अटोमोबाइल व्यवसाय कता जान्छ अहिल्यै भन्न सकिँदैन : आकाश गोल्छाको अन्तर्वार्ता
लकडाउन केही खुकुलो भएसँगै असार १ गतेबाट गाडीका शोरुमहरु खुल्न थालेका छन् । अधिकांश दुई पाङ्ग्रे सवारीसाधनको विक्रेता कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न किसिमका अफरहरु ल्याइरहेका छन् । यस्तोमा केही कार विक्रेता कम्पनीले पनि अफर ल्याउन सुरु गरेका छन् । यद्यपि गाडीका शोरुममा खरिदकर्ताको उपस्थिति न्यून रहेको देखिन्छ । यसै सन्दर्भमा नाडा अटोमोबाइल एसोशिएसन अफ नेपालका उपाध्यक्ष तथा फोर्डको आ









