उद्यमी बन्न कश्मिराबाट सिक्नु
‘ सामान्य महिलाले कसरी यति ठुलो उद्योग चलाउनु भएको छ भनेर उहाँहरुले अचम्म मान्नु भयो । तर अचम्म मान्नुपर्ने कुरै थिएन । मैले त्यो काम निरन्तर गरिरहेकी
थिए ।’कागजपत्र र फिल्डमै गएर हेरेपछि मन्त्रालयका कर्मचारीले स्यावासी दिदै मियाँलाई नमुना महिला उद्यमी भनेर प्रोत्साहन गर्न चाहिरहेका छन् ।
नेपालगन्ज : सरल जीवनशैली अपनाएकी कालि मियाँले (कश्मिरा) लाखौंको लगानीमा गार्मेन्ट उद्योेग चलाएकी छ









