प्लाईको कच्चा पदार्थमा भारतकै भर
बाँके : प्लाई उत्पादनका क्षेत्रमा ख्याती कमाएको नेपालगन्जको प्लाईउड उद्योगको अधिकांस कच्चा पदार्थ भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । प्लाई उत्पादनका लागि आवश्यक पर्ने ८० प्रतिशत कच्चा पदार्थ भारतमै निर्भर हुनुपर्छ । त्यसका लागि आवश्यक पर्ने काठ आयातमै लाखौं रुपैया बिदेशिएको उद्योगीहरुको भनाई छ ।
नेपाल प्लाईउड उत्पादक संघका पूर्व अध्यक्ष चम्पालाल बोथराले प्लाई उत्पादनको ८० प्रतिशत काठ भारतबाटै न





