उद्योग

भेरी,राप्ती र कर्णालीमा एकै वर्ष थपिए १ लाख ११ हजार मोटरसाईकल

भेरी,राप्ती र कर्णालीमा एकै वर्ष थपिए १ लाख ११ हजार मोटरसाईकल

   
बाँके : भेरी, राप्ती र कर्णाली गरी तीन वटा अन्चलमा गत आर्थिक वर्षमा एक लाख बढि मोटरसाईकल थपिएको छ । तीनवटै अन्चलमा आर्थिक वर्ष २०७४ र २०७५ मा भेरी, राप्ती र कर्णाली अन्चलमा १ लाख ११ हजार ७७ वटा मोटरसाईकल दर्ता भएको सम्बन्धित क्षेत्रका यातायात कार्यालयको बिबरण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिबेदनमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभाग,आर्थिक विकास शाखा र नेपालगन्ज
इतिहास बनेकाे नेपालगन्जकाे पुजा दाल मिल !

इतिहास बनेकाे नेपालगन्जकाे पुजा दाल मिल !

   
नेपालगन्ज : देशकै प्रमुख दाल निर्यातकर्ता पुजा दाल मिल लामाे  समयदेखि बन्द भएको छ । प्रतिष्ठित उद्योगपति तुलाराम दुगडले नेपालगन्जमा स्थापना गरेको उक्त उद्योग कुनै बेला निकै चर्चित थियाे । उद्योग बन्द भएपछि दुई सय बढि कामदार बेरोजगार भए भने त्यसको प्रत्यक्ष मारमा दालहन बाली लगाउने बाँके, बर्दियाका कृषक मर्कामा परेका छन् । गुलरिया जाने सडकमा रहेको उद्योगले टिएन दुगड ग्रुप अन्र्तगतकै बिवेक अटाेले
घरेलु उद्योगमा आर्कषण : एक अरव २९ करोड लगानी सहित ५ सय ५२ उद्योग थपिए

घरेलु उद्योगमा आर्कषण : एक अरव २९ करोड लगानी सहित ५ सय ५२ उद्योग थपिए

   
कमल डाँगी नेपालगन्ज : बाँके जिल्लामा घरेलु तथा साना उद्योगको लगानी उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७५/ ०७६ को छ महिना अर्थात पुससम्म एक अरव २९ लाख ५१ हजार लगानीका ५ सय ५२ उद्योगहरु बाँकेमा भित्रिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख शिक्षक ऋषिराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा उत्साहजनकरुपमा उद्योग दर्ता भएको बताए । दर्ता भएका अधिकांस उद्योग सन्चालन भइरहेको प
क्यासिनो हब बन्दै नेपालगंज, छ वटा होटलमा क्यासिनोका लागि करोडौं लगानी

क्यासिनो हब बन्दै नेपालगंज, छ वटा होटलमा क्यासिनोका लागि करोडौं लगानी

   
नेपालगन्ज : भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओरिएको मध्य पश्चिमको व्यापारिक केन्द्र नेपालगंजमा क्यासिनो सिटीको रुपमा समेत चिनिने भएको छ। नेपालगंजमा संचालित तीनतारे देखि लिएर पाँच तारे ‌‌‌‌‌‌‌‌‌‌वर्गसम्मको होटलले क्यासिनो(जुवा घर) संचालन गर्ने तयारी गरेका छन् ।हाल संचालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल‌ सिद्धार्थ, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, ‘सोल्टी वेस
बिदेशी होटल चेन समूहको प्राथमिकतामा नेपालगन्ज

बिदेशी होटल चेन समूहको प्राथमिकतामा नेपालगन्ज

   
नेपालगन्जका होटल व्यवसायी सीताराम यादवले विदेशी होटल समूह लगानी सहित आउनु स्वागतयोग्य भएपनि रणनीतिक साझेदारको रुपमा मात्र भित्रिनु मुलुकको हितमा नहुने टिप्पणी गरे। उनले भने, ‘पर्यटन व्यवसायमा ब्राण्ड फ्रेन्चाइज मात्र ल्याएर पछि यहाँको पैसा विदेश पठाउनु हाम्रो हितमा हुँदैन ।‘ नेपालगन्ज :  ख्यातीप्राप्त बिदेशी होटल चेन समुहको रोजाईमा नेपालगन्ज परेको छ । पश्चिम नेपालको पर्यटन व्यवसायको
१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक

१५ हेक्टर जग्गामा आलु खेती गर्दै हिरमिनियाका कृषक

   
बाँके :  बाँकेको डुडुवागाउँपालिका हिरमिनिया पटवारीपुरका किसानहरुले १५ हेक्टरमा व्यवसायिक आलु उत्पादन सुरु गरेका छन् । परम्परागतरुपमा एक दुई कठ्ठामा आलु खेती गर्दै आएका त्यहाँ पच्चिस जना किसानहरुले यतिबेला साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगन्जबाट अनुदान सहयोग लिएर ठुलो परिणाममा आलु उत्पादन सुरु गरेका छन् । तरकारी उत्पादनको पकेटक्षेत्रका रुपमा रहेको हिरमिनियामा सुरु गरिएको आलु उत्पाद
यसरी राँझामा भब्य बन्दै छ, ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’

यसरी राँझामा भब्य बन्दै छ, ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’

   
राँझा विमानस्थल नजिकै जानकी–६ मा निर्माण भइरहेको ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ दुई महिनाभित्रै सञ्चालनमा आउने गरी तयारी भइरहेको प्रबन्ध निर्देशक सीताराम यादवले जानकारी दिए । दुई दशकदेखि हस्पिटालिटि क्षेत्रमा अनुभव बटुलेका यादवले २०५६ सालदेखि नेपालगन्जमा भेरी होटल सञ्चालन गरिरहेका छन् । “तारे होटल सञ्चालनका अनुभव पनि लिइसकेकाले नेपालगन्जमा बिल्कुलै नौलो तरिकाबाट सर्भिस प्रोभाइड गर्दैछौं,” ‘
साततले सपिङ्ग कम्पलेक्स र आकाशे पुल बनाउदै नेपालगन्ज उपमहानगर

साततले सपिङ्ग कम्पलेक्स र आकाशे पुल बनाउदै नेपालगन्ज उपमहानगर

   
बागेश्वरी मन्दिर पूर्वतिर रहेको जग्गामा डबल अण्डरग्राउण्ड सहितको साततले कम्पलेक्सका लागि केहीदिनमै डिपिआर तयार हुनेछ । उक्त कम्पलेक्समा पिल्म हल, व्यवसायिक प्रतिष्ठान, चिल्डे«न पार्क, बैंक तथा बित्तिय संस्थाहरु सबै उपलब्ध हुनेछन् । एउटै छानामुनी हर प्रकारको सुविधा उपलब्ध गराउने गरी उपमहानगरपालिकाले यस्तो कम्पलेक्स निर्माण गर्न लागेको हो । मेयर राणाका अनुसार डेढ हप्तामै यस बिषयमा अझ बिस्तृत जानका
ग्रीन जोन प्रालि उद्घाटन, नयाँ प्रविधिमार्फत युपीभीसी सामाग्री उत्पादन गरिने

ग्रीन जोन प्रालि उद्घाटन, नयाँ प्रविधिमार्फत युपीभीसी सामाग्री उत्पादन गरिने

   
बाँके (कोहलपुर) : नयाँ प्रविधिमार्फत युपीभीसीका विभिन्न सामाग्री उत्पादन गर्ने लक्ष्य सहित बाँकेको कोहलपुरमा रु ५ करोडको लगानीमा ग्रीन जोन प्रालि सन्चालनमा आएको छ । बिहिवारबाट सन्चालनमा आएको ग्रीन जोन प्रालिका सन्चालकहरु सरोज हमाल, राजेन्द्र रिजाल, दिनेश पौडेल र सनत रेग्मी रहेका छन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधकारीले उक्त प्रालि उद्घाटन गरे । अहिले नयाँ प्रविधिमार्फत य
स्नेह होटलले भित्रा्यो साझेदार, बर्दिया र रारामा रिर्सोट खोल्दै

स्नेह होटलले भित्रा्यो साझेदार, बर्दिया र रारामा रिर्सोट खोल्दै

   
बाँके : नेपालगन्जको तीन तारे होटल स्नेहले भारतको प्रसिद्ध क्लार्क्स इन ग्रुप अफ होटल्सलाई साझेदारका रुपमा भित्रा्एको छ । क्लार्क्सले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको कम्पनी स्नेहसंगको साझेदारीमा नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने भएको हो । क्लार्क्स र राणाको स्नेहा ग्रुपबीच मुलुकका विभिन्न क्षेत्रमा होटलमा संयुक्त लगानी गर्ने गरि सम्झौंता समेत भइसकेको छ । क्लार्क्सले