ब्रेकिङ न्यूज

मुख्यमन्त्री आदित्यनाथसंग भेट्न व्यवसायीको टोली लखनउमा, नेपालगन्जका बिषयमा के कुरा उठ्छ ?

मुख्यमन्त्री आदित्यनाथसंग भेट्न व्यवसायीको टोली लखनउमा, नेपालगन्जका बिषयमा के कुरा उठ्छ ?

   
बाँके :  बाँकेसंग जोडिएको भारत प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटघाट गर्न उद्योगी, व्यवसायीहरुको टोली लखनउ गएको छ । नेपाल उद्योग, वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको टोलीले मुख्यमन्त्री योगीसंग भेटघाट गरी यहाँका उद्योगी, व्यवसायीहरुका समस्याका बिषयमा कुराकानी राख्नुका साथै ब्यापार प्रर्बधनका बिषयमा छलफल  गर्नेछ । नेपालगन्जकै स्थानीयबासिन्दा समेत रहेकी राणाले नेपालगन्ज उद्योग वाणिज्य सं
तीन मिटर बाटोमा करोडौंका उद्योग

तीन मिटर बाटोमा करोडौंका उद्योग

   
कमल डाँगी \भगतराम थारु बाँके  : तीन मिटरको बाटोलाई लक्षित गर्दै बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ गनापुरमा अरवौका दर्जन उद्योग सन्चालन भइरहेका छन् । सडक पूर्वाधारको भरपर्दो व्यवस्था नै नगरी ठुला उद्योग सन्चालन भएपछि स्थानीय बासिन्दा प्रदुषणको मारमा परेका छन् । अत्यन्त साँघुरो र धुलाम्मे बाटोले आवतजावतमा समस्या पारेको त छ नै सर्बसाधारणहरु स्वासप्रश्वास जस्ता गम्भीर प्रकारका रोगबाट पीडित भएको
बैंक हाँक्दै ज्योतीका

बैंक हाँक्दै ज्योतीका

   
नेपालगन्ज :  प्रमाणपत्र तहको पढाई सकेपछि ज्योतीका नेपालगन्जको एफा नामक संस्थामा काम गर्न सुरु गरिन । सामाजिक परिचालकका रुपमा उनलाई जिम्मेवारी दिइएको थियो । उक्त संस्थाले कर्मचारीको तलब एभरेष्ट बैैंकबाट बुझ्ने व्यवस्था मिलाएको थियो । तलब बुझ््न हरेक महिना जसो ज्योतीलाई बैैंक जानु पथ्र्यो । बैंकमा गएर तलब बुझ््ने काम मात्र हुँदैन थियो, उनको । अलि बढि नै समय खर्चेर भए पनि उनी बैंकलाई नियाल्ने गर्थि
अर्थमन्त्रीको आश्वासन पछि छोटी भन्सार सन्चालनको आशा

अर्थमन्त्रीको आश्वासन पछि छोटी भन्सार सन्चालनको आशा

   
बाँके :  अर्थमन्त्री डा युवराज खतिवडाले छोटी भन्सार सन्चालनको कामलाई सरकारले प्रोत्साहित गर्ने बताएपछि बाँके र बर्दियाका छोटी भन्सार पुन सन्चालनमा आउने आशा पलाएको छ । बिगतमा छोटी भन्सारहरु सन्चालन भएको भएपनि द्धन्द्धकाल पछि बन्द थिए । ती छोटी भन्सार सन्चालन हुनुपर्ने आवाज उठिरहेका बेला अर्थमन्त्रालयले छोटी भन्सार स्थापना गर्ने निर्णय गरेको हो । २०७५ मंसिर ३ गते गते रापजत्रमा यस सम्बन्धी बिबरण प्र
भन्सार महसुलबारे जानकारी

भन्सार महसुलबारे जानकारी

   
जुनसुकै मुलुकबाट मालवस्तु पैठारी गरेपनि एउटै दरले भन्सार महसुल लाग्दछ ? -भारत, चीनको तिव्वत र सार्क मुलुकहरुबाट पैठारी गरिने मालवस्तुको सम्बन्धमा केही छुट प्रदान गरिएको छ । यस्तो छुट आर्थिक ऐनमा व्यवस्था भए बमोजिम प्रदान गरिन्छ । भन्सार कार्यालयमा के कस्ता माल वस्तुको कति दरमा राजस्व तिर्नुपर्छ भनी कसरी थाहा पाउने ? -नेपाल सरकारले जारी गरेको आर्थिक ऐन/आर्थिक अध्यादेशबाटनै यस्तो दरवारे थाहा
नेपालगन्जमा पनि भित्रिदै फ्लोरी कल्चर

नेपालगन्जमा पनि भित्रिदै फ्लोरी कल्चर

   
बाँके : महिला उद्यमी संघ बाँकेले यहाँका महिला उद्यमीहरुलाई एक दिने फुलको बुकी बनाउने तालिम प्रदान गरेको छ । नेपालगन्जमा फ्लोरी कल्चर भित्राउने अभियान अन्र्तगत आईतबार उक्त तालिम दिईएको थियो । तालिमम दर्जन बढि महिला उद्यमीहरुको सहभागिता थियो । उक्त तालिममा बिभिन्न प्रकारका माला बनाउन पनि सिकाइएको थियो । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा तालिमको अवलोकन गर्दै महिलाहरुलाई उद्यमक्षेत
अन्यौलमा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज

अन्यौलमा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज

   
बाँके :  प्रदेश ५, ६ र ७ को निकासी व्यापार बृद्धि गर्नका लागि प्रवद्र्धनात्मक कार्यहरु गर्दै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज कार्यालय अब रहनेकी नरहने अन्यौलमा छ । राज्यको पुर्नसंरचना पछि यस्ता कार्यालयहरु खारेज हुने वा अन्य कुनै बिधिबाट सन्चालन हुने हुन भन्ने अहिलेसम्म टुंगो लागेको छैन । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र नेपालगन्ज कार्यालय अहिले सुनसान जस्तै छ । एक जना
होटल व्यवसायी संघ बाँकेको अध्यक्षका लागि उमा डाँगी ग्राण्डनको उम्मेदवारी घोषणा, प्यानलमा को -को ?

होटल व्यवसायी संघ बाँकेको अध्यक्षका लागि उमा डाँगी ग्राण्डनको उम्मेदवारी घोषणा, प्यानलमा को -को ?

   
बाँके :  होटल व्यवसायी संघ, बाँकेको पुस ११ गते हुने अधिवेशनबाट नयाँ चेतृत्वका लागि उम्मृदवारी घोषणा सुरु हुन थालेको छ । आईतबार साझा समाबेशी समुहले होटल व्यवसायी संघको निर्वाचनका लागि उमा ग्राण्डन डाँगीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । साझा समावेशी समूहको अध्यक्षमा उमा ग्राण्डन डाँगी, बरिष्ठ उपाध्यक्षमा प्रेम खत्री, उपाध्यक्षमा गोपाल गिरी, महासचिवमा घनश्याम थापाक्षेत्री, सचिवमा रतन बुढाक्ष
लिटल हंगरमा हरदिन नयाँ ‘केक’

लिटल हंगरमा हरदिन नयाँ ‘केक’

   
लिटिल हंगर, नेपालगन्जको निकै चलेको स्वीट एण्ड बेकरी पसल हो । जहाँ हरप्रकारका स्वीट र बेकरी पाईन्छ । निकै लामो समयदेखि सन्चालनमा रहेको लिटिल हंगर स्वीट र बेकरीको क्षेत्रमा मुखमै झुण्डिएको नाम हो । बर्थ डे जस्ता शुभकार्यका लागि लिटर हंगरले आफ्ना सेवाग्राहीलाई हरदिन नयाँ तरिकाबाट बनाईएका आर्कषक ‘केक’ बनाउँदै आएको छ । व्यक्ति तथा संघसंसथाले भने अनुसारको डिजाईनको केक बनाउने गरेको लिटिल हंगरले जनाएको छ
बाँके र बर्दियामा मात्र ३५ हजार करदाता

बाँके र बर्दियामा मात्र ३५ हजार करदाता

   
बाँके :  आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अन्र्तगत बाँके र बर्दिया जिल्लामा मात्र ३५ हजार करदाता रहेको पाईएको छ । आर्थिक गतिबिधि धेरै हुने भएकाले यि दुई जिल्लामा करदाताको संख्या पनि धेरै भएको हो । कर्णाली प्रदेशका आठ जिल्ला आन्तरिक राजश्व कार्यालय सुर्खेत अन्र्तगत रहने भएपछि नेपालगन्जको कार्यक्षेत्र बाँके र बर्दिया सिमित भएको छ । दश जिल्लाको कार्यक्षेत्र हुँदा आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अ