ज उपमहानगरकै विद्युत महशुल बक्यौता झण्डै पाँच करोड

नेपालगन्ज उपमहानगरकै विद्युत महशुल बक्यौता झण्डै पाँच करोड

   
नेपालगन्ज, ५ जेठ : सडक बत्ती बापत नेपालगन्ज उपमहानगरपालिकाले झण्डै पाँच करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी देखिएको छ । उपमहानगरपालिकाले आर्थिक बर्ष २०६५–६६ देखि सडक बत्तीको महशुल नबुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र नेपालगन्जले जनाएको छ । उसले चार करोड ९८ लाख २९ हजार १७० रुपैयाँ महशुल बुझाउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए । उनले सडक बत्तीको महशुल बुझाउन
कर्पोरेट आयकर घटाउन निजीक्षेत्रको माग

कर्पोरेट आयकर घटाउन निजीक्षेत्रको माग

   
काठमाडौं । निजीक्षेत्रका छाता संगठनहरूले आगामी आर्थिक वर्ष (आव) २०७६/७७ को बजेट मार्फत कर्पोरेट आयकरको दर घटाउन अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् । हाल सरकारले कर्पोरेट आयकर २० देखि ३० प्रतिशतसम्मको दरमा लिँदै आएको छ । उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) कम्पनीले २० तथा बैंक–वित्तीय संस्था र सेवाक्षेत्रका कम्पनीले ३० प्रतिशतसम्म कर तिर्नुपर्छ । दुवै क्षेत्रको ५/५ प्रतिशत विन्दुले कर घटाउनुपर्ने निजी
भाटभटेनी एकवर्ष भित्रै नेपालगन्ज सहित थप चारवटा शहरमा संचालनमा आउँदै

भाटभटेनी एकवर्ष भित्रै नेपालगन्ज सहित थप चारवटा शहरमा संचालनमा आउँदै

   
काठमाडौं । स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनीले यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ । काठमाडौं उपत्यकाभित्र चक्रपथमा संचालनमा रहेका स्टोरमध्ये चौथो सुपर स्टोर शुक्रबार देखि महिनाबाट ललितपुरको चापागाउँ सातदोबाटोमा संचालनमा ल्याएको छ। चक्रपथमा यसअघि महाराजगन्ज, कोटेश्वर, बालाजु र कलंकीमा भाटभटेनीक
लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी घुम्न राष्ट्रपतिको निम्तो

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी घुम्न राष्ट्रपतिको निम्तो

   
जेठ ४, लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ शुभारम्भ भएको घोषणा गर्नुभएको छ । शनिवार लुम्बिनीमा आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा आयोजित विशेष समारोहमा उहाँले लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश–५ लाई स